हिमशृङ्खला

हिउँले ढाकिएको पहाडका चुचुराहरूको शृङ्खला अर्थात लहरहरूलाई नै हिमशृङ्खला भनिन्छ । एउटा हिमशृङ्खलामा हिमालहरूको लहर हुन्छ, जुन एकआपसमा टाँसिएको हुन्छ र यिनीहरूलाई खोंच तथा घाटीहरूले एकअर्काबाट विभाजित गर्दछ । यो निश्चय पनि आवश्यक छैन कि एउटा हिमशृङ्खलाभित्र पर्ने सम्पूर्ण हिमालहरूको भूविज्ञान(सङ्गठन) एकै समान होस् तर लगभग एकजस्तै हुन्छ । महालङ्गुर हिमशृङ्खलामा पृथ्वीको सतहमा अवस्थित संसारका केही सर्वोच्च हिमशृङ्खलाहरु रहेका छन् । जसमा सगरमाथा पनि रहेको छ । एण्डिज पृथ्वीको सतहमा रहेको विश्वको सबैभन्दा लामो पर्वतमाला रहेको छ । सबैभन्दा लामो पर्वतमाला वास्तवमा मध्य एटलान्टिक पर्वतश्रेणी हो, जसको फैलावट एटलान्टिक महासागरको बीचमा रहेको छ । आर्कटिक कार्डिलेरा विश्वको सबैभन्दा उत्तरमा स्थित पर्वतमाला हो जसमा पूर्वी उत्तरी अमेरिकाको केही उच्च हिमालहरू समाहित रहेको छ ।

हिमशृङ्खला
हिमशृङ्खला
चीनको स्वशासित क्षेत्र तिब्बत तर्फबाट देखिएको सगरमाथाको उत्तरी मोहोडा
स्थान
Countryहिमशृङ्खला भुटान

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस

Tags:

आन्ध्र महासागरमहालङ्गुर हिमशृङ्खलासगरमाथा

🔥 Trending searches on Wiki नेपाली:

धर्मो रक्षति रक्षितःनेपाली सङ्गीतकोशी प्रदेशको मुख्यमन्त्रीॐ जय जगदीश हरेरावलअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालबोधिचित्तप्राथमिक उपचारनेपालका मन्त्रिपरिषद्हरूबझाङ १ (निर्वाचन क्षेत्र)अन्तर्राष्ट्रिय नारी दिवसनेपाली साहित्यको इतिहासवेब्याक मेसिनकोत पर्वनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८राजेन्द्र महतोदिगो विकासशाह वंशसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूराशि-चक्रडिल्लीबजार कारागारसुगौली सन्धिकुलदेवताढुङ्गे युगभैरव अर्यालबडिमालिकात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनेपालको पञ्चवर्षीय योजनागनोरियाविकिपिडियानेपाल कम्युनिस्ट पार्टी (विप्लव)विवाह संस्कारकालिञ्चोक भगवतीकान्तिपुर दैनिकबाल्यावस्थाशाहीइन्डियन प्रिमियर लिगशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)स्याङ्जा जिल्लानेपालको मन्त्रिपरिषद्थारमारेलेखा प्रणालीकम्प्युटर हार्डवेयरसञ्चारराष्ट्रिय प्रजातन्त्र पार्टीरारातालमादी गाउँपालिकापारिस्थितिक प्रणालीजिल्ला समन्वय समितिसेतो गरुडनेपाल अङ्ग्रेज युद्धजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीगुराँससमाचारअर्थतेह्रथुम जिल्लाजाजरकोट भूकम्प, २०८०विश्वकर्मा जातिबैजनीपहाडी प्रदेश (नेपाल)नेपालको उपराष्ट्रपतिभारतपाँचधर्के लोखर्केक्षेत्रप्रताप अधिकारीमुद्रापञ्चैबाजाधर्म निरपेक्षतानिखिल उप्रेतीऋतुप्रदेश प्रमुख (नेपाल)बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासझोला (चलचित्र)🡆 More