माडी उपत्यका

माडी उपत्यका मध्य नेपालको चितवन जिल्ला को दक्षीणी भागमी अवस्थित छ। यईलाई रिउ उपत्यका पनि भनिन्छ। यई उपत्यकाको प्रमुख नदी रिउ हो। क्षेत्रफलमा सारै सानो यई उपत्यकाको ठूलो भूभाग चितवन राष्ट्रिय निकुञ्जमी रयाछ। पूर्व उत्तर तथा पश्चिममा चुरे पाहाड दक्षीणमा सोमेस्वर पहाडले घेरीयाको माडी उपत्यका प्रशासनीक संरचनामा चितवन जिल्ला अन्तर्गत पडन्छ रे यहाँ चार वटा गाँउ विकास समिती रयाका थिए।अहिले चारैवटा गा बि स हरुलाई समेटेर समग्र माडी लाई माडी नगरपालिका घोषणा गरियाको छ ।

राष्ट्रिय निकुन्ज काटेर भित्र पस्नु पड्न्या भयाकाले पनि यो उपत्यकाको समुचीत विकास हुन सक्या छैन। तर केही विद्यालय, उच्च माध्यामीक विद्यालय तथा एक क्याम्पस समेत रयाको यई उपत्यकाको केन्द्र बसन्तपुर बजार हो। भरतपुर लाई जोड्न्या सडकको बिचमा पड्न्या राप्ती तथा रिउ नदीमा पक्की पुल बनेपछी यो उपत्यकाको यातायात केही सहज भयाको छ भन्या अन्य साना ठूला खोलामा पनि पुल बनाउन बाकी नै छ। यई उपत्यकाको पूर्व दक्षीण तर्फ जीतपुर ठोरी तथा भारतीय सिमा सम्म जोडने अर्को एक कच्ची सडक समेत रयाको छ।

नेपालको ७५ जिल्ला हरूमा एउटा अत्यन्त रमणीय, सुगम तथा बिकसित जिल्लाहरू मध्यको चितवन जिल्ला पनि एक हो। यसै जिल्ल्ला अन्तर्गत भरतपुर सदरमुकाम बाट ४० कि .मी. दक्षिणमा "माडी उपत्यका " रयाछ । माडी उपत्यकाको दक्षिण तिर सोमेश्वर चुरे डांडा जुन भारतसंग जोडियाको छ भन्या यईको पुर्ब, पश्चिम रे उत्तरमा राष्ट्रिय निकुन्ज पर्दछ । माडी उपत्यका भित्र गर्दी, बघौडा, कल्याणपुर रे अयोध्यापुरी आदि ४ गा बि स हरू पडन्छन । यी ४ गाबिस का उर्बर एबम सुन्दर भू -भाग चारै तिर बाट चुरे डांडा अनि राष्ट्रिय निकुन्जले घेरियाको रे पुर्ब पश्चिम लम्पसार रयाको क्षेत्र नै "माडी उपत्यका " हो । यो क्षेत्रमा थुप्रै स -साना खोला, नाला रे खोल्साहरू दक्षिणबाट उत्पन्न भै उत्तरतिर बग्याका छन । जुन खोला नालाहरूले माडीबासी किसानहरू लै सिंचाईको लागि सजिलो बनाई दियाछ । मरोट खोला, देउता खोला, घोसरी खोला, मगोई खोला, रौतने खोला, बादरमुडे खोला, रिमाल खोला, घाघर खोला, बघाई खोला आदि यहाका प्रमुख खोलाहरू हुन् । त्यस्तै रेवा नदि माडीको प्रसिद्ध नदि हो । यो रेवा नदि माडी क्षेत्रको दक्षिण पुर्बबाट उत्पति भै माडीको ४ वटै गाबिस उत्तर तिर रे राष्ट्रिय निकुन्ज संग जोडिएर पुर्ब पश्चिम नागबेली परेर निरन्तर बगिरयाको छ । बिगत देखि नै यो नदिमा बर्षाको बेलामा बाढीभेल आउने हुदा माडीबासि लाई सदरमुकाम आवत जावत गर्न निकै नै अप्ठेरोमा पड्या छ। हाल यो नदीमा पक्कि पुल निर्माण कार्य पुर्णरुपमा सम्पन्न भया छ। नेपालको राजधानीसंग जोड्ने छोटो दुरीको नाका भिखाना ठोडीलाई येही भरतपुर- माडी-ठोडी सडक खण्डले जोड्या छ । हाल माडी क्षेत्रको ४ गाबिस लाई जोड्ने बाटोमा ग्रामिण बिकास योजना अन्तर्गत कालो पत्रे कार्य सम्पन्न हुनला छ । त्यस्तै अब छिटै नै बिधुतिकरण कार्यको लागि आवश्यक पूर्वाधारहरूको निर्माण हुनलाछ ।

