अंशुवर्मा

अंशुवर्मा नेपाला: लिच्छवीकालिन राजा थ्या। यिन नेपाला: राष्ट्रिय विभूति मध्ये एक हन्। यिन लिच्छवी कालमी राजा भया: भयालै ठकुरी वंशा थ्या। यिन राजा शिवदेब प्रथमा ज्वाईँ थ्या। यिनले वि.सं.

६६२ बठेइ ६७८ सम्म १६ वर्ष शासन अर्या:थ्यो। अंशुवर्मा शैव धर्म माणन्थ्या तर बौद्ध धर्ममैँलै यिन भौत श्रद्धा राखन्थ्या। प्रसिद्ध कैलाशकूट भवन यिनैले बनाया: हो।

अंशुवर्मा
अंशुवर्मा
छाउनी सङ्ग्रहालय मी रयाः अंशुवर्माइ मुर्ति

लिच्छवीइनोः महासामन्त
कार्यकाल
वि.सं. ६६२ (५९५ CE) – वि. सं. ६७८ (६२१ CE)
आफ्नोइ जानकारी
चेलाचेली भृकुटी
निवास ठौर कैलाशकूट भवन

जीवनी

शासनकाल

यिनले वि.सं. ६६२ बठे ६७८ सम्म १६ वर्ष शासन गर्या थ्या। अंशुवर्मा शैव धर्म माणन्थ्या रे बौद्ध धर्मप्रति लै यिनको ठूलो श्रद्धा रया थ्यो। प्रसिद्ध कैलाशकूट भवन यिनैले निर्माण गरया हुन्।


शासनकालमी गरिएया कार्यअन

बालकअनको सालनाल काट्या, आफना नाममी सम्बत चलाउन्या रे सिक्का समेत निकाल्या काम यिनले गर्या थ्या। यिनले महाराजधिराज तथा महासामन्त जससा पद्वी धारण गरि राखीथ्या। तसोइ यिनले शब्द विद्या नामको ग्रन्थको रचना गरि राखीथ्या। तै समयमी भारत रे तिब्बत नेपाल है बलिया थ्या। अंशुवर्माले तिब्बत रे भारतसित निको सम्बन्ध कायम अरी राखिथ्यो। तै बेला भारतसितको सम्बध बलियो राख्दाई अंशुबर्माले आफनी बैनीको ब्या भारतका सम्राट हर्षवर्द्धनसित अरी मित्रता कायम राखी राखिथ्या भन्या तिब्बतका राजा स्रोङ्चन गम्पोसित आफनी चेली भृकुटीको ब्या गरिदिया थ्या। नेपालमी अंशुवर्मा नेपालका राष्ट्रिय विभूति हुन्। भौती सामाजिक सुधारका काम गर्या हुनाले लिच्छवीकालिन युगलाई नेपालको स्वर्णयुग माणिन्छ।


यो लै हेर

सन्दर्भ सामग्रीअन

भाइरा लिङ्कअन

Tags:

अंशुवर्मा जीवनीअंशुवर्मा शासनकालअंशुवर्मा शासनकालमी गरिएया कार्यअनअंशुवर्मा यो लै हेरअंशुवर्मा सन्दर्भ सामग्रीअनअंशुवर्मा भाइरा लिङ्कअनअंशुवर्मा

🔥 Trending searches on Wiki डोटेली:

अक्षय खन्नाएमी एडम्सगुगलअजादक्षिण एशियाली सहयोग संगठनदयाहाङ राईपञ्जाब (भारत)सुष्मिता सेनधनगढी उपमहानगरपालिकादेवनागरीकुपोषणकोदालोश्वेता मोहनअपी हिमालरामशाहमोहन शमशेर जङ्गबहादुर राणाघानाउत्तरध्रुवीय महासागरइबेइन्द्रसरोवरराप्ती अञ्चलशाहिद माल्याशम्भुजीत बाँस्कोटा१ बैशाखचितवन जिल्लामंगलग्रहनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)रमित ढुंगानाकर्नाटकआमिर खानमहिनाकोइलीदेवीइङ्ल्याण्डविकिपिडियाकम्प्युटररोहित शर्मापोषणडडेलधुरा जिल्लात्रिभुवन राजपथहिमालययुरोपेली संघडोनाल्ड ट्रम्पदासढुङ्गा घटनामहागुरु फाल्गुनन्दएनसेल.stसंखुवासभा जिल्लामाइली साइरसबेइली म्याडिसनलण्डनग्लोबल आईएमई बैंकजनकपुर अञ्चलनेपोलियन बोनापार्टरातो जुनबकुल्लागोला गाउँ विकास समितीमोल्दोभाडोटेली जातजातिप्रभाव दैनिकसंस्कृत विकिपिडियाअखिल नेपाल फुटबल संघ🡆 More