ओ! मिडिया लिमिटेड

ओ मिडिया लिमिटेड (कहिलेकाँही ओह्! मिडिया, ओह! मिडिया वा साधारण ओह!) अष्ट्रेलिया माइ आधारित यक बाइल्ला विज्ञापन रे सञ्चार कम्पनी हो। यैको प्रधान कार्यालय, सिड्नी, अष्ट्रेलिया माइ रह्या: छ। कम्पनीको स्थापना सन् १९८९ माइ ब्रेण्डन कुकले आउटडोर नेटवर्क अष्ट्रेलियाको रूप माइ अर्‍या थिए। यो अष्ट्रेलियाको गृह विज्ञापन उत्पादनअन बाइरका क्षेत्रको सब है ठूलो सञ्चालकअन मध्ये यक हो। यो जङ्की मिडियाको बहुमतको शेयरधनी लै हो।

अो! मिडिया
पैली को नाउँ
  • नेटडोर नेटवर्क
  • नेटवर्क लिमिटेड
किसम
निजी कम्पनी
उद्योगविज्ञापन
स्थापितसन् १९८९
संस्थापकब्रण्डन कुक
मुख्यालयअनसिड्नी, अष्ट्रेलिया
मुख्य मान्सअन
ब्रेण्डन कुक (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनअनबाइल्ला विज्ञापन
आय$३८० मिलियन (२०१७)
Net income
A$33 million (सन् २०१७)
Subsidiariesजङ्की मिडिया (८५%)
वेबसाइटwww.oohmedia.com.au

इतिहास

कम्पनीको स्थापना सन् १९९८ माइ ब्रेण्डन कुकद्वारा आउटडोर नेटवर्क अष्ट्रेलिया भनिने विज्ञापन साइटको प्रतिनिधि व्यवसायको रूप माइ गरिया थ्यो। उनले कम्पनी माइ प्रमुख कार्यकारी अधिकृतको रूप माइ सेवा जारी राख्या थिए।

सन् २००२ मा नेटवर्क लिमिटेड, एनडब्ल्यूकेको रूप माइ यो अष्ट्रेलियाली सेयर बजार माइ सूचीकृत भया थ्यो। सन् २००८ माइ मेलबोर्न माइ आधारित सञ्चार कम्पनी, मिडिया पजलले यैलाइ अधिग्रहण अरे पछा यो ओह मिडियाको रूप माइ पुनर्गठित भया थ्यो। सन् २००८ माइ यैले क्षेत्रीय विज्ञापन कम्पनी स्पोर्ट्स एण्ड आउटडोर मिडियालाई ४० मिलियन अष्ट्रेलियाली डलर माइ अधिग्रहण अर्‍या थ्यो।

सन् २०१२ माइ, ओ! मिडियालाई निजी कम्पनी, आउटडोर मिडिया अपरेसन्सले च्याम्पको सेयर मूल्य रे डब्ल्यूडब्ल्यूपिद्वारा निजीकृत गरिया थ्यो। निजीकृत भया केही समय पछा, कम्पनीले आइ निगमलाई टेन नेटवर्क होल्डिबाट १४५ मिलियन अष्ट्रेलियाली डलर माइ अधिग्रहण अर्‍या थ्यो जैलाइ पछा ११३ मिलियन अष्ट्रेलियाली डलर माइ घटाइया थ्यो।

डिसेम्बर २०१४ माइ, ओ! मिडिया यक पटक पुनः अष्ट्रेलियाली सेयर बजार माइ प्रवाहित भया थ्यो जैले १६८.८ मिलियन अष्ट्रेलियाली डलर उठाउँदै यैका शेयरधनीअनलाई सूचीकरण अर्‍या थ्यो।

सन् १०१६ माइ, ओ मिडियाले, जङ्की मिडियाको ८५% स्वामित्व ११ मिलियन अष्ट्रेलियाली डलर माइ खरिद अर्‍या थ्यो।

जुन २०१८ माइ, ओ! मिडियाले प्रतिस्पर्धी एपीएन आउटडोर बिरूद्धको प्रतिस्पर्धी बोली माइ एचटी एण्ड इ बठेइ ५७० मिलियन अष्ट्रेलियाली डलर खिलाइ सडक फर्निचर व्यवसाय एड्सेललाई खरिद अर्‍या थ्यो।

प्रस्तावित समायोजन

सन् २०१७ माइ, ओ! मिडियाले यैको प्रतिद्वन्द्वी, बाइल्ला विज्ञापन कम्पनी एपीएन आउटडोरको साथ सञ्चालन समायोजन अद्दया योजना बनाया थ्यो, तथापि, दुबै पक्षले अष्ट्रेलियाली प्रतिस्पर्धा रे उपभोक्ता आयोगको प्रारम्भिक चिन्ताका कारण आफुनो योजना रद्द अर्‍या थिए।

सन्दर्भ सामग्रीअन

बाइल्ला सूत्रअन

आधिकारिक वेबसाइट

Tags:

ओ! मिडिया लिमिटेड इतिहासओ! मिडिया लिमिटेड सन्दर्भ सामग्रीअनओ! मिडिया लिमिटेड बाइल्ला सूत्रअनओ! मिडिया लिमिटेड

🔥 Trending searches on Wiki डोटेली:

Helppageप्लेटोदक्षिण कोरियाग्रहभिम शमशेर जङ्गबहादुर राणामहात्मा गान्धीमाइकल फराडेवसन्त ऋतुसुब्रत रोयसियोलमनमोहन अधिकारीविकिपिडियानिलोचिल्लो पदार्थबाकरोटंकप्रसाद आचार्यनारायण प्रकाश साउदझलनाथ खनालश्राद्धडेउडा गीदफलनेपाला जिल्लाअनचौधरी ग्रुपमेची अञ्चलअन्तर्राष्ट्रिय श्रमिक दिवसत्रिपुरा सुन्दरी भगवतीरामायणबर्दिया राष्ट्रिय निकुञ्जसुडासोनिया गान्धीचन्द राजामहाकाली अञ्चलक्वालालम्पुरगुलाफदेवनागरीक्यानाडानेपालका वन्यजन्तु आरक्षहरूअफ्रिकासंस्कृत भाषाबेङ्गलोरअर्नामोहन शमशेर जङ्गबहादुर राणाचीन देशतराईदासढुङ्गा घटनाकाठमाडौं विश्वविद्यालयभूपरिवेष्ठित राष्ट्रसिंहदरवारबेइली म्याडिसनगिद्धातान्जानियानेपाल का बैङ्कअन कि सूचीअठाेला परिवारपाराकाने गाउँ विकास समितीसिंगापुरगौरीशंकर हिमालदेशबुधवारहेमा मालिनीलिच्छवि कालटोगो🡆 More