अनुराधा कोइराला

अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन्। उनले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन्। खासगरी भारतीय कोठीहरूमी बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामी उनको संस्था कृयाशील छ। यिनले २०१० सिएनएन हिरो को उपाधि पनि पाएकी छिन्।

अनुराधा कोइराला
अनुराधा कोइराला
१ औं बागमती प्रदेशको प्रमुख
In office
२०७४ माघ ३ – २०७६ कार्तिक १७
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीडोरमणि पौडेल
अग्रजस्थापित
उतराधिकारीविष्णुप्रसाद प्रसाई
Personal details
जनमसन् १९४९ अप्रिल १४
रुम्जाटार, ओखलढुङ्गा, नेपाल
नागरिकतानेपाली
पुताःरि(इन)दिनेशप्रसाद कोइराला
नन्दिनामनीष कोइराला
इजाबबाकोलोनेल प्रताप सिंह गुरुङ र लक्ष्मी गुरुङ
कामधन्दासमाजसेवी

जन्म र अध्ययन

अनुराधाको जन्म १४ अप्रिल १९४९ मी ओखलढुङ्गा जिल्लाको रुम्जाटारमी गुरुङ परिवारमी भएको हो। उनका बाबु कर्णेल प्रताप शिंह गुरुङ रे आमा लक्ष्मी गुरुङ हुन् ।

१० कक्षासम्म भारतको कालिम्पोङमी अध्ययन गरेकी उनले भारतकै कोलकाताबाटी बीए पास गरेकी छिन्। चार जना दाजुभाइ रे दुई दिदी बहिनीमध्येकी उनी काँइली हुन्। १९ वर्षे किशोर उमेरमी काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमी बाँधिएकी अनुराधाका एक मात्र छोरा मनीष कोइराला पनि 'प्रयास नेपाल' नामको गैरसरकारी संस्था चलाउँदै आएका छन्।

अनुराधा कोइराला 
CNN हिरो अवार्डका साथ अनुराधा कोइराला

मान तथा सम्मान

कोइरालाले क्यालिफोर्नियाको लसएन्जलसमी सिएनएन हिरो उपाधी जितेकी छिन् । उनलाई डेमी मुर रे एस्टन कचरले मञ्चमी संयुक्तरूपमी चिनाएका थिए।

कोइरालाई माइती नेपालको आफ्नो कार्यक्रम जारी राख्न अमेरिकी डलर १००,००० को साथमी अमेरिकी डलर २५,०० कदर स्वरुप सिएनएन द्वारा प्रदान गरियो।

उनले २०१४ मी मदर टेरेसा सम्मान जितिन् ।उनले पद्मश्री जस्तो उपाधि पनि पाएकी छिन् ।

प्रदेश प्रमुख

मिति २०७४ माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ को प्रमुखमी अनुराधा कोइरालालाई नियुक्त गरेको थियो । २०७६ कात्तिक ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनुराधा लगायत लगायत सातवटै प्रदेशका प्रदेश प्रमुखलाई मुक्त गरिन् ।


यो पनि हेर्नुहोस्

सन्दर्भ सूची


बाह्य लिङ्कहरू

Tags:

अनुराधा कोइराला जन्म र अध्ययनअनुराधा कोइराला मान तथा सम्मानअनुराधा कोइराला प्रदेश प्रमुखअनुराधा कोइराला यो पनि हेर्नुहोस्अनुराधा कोइराला सन्दर्भ सूचीअनुराधा कोइराला बाह्य लिङ्कहरूअनुराधा कोइराला

🔥 Trending searches on Wiki डोटेली:

युरोपचितवन राष्ट्रिय निकुञ्जकमल (फूल )श्राद्धकस्तुरीबुल्गेरियागणतन्त्रइलाम जिल्लारणबीर कपूरसोफिया शाहसंयुक्त राज्य अमेरिकासाइप्रसप्लेटोझलनाथ खनालमस्कोसचिन तेन्दुलकरगोविन्दायुरोपेली संघअम्बर हर्डरामचन्द्र पौडेलमालदिभ्सइन्द्रसरोवरवाट्सऐपकास्की जिल्लात्रिभुवन वीर विक्रम शाहमंगलग्रहमधुपट्टी गाविसजिबुटीकाइरोटोगोचिल्लो पदार्थकालो माम्बाओमानआन्ध्र महासागरतुर्कमेनिस्तानइक्वेडरओशिनियाहिमालयलाली गाविसदोदोधरा गाविसलौनियाँ गाविसबगाले थापाचाँपाइ नबाबगञ्ज जिल्लारक्सीनेपाल मजदूर किसान पार्टीगगन थापाई–पुस्तकालयसंस्कृत विकिपिडियाइटालीहिउँ चितुवाविश्वेश्वरप्रसाद कोइरालासीताराम कट्टेलस्टिफन हकिङनेपाली भाषासुदूरपश्चिम प्रदेशरौतहट जिल्लाद्वितीय विश्वयुद्धइरानझापा जिल्लाजनकपुर अञ्चलम्यानमारपपुवा न्युगिनी🡆 More