एकदेशमी एक राजाकी सातरानी थिइन् । सातरानी भईबरपनि राजाको सन्तान नईथ्यो । एकदिन एकजोगी राजाकाकोट÷दरवारमी आयोछ त्यई जोगीलाई देखीबर राजालेभन्यु मेरासातरानी भईबरपनि सन्तान नईथिन् । केहीउपाए जानेका छौकी योगी÷मुनीवर भनेपछि जोगीले राजालाई भन्यो हजुर फलफूलका बगैचामी गई बक्सेला रे एक लफेतो जुनफलको झुप्पामी मन लागन्छ । त्यईमी हाँणी बक्सेला जति फलका दाना भुँङ्गीना झड्डाहान तिनु सबै लैजाई बर सबैरानीलाई बाँडी दिईबक्सेला रे खान भनीबक्सेला राजालेपनि त्यसै गरिवर आप्mना आँमका बगैचामी जाई आँमका रुखमा एक लफेतो हाँण्यो रे ६ दानाआँम झडेछन् । ती आँम आपूmलाई मनपड्डे ६ रानीलाई बाँण्यो रे रानीलाई तम खाए भन्यो तर रखौटी जसि भएकी कान्छी रानीलाई आँमको दानो खान नईदिओछ । त्यो बाँडेका आँपको दानो तिनु ६ जनी रानीलेखायोछ । तर कान्छीरानी बाहीर बहुत कामअद्देथिईन उनलाई राजाले रखौटी नौकर्नी जसी बनाएको थियो । त्यसैले ती रानी गन्धी मैली फोहर थिइन् । ती रानीले आँपको फालेको खोसडो (भित्रकोगुदी) बाहीर आँगनमी फालेको पाईछन् रे खुब आँम खाने मन लाग्योछ र आँम नईपाई त्यईगुदी चुस्योछ । त्यईपछि आँमका दाना खानेरानी गर्भवती नईभईन तर दानाको गुदी चुचेड्डे (चबउने) तिनु कान्छीरानी केही दिनपछि गर्भवती भईछन् । ती गर्भवती भएको देखेर अन्य रानीलेपनि आप्mना पेटमुडो कपडा बाद्योछ । गर्भवती भएकोजस्तै पेटठूलो ठूलो बनायोछ । यसै क्रममा ९ महिना पुगेपछि साँच्चिकै गर्भवती भएकी कान्छीरानीलाई सुत्क्यारोको व्यथालागेछ । सुत्क्याराको ब्यथालागेपछि तिनुऔर ६ रानीले तिनलाईभित्र मल्थडा (घरको माथिल्लोतला) लैगैन जब ती कान्छीरानी सुत्केराको व्यथाले छटपटाउन थालिन तब तिनका आँखामा औररानीले सल्लाह अरि कपडाले पट्टीबाँधी दियोछ । ती कान्छी रानीबाट सन्तान जन्मने बेला त्यई तलाको तल झड्डे (खस्ने) रौन बनाई दियाकोरहेछ । उनबाट जन्मेका एक रौतेलो र एक रौतेली गरी २ सन्तान तल गाईका गोठमा झडायो छ रे उनका कोखलाइनु ढुङ्गा र सिलौटो रगतमा लतपतायर राख्योछ । ती लाटी÷सोझी रानीलाई ती ६ रानीले भन्योछ तैले यहीपाई (जन्माईस) ती रानीपनि ढुङ्गा र सिलौटो देखेर दंङ्ग भईन । जब बसाईतक (साँझ) राजा सिकार खेलेर दरवारमी आएपछि ती ६ रानीले राजालाई पनिढुङ्गा र सिलौटो जन्माएको कहाँनी सुनाएछन् । राजापनि दंङ्गभएछन् । ती ६ रानीले सल्लाहगरी ती कान्छी रानीका बालबालिकाको मृत्यु होस् । भनी पहिले गाईका गोठमा गाईले चेपेर (कुचेर) मार्लान भनि फालिदियोछ । त्यहाँ तिनु झडेपछि गोठकी एक कलडी गाईको दुध फुटेछ । त्यही दुधखाएर ती बाँचेछन् । एहे यी त जिउनाई छन् । दुरफाल्नु पर्योभनि दुरलगेर सिसनाका झालमी फालेछन् । सिसनाका झालमा फालेपछि सिसनाका जडामा दुध फुटेछ । त्यो दुध खाएर ती अझै ठुूला हुदै गए र बढी रुनथाले । त्यहाँ पनि नमरेपछि । यो त भएनभनि तिनलाई तौडका गहिलो खातामा फालिएछ । त्यहाँ तौडकी जिलिमा दूध पूmटेछ । त्यो दूध खाएर ती दुवै बाँचेछन् र अझै जोर–जोरले रुनलागे । त्योपनि भएन यहाँपनि मरेनन् भनी तिनलाई घनघोर सुनसान चराचुरुङ्गी नभएको अन्धकार गर्मीले बोट–विरुवा नभएको तातो विन्द्रावनको जंगलमा लगेर फालेछन् । त्यहाँ ती दाजु–बहिनी मध्ये दाजु बाँसको कलेलो र बहिनी पूmलको घूतडो भईबसे। ती बाँसको कलेलो र पूmलको घूतडो अति सुन्दर थिए । एकदिन राजाका मन्त्रीहरु सिकार खेल्न गएका बेला सिकार लखेट्दै त्यस स्थानमा पुगेछन् । त्यहाँ रहेका बाँसको कलेलो र पूmलको घूतडोलाई मन्त्रीहरुले अतिसुन्दर देखेछन् । उता पूmलको घूतडो रे बाँसको कलेलोलेपनि ती मन्त्रीलाई देखेपछि बहिनी रुपी त्योपूmलको घूतडोले र दाजुरुपी बाँसको कलेलोलाई भनेछ ः–“हम्रा बबाका मन्त्री आए, पूmलमगन्ता बाटो दिऊकी नाई दाजी पूmलमगन्ता” दाजुरुपी बाँसको कलेलोले भनेछ ः–”हम्रा बबाका मन्त्री भए बैना पूmलमगन्ता बाटो जनदिए बैना पूmल मगन्ता ”अनी ऐरेकतरेका काँडाले बाटो पुरै जेलिन्छ । मन्त्री अगाडी बढ्न सक्दैनन् । फेरी पूmलको घुतडो भन्छ ः–”बबाका मन्त्री आए पूmलमगन्ता ढोग दिऊकी नाई दाजी पूmल मगन्ता ” बाँसको कलेलो भन्छ ः–”हम्रा बबाका मन्त्री भए पूmलमगन्ता ढोग जनदे बैना पूmलमगन्ता”मन्त्रीहरु हेरेका हेरेई रहन्छन् । फूलको घूतडो भन्छ ः–”बबाका मन्त्री आए पूmलमगन्ता पानी दिऊकी नई दाजी पूmलमगन्ता” बाँसको कलेलो भन्छ ः–”हम्रा बबाका मन्त्रीभए पूmलमगन्ता पानी जनदे बैना पूmलमगन्ता” भनेको सुनेर ती मन्त्रीहरु ओहो के हो या,े भनि जबर जस्ती ती स्थाननजिक जानखोज्छन् । काँडाले कोतरिन थालेपछि मात्र पछि हट्छन् । अति सुन्दर रहेका ती बाँसको कलेलो र पूmलको घूतडोले भनेका कुराहरु साँझ दरवारमा फर्केपछि मन्त्रीहरु राजालाई सुनाउछन् । राजा अर्को दिन जेठी रानीलाई मन्त्रीका साथमा त्यहाँ पठाउनाहान् । ती जेठी रानीलाई देखेपछि पूmलको घूतडो रुपी बैनीले दाजुलाई भन्छीन ः–”हमरी सर्तुनी आईन् दाजी पूmलमगन्ता बाटो दिऊकी नई दाजी पूmलमगन्ता” दाजुरुपी बाँसको कलेलो भन्छ ः–”हमरी सर्तुनी भए पूmलमगन्ता बाटो जनदेबैना पूmलमगन्ता”अनी ऐजेरुका काँढाँले बाटो पुरैजेलिन्छ, फेरी पूmलको घूतडो भन्छः–”हमरी सर्तुनी आईन दाजी पूmलमगन्ता ढोग दिऊकी नाईदाजी पूmलमगन्ता” बाँसको कलेलो भन्छ ः–”हमरी सर्तुनी भए पूmलमगन्ता ढोग जनदे बैना पूmलमगन्ता ”यस प्रकारको क्रियाकलापहरु ती रानी हेरेको हेरेई रहन्छन् , फेरी पूmलको घूतडो भन्छः–”हमरी सर्तुनी आईन दाजी पूmलमगन्ता पानी दिऊकी नाई दाजी पूmलमगन्ता” बाँसको कलेलो भन्छ ः–”हमरी सर्तुनी भए पूmलमगन्ता पानी जनदे बैना पूmलमगन्ता” ती रानीलाई अत्यधिक रिस लागेर ती दुवैलाई उखेली फाल्न जबर जस्तगरी