वर्ष

वर्ष समय मापनको एक एकाई हो। ६० सेकेँडको एक मिनेट हुन्छ। ६० मिनटको एक घण्टा हुन्छ। यसै गरी २४ घण्टाको एक दिन हुन्छ भने ३६५ दिनको एक पुरा वर्ष हुन्छ। पुरा वर्षमा १२ वटा महिनाहरू हुन्छन्। एक महिना सरदर ३० दिनको मानिएको छ तर हिन्दू महिना २९ - ३२ दिनको हुन्छ भने अङ्ग्रेजी महिनाहरूमा फेब्रुअरी २८ दिनको हुन्छ। लिप वर्षमा फेब्रुअरी २९ दिनको हुन्छ। लिप वर्ष प्रत्यक ४ वर्षमा आउँछ। अन्य महिनाहरूमा जनवरी, मार्च, मई, जुलाई, अगस्ट, अक्टुबर र डिसेम्बर ३१ दिनका हुन्छन् भने बाँँकीका महिनाहरू अप्रेल, जुन, सेप्टेम्बर, नवम्बर ३० दिनका हुन्छन्। हिन्दू पञ्चाङ्गका अनुसार एक वर्षमा ६ वटा ऋतु र २ वटा अयन हुन्छन्। अङ्ग्रजीमा ऋतुहरू ४ वटा मात्र हुन्छन्। खगोल विज्ञानका अनुसार पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न ३६५ दिन ६ घण्टा लाग्दछ। यही समयलाई वर्ष भनिन्छ।

वर्ष
ऐनलेमा वर्षको समयमा सूर्यको बदलिंदो स्थितिलाई दर्शाताउँछ, दिनको निश्चित समयबाट देख्दा

यो पनि हेरौँ

Tags:

अयनऋतुदिनपृथ्वीमहिनासूर्य

🔥 Trending searches on Wiki नेपाली:

विनोद चौधरीनाताइमेलनाटकचेकनेपालका हिमालहरूको सूचीदुधशिवकोशी टप्पु वन्यजन्तु आरक्षपश्चिम रुकुम जिल्लानेपालका राजाहरूको सूचीथापागुगलपोखरेलवित्तीय विवरणहरूहात्तीरावा बेसी गाउँपालिकानेपालका मन्त्रिपरिषद्हरूचितवन जिल्लाविक्सनरीलिखु नदीपायल्सदाङ जिल्लाकोरोना भाइरसतनहुँ जिल्लाआर्थिक विकासकार्यपालिकाराशि-चक्रधर्म निरपेक्षतादक्षिणी ध्रुवझमक घिमिरेडिजिटल साक्षरतारुपन्देही जिल्लासार्क शिखर सम्मेलनको सूचीउत्तर आधुनिकतावादभक्तपुर नगरपालिकालिखू नदीदशरथ चन्दनैतिक दृष्टान्तपानीअन्नपूर्ण हिमालकुरिलोप्रदेश प्रमुख (नेपाल)किराँत धर्मनेपालका जातिहरूक्षेत्रीफिफा विश्वकपगाउँपालिकाबागमती प्रदेश सभानेपाल सम्वत्सहकारीराउटे जातिपूँजी बजारलोक सेवा आयोग (नेपाल)भूपरिवेष्ठित राष्ट्रसंस्कृतिगण्डकी प्रदेशकर्णाली नदीखस ब्राह्मणनेपालको मन्त्रिपरिषद्ब्रह्मानेपालका तालहरूको सूचीसत्यमोहन जोशीभौगोलिक सूचना प्रणालीप्रेमयुनेस्कोसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारदशरथचन्द नगरपालिकाजुद्ध शमशेर जङ्गबहादुर राणानेपालको राष्ट्रपतितरलसुनिल नारायणदरबार हत्याकाण्डवैदेशिक रोजगार🡆 More