अन्नपूर्ण संरक्षण क्षेत्र

अन्नपूर्ण संरक्षण क्षेत्र पश्चिम नेपालको गण्डकी तथा धौलागिरी अञ्चलका उत्तरी क्षेत्रहरूमाई पर्ने नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र हो। यईको क्षेत्रफल ७,६२९ बर्ग कि.मी.

छ। यई अन्तरगत ८,००० मि. भन्दा अग्ला हिमालहरू, संसारको सबैभन्दा गहिरो काली गण्डकी नदीको खोंच, नेपालको सबैभन्दा बढि तथा कम पानी पर्ने ठाउँहरू पर्दछन्। यो नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय गन्तब्य स्थल पनि हो।

अन्नपूर्ण संरक्षण क्षेत्र
IUCN श्रेणी VI प्राकृतिक स्रोतहरूको दिगो प्रयोग सहितको संरक्षण क्षेत्र
अन्नपूर्ण संरक्षण क्षेत्र
(अन्नपूर्ण बेस क्याम्प)
रहेको स्थान :
नजिकको सहर : पोखरा
क्षेत्रफल : ७६२९ कि.मि.
स्थापना : २०४९ (सन् १९९२)
परिचालक निकाय : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग


नेपाल प्रकृति संरक्षण कोष अर्न्तर्गत स्थापना भयाको यई संरक्षण क्षेत्र आयोजनाले कास्की, लमजुङ्ग, मनाङ, मुस्ताङ रे म्याग्दी गरी ५ जिल्लाका ५६ वटा गा.वि.सहरूमी काम गदै आईरहेको छ । २०४३ साल मंसीर देखि परीक्षण रूपमा कास्की जिल्लाको घान्द्रुकबाट काम गर्न शुरु गरी २०४९ साल श्रावणमी नेपाल सरकारले संरक्षण क्षेत्रको चार किल्ला तोकि सो क्षेत्रको ब्यवस्थापन गर्ने जिम्मा तत्कालिन श्री ५ महेन्द्र प्रकृति संरक्षण क्षेत्र आयोजनालाई दिएको थियो । हाल यई आयोजनाले आंशिक र पुरै गा.वि.स. गरी कास्की जिल्लाको उत्तरी क्षेत्रका १७ वटा गा.वि.स.हरूमा काम गदै आईरयाको छ ।

चित्र दीर्घा

सन्दर्भ

यिनलै हेर

Tags:

🔥 Trending searches on Wiki डोटेली:

प्रशान्त महासागरक्रिकेटअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)अंशुवर्माभूगोलअनुराधा कोइरालाकाठमाडौं जिल्लाइजरायलवनस्पतिआइसल्याण्डलिश्टेनस्टाईनफेवा तालबेङ्गलोरनेकपा एमालेमुम्बईऐंसेलुअफगानिस्तान राष्ट्रिय क्रिकेट टिमकाठमाडौं विश्वविद्यालयथोमस एल्वा एडिसनअनिल कपूरलाओसदक्खिन सुडानविश्वेश्वरप्रसाद कोइरालानेपालगञ्ज उपमहानगरपालिकाचिकित्साप्राची देसाईबादलइन्द्रसरोवरनरेन्द्र मोदीअछाम जिल्लासेन्ट पिटर्सबर्गडोनाल्ड ट्रम्पचितवन राष्ट्रिय निकुञ्जसीरियागोला गाउँ विकास समितीस्वयम्भूनाथफिजीलिमामोन्टेनेग्रोनेपाल वानस्कटल्याण्डखप्तड राष्ट्रिय निकुञ्जकर्णाली चिसापानीनेपाली चलचित्रराष्ट्रिय चलचित्र पुरस्कार (भारत)मारिया क्युरीबुल्गेरियासमोआहाइटितेलङ्गानाअफगानिस्तानशाल्मली खोलगडेभ्लादिमिर पुटिनवाट्सऐपलेखराज भट्टबिका पनेरूपूर्ण नेपालीनेपाली कथाको विकासक्रम🡆 More