माडी क्षेत्रको बसन्तपुर बजार लाई माडीको मध्य बिन्दुको रूपमा लिइन्छ । यही बसन्तपुर बजारमा माडीको हेल्थ सेन्टर, क्याम्पस, माडी एफ एम, त्रिबेणी विकास बैंक, पुस्पान्जली हस्पिटल आदि संघ सस्थाको साथै किनमेलकोलागि किराना तथा फेन्सी पसलहरू खुलेका छन। तेस्तै बरुवा बजार, बसन्तपुर बजार, कल्याणपुर, किर्तनपुर. देबेन्द्रपुर, खर्कटा आदि माडी का प्रमुख बजार हरू हुन् । यई क्षेत्र का मानिसहरूको प्रमुख पेशा कृषि नै हो । कृषि अन्तर्गत खेतीपाती, माछापालन, कुखुरापालन, पशुपालन आदि कार्य गरेर याका मानिसहरूले आय आर्जन गर्याका छन । यईका अलावा ब्यापार व्यवसाय, गरेका र केहि युवा हरू बैदेशिक रोजगारीमा गएको कुरा पनि तथ्यांकहरू बाट स्पष्ट हुन्छ। हाल माडी क्षेत्रको जनघनत्व बढ्दो छ । हाल करिब १ लाखको हाराहारीमा माडी क्षेत्रको जनसंख्या रहेको अनुमानित् तथ्यांक छ । माडी प्राकृतिक हिसाबले पनि अत्यन्त सुन्दर, रमणीय ठाउँ हो। येहको प्रमुख हेर्नलायक ठाउँ हरू मध्ये चैते दशैँमा लाग्ने गोदक मेला तथा परशुराम कुण्ड स्नान तिर्थ यात्रा, पाच पाण्डव गुप्त वास बसेको क्षेत्र, सोमेश्वर कालिका मन्दिर, बैकुण्ठ ताल, कल्याणपुर गोपलनगरको माछा खेति आदि हुन् ।

त्यस्तै नेपालको द्वन्द कालको अत्यन्त हृदय विदारक बाँदरमुढे घटनाको स्मारक पनि माडी बासि जनसमुदाय कै तीतो सत्य हो । यई घटनाको कारण बाट पनि यो माडी क्षेत्र राष्ट्रिय अन्तराष्ट्रिय रूपमा परिचित छ।

सन्दर्भ

Tags:

चितवन जिल्ला

🔥 Trending searches on Wiki डोटेली:

मादी नदीटोनी ब्लेयरमध्य प्रदेशGeorgia Air National Guardस्वयम्भूनाथलहान नगरपालिकासिद्धार्थ राजमार्गरानी मुखर्जीरतन टाटाअखिल नेपाल फुटबल संघकानजौँभानुभक्त आचार्यसमलैंगिकतासूर्यभूपेन हाजरिकाभीमसेन थापाटोङ्गाजेनेभाभरतपुर महानगरपालिकाकर्णाली चिसापानीछाब्दी बाराहीजर्मनीकाग्नी लिन कार्टरअमीरा शाहघानाहेटौंडा उपमहानगरपालिकामालीगोरखापत्रनाइल नदीग्रीसयुवा अवस्था रे ध्यानतारादेवीओसाकाराणा शासनबागलुङ जिल्लादूधभ्लादिमिर पुटिनल्होत्से हिमालशल्यचिकित्सासेनेगलविकिपिडियापोखरा प्रिमियर लिगगणतन्त्रतिलिचो तालभगवानपुर, सिरहासिराहा जिल्लारारा तालभारतीय गोरखामदर टेरेसाशुक्रग्रह🡆 More