अभि सुवेदी (जन्म - वि.स.
२००२ असार १७, तदनुसार सन् १९४५ जुन ३०) नेपाली रे अङ्ग्रेजी भाषामी समानान्तर कलम चलाउन्या नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि रे निबन्धकारमी विभक्त छ भण्या द्रष्टा व्यक्तित्व समालोचक रे साहित्यिक चिन्तकका रूपमी प्रसिद्ध छ। करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजसो सर्वथा भिन्न, उच्च रे गम्भीर छ।
अभि सुवेदी | |
---|---|
अभि सुवेदी सन् २०१० मा नयाँ दिल्लीमी भया सार्क साहित्य सम्मेलनमी बोल्लुलाराया | |
जन्म | अभिनारायण सुवेदी वि.सं २००२ असार १७ साब्ला, तेह्रथुम, नेपाल |
राष्ट्रियता | नेपाली |
शिक्षा | एम. ए. (अङ्ग्रेजी), एम. एस्सी.(भाषाशास्त्र), विद्यावारिधि |
अल्मा मेटर | इडिनबर्ग विश्वविद्यालय, स्कटल्यान्ड |
पेशा | लेखन |
चिनारीको कारण | कविता, नाटक, समालोचना |
प्रशिद्ध कार्य | आरुका फूलका सपना, कार्पेट टाँगिएको आकाश |
गृहनगर | काठमाडौ |
जिवनसाथी | विन्दु सुवेदी |
सन्तान | गिरीश सुवेदी, सलिल सुवेदी |
पुरस्कार | सार्क साहित्य एवार्ड, युगकवि सिद्धिचरण पुरस्कार |
निचरेर सुकाएको आकाश
-अभि सुवेदी
आकाशबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ,
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर
झन्डै नाङ्गिइन्,
पानी जस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको हलुका आकाश भएँ ।
शब्द र चोट
This article uses material from the Wikipedia डोटेली article अभि सुवेदी, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.