ती नजिक जान खोच्छन् । तर काँडाले कोतरिन्छन् तिनका कपडाच्यातिन्छन् र नसकिएपछि ती जेठी रानी दरवारमा फर्किआउँछिन् र साँझ राजाले के भयो भन्दा ती जेठी रानी भन्छिन् । के भन्नु महाराज हमूलाई त सर्तुनी आई भन्नाहान हाम्रा कपडा च्यातिए । केही थाहाभएन भनि रानी चुपचापबस्छिन् । अर्कोदिन अर्की रानीलाई पठाउँदा पनि जेठी रानी जस्तै भयो । यसप्रकार ६ वटै रानी गए र त्यसै भएपछि अन्तमा राजा दँङ्ग हुन्छन् र राजा आफै त्यहाँ जान्छन् । राजा त्यहाँपुग्दा पूmलको घूतडो भन्छ ः—”हम्रा बबा ज्यूकी सवारी भईछ पूmलमगन्ता बाटो दिऊकी नाई दाजी पूmलमगन्ता”बाँसको कलेलो भन्छः–”हम्रा बबा ज्यूकी सवारी भए पूmलमगन्ता बाटो दे बैना पूmलमगन्ता”अनी बाटो सफा हुन्छ । जंगल झलमल्ल उज्यालो हुन्छ । फेरी पूmलको घूतडो भन्छ ः—”हम्रा बबा ज्यूकी सवारी भईछ पूmलमगन्ता ढोग दिऊकी नाईदाजी पूmलमगन्ता” बाँसको कलेलो भन्छ ः–”हम्रा बबा ज्यूकी सवारीभए पूmलमगन्ता ढोगदे बैना पूmलमगन्ता”भनेपछि पूmलको घूतडो र बाँसको कलेलो निहुरिएर भुई छुनेगरी ढोग दिन्छन् । फेरी पूmलको घूतडो भन्छः–”हम्रा बबा ज्यूकी सवारी भईछ । पूmलमगन्ता पानी दिऊकी नाई दाजी पूmलमगन्ता”दाजु रुपी बाँसको कलेलो भन्छ ः–”हम्रा बबा ज्यूकी सवारी भए पूmलमगन्ता पानीदे बैना पूmलमगन्ता” भनेपछि पानीको लोटा राजाका हातमा आउँछ । राजा त्यो पानी पिउनाहान र राजा ती दुवैलाई लैजान तिनरा लग्गै जानाहान उखेल्न खोज्छन् । उखेल्न सक्दैनन् र ती उखेलिदैनन् सारा राज्यका मान्छे लगेर फेरी उखेल्न खोज्दा पनि उखेलिदैनन् । यो के अचम्म भयो भनि राजाले गाउँका जन्ता लवालस्कर दरवारका कुकुर विराला सबैलाई लगेर जान्छन् । तर पनि ती उखेलिदैनन् मन्त्रीहरुले राजालाई पुनः अनुरोध गर्छन् । सबै आए महाराज कान्छी रानीको सवारी भएन, भनेपछि राजा भन्छन् । त्यो त गन्धी छ १२ पाथी मैल त्यईका हडमी छ १२ पाथी जौडाका गोला छन् । त्यई जन ल्याए, मेरो लाज हुन्े हो, भनी राजा मन्त्रीलाई जवाफदिन्छन् । मन्त्रीहरुले कान्छीरानीलाई त्यहाँ ल्याउनु पर्ने भनि निकै जिद्दी गरेपछि मात्र राजाले मन्त्रीहरुको अनुरोधलाई स्वीकार गरेर भन्नाहान । त्यसलाई नुहाई धुवाई सिगाँर पटार गरेर ल्याउनु । भन्ने राजाको हुकुम हुन्छ । राजाको हुकुम भएपछि ती मन्त्रीहरु कान्छी रानीलाई नुहाई धुवाई गहनाले सिँगार पटारगरी नयाँ–नयाँ कपडाको पहिरन लगाउन लगाई कान्छी रानीलाई त्यस स्थानमा ल्याउछन् । कान्छी रानी यसरी सिगार पटार भएपछि साँच्चै अन्य रानी भन्दा सुन्दर भएर त्यहाँ आईन । ती बालबालिका साँच्चिकै कान्छी रानीका सन्तान थिए । कान्छी रानीका सौताहरुले खेलेको खराव नियतको कारण ती बालबालिकाहरुले त्यो अवस्थामा पुग्नु परेको थियो । जब ती कान्छी रानी त्यस स्थानमा पुग्दा पूmलको घूतडो भन्दछ ः–”हमरी जीयाकी सवारी भईछ । पूmलमगन्ता बाटो दिऊकी नाई दाजी पूmलमगन्ता ”दाजु रुपी बाँसको कलेलो भन्छ ः–”हमरी जीयाकी सवारी भए पूmलमगन्ता बाटो दे बैना पूmलमगन्ता”अनी बाटो सफा हुन्छ । सारा जंगल उज्यालो हुन्छ । फेरी पूmलको घूतडो भन्छ ः—”हमरी जीयाकी सवारी भईछ पूmलमगन्ता ढोग दिऊकीनाई दाजी पूmलमगन्ता”दाजु रुपी बाँसको कलेलो भन्छ ः–”हमरी जीयाकी सवारी भए पूmलमगन्ता ढोगदे बैना पूmलमगन्ता ”भनेपछि पूmलको घूतडो र बाँसको कलेलो निहुरिएर जमिनै छुने गरी ढोग दिन्छन्” पूmलको घूतडो भन्छ ः— हमरी जीया की सवारी भईछ पूmलमगन्ता पानी दिऊकी नाई दाजी पूmलमगन्ता ”दाजु रुपी बाँसको कलेलो भन्छ ः–”हमरी जीयाकी सवारी भए, पूmलमगन्ता पानीदे बैना पूmलमगन्ता” भनेपछि पानीको लोटा ती रानीका हातमा आउँछ । रानी त्यो पानी पिउछिन् र रानी ती दुवैलाई देखेर दँङ्ग हुन्छन् । ती रानी नजिक पुग्दा बाँसको कलेलो मान्छेको रुपमा राजकुमार र पूmलको घूतडो मान्छेको रुपमा राजकुमारी हुन्छन् र ती दुवै राजा र कान्छी रानीका काखमा बस्छन् । त्यतिकैमा कान्छी रानीलाई दूध फुट्छ । ती दुवै दूध खान थाल्छन् । यो देखेर राजा दँग हुन्छन् र कान्छी रानीलाई सोध्न थाल्छन् । यी त तेरा बालबालिका (बच्चा) रहेछन् । यसो कसरी भयो भन्दा कान्छी रानी भन्छिन् – मलाई सुत्केरी ब्यथा लागेको समयमा ती मेरा सौता ६ रानीले मेरा आँखामापट्टी बाँधेका हुन् । मलाई ढुङ्गाको लोडो रे सिलौटा जन्माईस भनेका हुन्ु । म बेहोस थिए । थाहा नईपायपछि के गरे थाहा भएन भने पछि राजा ती ६ वटी रानीदेखि रिसले चूर भएर घरफर्के र अर्को दिन ती अन्य ६ रानीलाई दण्ड दिने गरी एक दच्के (एक चोटमा काटेको ऊखुको धार) काटेका लिखुको खेतमा मै मुडी बादीवर खैला बल्ल जुटाई मैलाउन नौकरलाई पठाएछन् । जब बल्ल मचमच हिट्ट लागे, तव ती रानी एक दच्के लिखुले गदगद गोदिन लागिन् । यसरी गोदिए पछि रुँदै रानीहरुले बल्ल (गोरु) लाई अनुरोध गर्न थालिन् । हमरा पालेका खैला बल्ल लस्की लस्की (सुस्त सुस्त) हिड भनेपछि बल्लको उत्तर हुन्छ । हमु कईले घाँस हाल्थेकी, हमु पानी तिस (तिर्खा) लागेका बेला पानी दिथेकी कान्छी रानी घाँस काटेर नआउदासम्म हामी पानीतिसले (तिर्खाले छटपटिन्थ्यौ) मद्दथे तमु ले के गुन लाउने कुरा गरेका छौ रे तमुलाई ईसै अद्दु हो । भनी झन जोरले हिड्छन् । यसप्रकार ती अपराध गर्ने ६ वटै रानी एक दच्के लिखुले गोदी गोदी मारिन्छन् । सुन्नेलाई सुनको माला, भन्नेलाई पूmलको माला यो सुन्ने वातै घट घट जाला । भन्न्ने बेला मुखैमी आई जाला । यस कथाको मुख्य शन्देश हो ः— अपराध छिप्दैन, अपराध गर्ने ले सजाय पाउँछ ।
This article uses material from the Wikipedia डोटेली article डोटेली वातै (कथा), which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.