सोमालिया: अफ्रिकाको देश

सोमालिया, सोमाली: Soomaaliya, अरबी: الصومال}}, (सोमाली: Jamhuuriyadda Federaalka Soomaaliya; अरबी: جمهورية الصومال الفيدرالية) आधिकारिक रूपमा सङ्घीय गणतन्त्र सोमालिया, अफ्रिकाको एक देश हो। यसको सिमानाको पश्चिममा इथियोपिया, उत्तर-पश्चिममा जिबुती, उत्तरमा एडेनको खाडी, पूर्वमा हिन्द महासागर र दक्षिण पश्चिममा केन्या पर्दछ। सोमालियामा अफ्रिकाको मुख्यभूमिमा सबैभन्दा लामो तटवर्ती इलाका रहेको। यसको भू-भागमा मुख्यतया उच्चसमस्थली, समतल भूमि र उच्च भूभागहरू छन्। मनसुनी हावा र अनियमित वर्षा हुने गरी वर्षेनी गर्मीको अवस्था विद्यमान छ। सोमालियाको अनुमानित जनसङ्ख्या लगभग १ करोड ५० लाख रहेको छ, जसमध्ये २० लाख भन्दा बढी राजधानी र सबैभन्दा ठूलो सहर मोगादिसूमा बसोबास गर्छन् र यसलाई अफ्रिकाको सबैभन्दा सांस्कृतिक समान देश भनी वर्णन गरिएको छ। यहाँका लगभग ८५% वासिन्दाहरू सोमालीहरू हुन्, जो ऐतिहासिक रूपमा देशको उत्तरमा बसोबास गरेका छन्। अल्पसङ्ख्यक जातीय समुदाय धेरै हदसम्म दक्षिणमा केन्द्रित छन्। सोमालियाका आधिकारिक भाषाहरू सोमाली र अरबी हुन्। देशका अधिकांश मानिसहरू मुसलमान हुन्, जसमध्ये अधिकांश सुन्नी हुन्।

सङ्घीय गणतन्त्र सोमालिया
Jamhuuriyadda Federaalka Soomaaliya  (सोमाली)
جمهورية الصومال الفيدرالية (अरबी)
Jumhūriyah as-Sūmāl al-Fīdirāliyah
सोमालियाको झन्डा
झन्डा
सोमालियाको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: सोमाली: कोलोबा कालाङ्किद
(नेपाली: "सबै देशको आफ्नै झण्डा हुन्छ")
सोमालियाको नियन्त्रणमा रहेको क्षेत्रलाई गाढा हरियोमा देखाइएको, दावी गरिएको सोमालिल्यान्डलाई फिक्का हरियोमा देखाइएको।
सोमालियाको नियन्त्रणमा रहेको क्षेत्रलाई गाढा हरियोमा देखाइएको, दावी गरिएको सोमालिल्यान्डलाई फिक्का हरियोमा देखाइएको।
राजधानी
र सबैभन्दा ठुलो सहर
मोगादिसू
२°२′उ॰ ४५°२१′पू॰ / २.०३३°N ४५.३५०°E / 2.033; 45.350
आधिकारिक भाषाहरू
अन्य भाषा
जातिगत समूहहरू
(सन् २०१९)
८५% सोमाली:
१५% अन्य
धर्म
इस्लाम
रैथाने(हरू)
  • सोमाली
सरकारसङ्घीय राष्ट्र
मोहम्मद अब्दुल्लाही मोहम्मद
मोहम्मद हुसेन रोब्ले
व्यवस्थापिकासङ्घीय संसद
स्थापना
• इटालेली सोमालिल्यान्ड
१८८९
• स्वतन्त्र र सोमालिल्यान्डसँग एकता
१ जुलाई १९६०
• संयुक्त राष्ट्रसङ्घको सदस्य
२० सेप्टेम्बर १९६०
• हालको संविधान
१ अगस्ट २०१२
क्षेत्रफल
• जम्मा
६,३७,६५७ किमी (२,४६,२०१ वर्ग माइल) (४३औँ)
जनसङ्ख्या
• सन् २०२० अनुमानित
१५,८९३,२१९ (७२औँ)
• घनत्व
४१.७३ /वर्ग माइल (१६.१ /किमी2) (१९९औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$१३.३२४ अर्ब (N/A)
• प्रति व्यक्ति
$८८८ (N/A)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$५.२१८ अर्ब (१८४औँ)
• प्रति व्यक्ति
$३४८ (१९३औँ)
मानव विकास सूचकाङ्क (सन् २०१९)०.३६१
न्यून
मुद्रासोमाली सिलिङ (SOS)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वीय अफ्रिकी समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२५२
इन्टरनेट डोमेनडटएसओ

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


Tags:

अफ्रिकाअरबी भाषाइथियोपियाकेन्याहिन्द महासागर

🔥 Trending searches on Wiki नेपाली:

नेपालका राष्ट्रिय विभूतिहरूकबड्डीआमा समूहआगन्तुकप्रियङ्का कार्कीराष्ट्रिय पहिचानविश्व वातावरण दिवसनवलपरासी जिल्लामहावीर पुनपर्यटनसंयुक्त राष्ट्रसङ्घका महासचिवराष्ट्रिय सभा (नेपाल)मदन भण्डारीभानु नगरपालिकानेपालको मन्त्रिपरिषद्नेपालको झन्डादर्शननविकरणीय उर्जाकान्तिपुर दैनिकवराहक्षेत्रकिराँत धर्मयुट्युबकमला नदीभृकुटीध्रुवचन्द्र गौतमप्रजातन्त्र दिवसकालिञ्चोक भगवतीयुरोपेली सङ्घभूपरिवेष्ठित राष्ट्रगुराँसकोत पर्वकृषि प्रसारक्व्होलासोथार गाउँपालिकानेपाल टेलिकमअनुराधा कोइरालादोलखा जिल्लासुपादेउराली मन्दिरदेवी-देवताआउँनेपाल वायुसेवा निगमबूढानीलकण्ठ मन्दिरझापा जिल्लाकुम्भ मेलासामाजिक विज्ञानलुम्बिनी प्रदेशव्यवस्थापन लेखाविधिसिन्धुली जिल्लायोनीमहिनावारीनेपाल लेखामान बोर्डअमरसिंह थापावित्तीय विवरणहरूलोक सेवा आयोग (नेपाल)न्यायपालिकाबाघउच्च अदालतनेपालको जनआन्दोलन २०४६कार्यपालिकानेपालको संस्कृतिबालश्रमनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)१८औँ सार्क शिखर सम्मेलनजीवनीसम्पति शुद्धीकरणहरित गृहनारायणगोपाल गुरूवाचार्यसवाई मानसिंह स्टेडियमज्ञानेन्द्र वीरविक्रम शाहफौजदारी कानुनलाली गुराँसआयोजनाविद्यालय🡆 More