बीसौँ शताब्दी: शताब्दी

ग्रेगोरी पञ्चाङ्ग (क्यालेन्डर) अनुसार, इसाको २०औँ शताब्दी १ जनवरी १९०१ देखि ३१ डिसेम्बर २००० सम्मको शताब्दी थियो। केही इतिहासकारहरूले १९१४ देखि १९९२ सम्म लाई संक्षिप्त बीसौं शताब्दीको पनि नाम लिन्छन्।

बीसौँ शताब्दी: उल्लेखनीय उन्नति र घटनाहरू, प्रमुख व्यक्तिहरू, दशक र वर्ष
द ब्लु मार्बल, १९७२ डिसेम्बर मा अपोलो-१७ बाट देखिएको पृथ्वी। २०औँ शताब्दीको दोश्रो खण्डमा मानवताले पहिलो अन्तरिक्ष अन्वेषण देख्यो।

२०औँ शताब्दीमा यस्ता घटनाहरूको शृङ्खला हावी भयो जसले विश्व इतिहासमा महत्वपूर्ण परिपर्तनहरू ल्यायो र युगलाई पुन परिभाषित गर्यो : स्पेनीस फ्लु महामारी , पहिलो विश्वयुद्धदोस्रो विश्व युद्ध, परमाणु उर्जाअन्तरिक्ष अन्वेषण , राष्ट्रवाद र वि-उपनिवेशीकरण, शीतयुद्ध र शीत युद्ध पश्चातको द्वन्द; अन्तरसरकारी संगठन र यातायात र सुचना प्रविधिको विकासको माध्यमबाट सांस्कृतिक आदानप्रदान ; गरिबी निवारण र विश्व जनसंख्या वृद्धि , वातावरण विनाश ; मोस्फेट ट्रान्जिसटरइन्टिग्रेटेड सर्किटको कारणले डिजिटल क्रान्ति। २०औँ शताब्दीमा उर्जा उत्पादन, सुचना र चिकित्मासा प्रविधि ठूलो विकास देखियो जसले १९८० को दशकको उत्तरार्धमा विश्वव्यापी कम्युटर संचार र जेनेटिक परिवर्तन सम्भव गरायो।

बीसौं शताब्दीमा मानव जीवनको प्रायः सबै पक्षहरू परिवर्तन भए।

बीसौं शताब्दी समय बितेको रेकर्डको अनुसार सन् १९०१ - २००० सम्म चलेको शताब्दी थियो।

  • औसत मृत्यु
  • औसत शिशु मृत्यु
  • फैलिने रोग
  • औसत उमेर
  • प्रसूति हुँदा आमाको औसत मृत्यु

उल्लेखनीय उन्नति र घटनाहरू

विज्ञान र प्रविधि

  • स्वचालित गाडीहरू सामान्य यात्राको माध्यम भए।
  • उडान उपकरण र जेट इञ्जिनको आविष्कारले संसारलाई "सानो" हुन सम्भव भयो। अन्तरिक्ष उडानले ब्रह्माण्डको ज्ञान बढायो र उपग्रह मार्फत विश्वव्यापी सञ्चार सम्भव भयो।

युद्ध र राजनीति

बीसौं शताब्दीका पाँच ठूला दुर्घटनाहरू

घटना समयकाल जनधनको क्षति
दोस्रो विश्वयुद्धएडोल्फ हिटलरको राज्य १९३३-१९४५ होलोकास्ट सहित ५ करोड भन्दा बढीको मृत्यु, जसमा युरोपको दुई तिहाइ यहूदी समुदाय मारिए (६० लाख)।
माओ त्से तुङ् को राज्य र चीनमा भएको अनिकाल १९४९-१९७६ लगभग ५ करोडको ज्यान गयो
जोसेफ स्टालिनको राज्य १९२४-१९५३ २ करोड भन्दा बढीको मृत्यु भयो
पहिलो विश्व युद्ध १९१४-१९१८ १.५ करोड भन्दा बढीको मृत्यु भयो
रूसी गृहयुद्ध १९१८-१९२१ ८५ लाख भन्दा बढीको मृत्यु भयो

संस्कृति र मनोरन्जन

२०औँ शताब्दीमा चलचित्र कलाको एक माध्यम बन्यो। पहिलो आधुनिक चलचित्र घर पिट्सबर्गमा १९०५ मा बन्यो। हलिउड अमेरिकी चलचित्र निर्माणको केन्द्र बन्यो। पहिलेको चलचित्रहरू स्यामस्वेत हुन्थे भने १९२० को दशक पश्चात रङ्गीन चलचित्रहरू निर्माण सम्भव भयो।

  • चलचित्र, संगीत र मिडिया फेसन र साझा जीवनको सबै पक्षहरूमा चित्रित थिए। अमेरिकामा बनेका चलचित्रहरूमा अत्यधिक पैसाको कारण, त्यहाँका चलचित्रहरू धेरै लोकप्रिय भए, जसको कारण अमेरिकी संस्कृति द्रुत रूपमा विश्वभर फैलियो।
  • शताब्दीको उत्तरार्धमा अमेरिकायुरोपमा राजनीतिक अधिकार पाइसकेपछि यस शताब्दीमा महिलाहरू स्वतन्त्र भए।
  • आधुनिक कलाले नयाँ रूपहरू सिर्जना गर्‍यो।
  • खेलकुद समाजको महत्त्वपूर्ण हिस्सा भयो। दूरदर्शनमा खेलहरू पनि धेरै लोकप्रिय भयो।
बीसौं शताब्दीमा धेरै पैसा कमाउने चलचित्रहरू
  1. टाइटानिक (१९९७)
  2. स्टार वार्स (१९७७)
  3. स्टार वार्स एपिसोड १: द फेन्टम् मेन्स
  4. ई.टी. द एक्स्ट्रा-टेर्रेस्ट्रियल (१९८२)
  5. जुरासिक पार्क (१९९३)

धेरै प्रशंसित चलचित्र

    • बेटलशिप पोटेमकिन (१९२५)
    • सिटिजन केन (१९४१)
    • सायको (१९६०)
    • द विजर्ड ओफ ओज (१९३९)
    • २००१: अ स्पेस ओडिसी (१९६८)
    • द गडफादर (१९७२)
    • इट्स अ वन्डरफ़ुल लाइफ (१९४६)

रोग र औषधि

  • आधुनिक औषधीको धेरै राम्रो हुनुका बावजुद , इन्फ्लूएन्जामा १९१८ - १९१९ मा २.५ करोड मानिस को ज्यान गयो (स्पेनिश फ्लू), जबकि एड्सले धेरै खासगरि अविकसित देशमा उपचार नगरेकोले यस शताब्दीमा शताब्दीमा मारेको छ।
  • औषधीमा भएका विकासहरू जस्तै एन्टिबायोटिकको उपलब्धताले रोगबाट मर्नेहरूको संख्या घटायो। गर्भनिरोधक औषधि र अङ्ग प्रत्यारोपण अनुसन्धान गरियो। क्लोनिंग सम्भव भयो।

प्रमुख व्यक्तिहरू

विश्व नेता

अफ्रिका

अमेरिका

एसिया

यूरोप

मध्य पूर्व

रूससोवियत सङ्घ

अर्थशास्त्र र व्यापार

दशक र वर्ष

१९०० का दशक १९०० १९०१ १९०२ १९०३ १९०४ १९०५ १९०६ १९०७ १९०८ १९०९
१९१० का दशक १९१० १९११ १९१२ १९१३ १९१४ १९१५ १९१६ १९१७ १९१८ १९१९
१९२० का दशक १९२० १९२१ १९२२ १९२३ १९२४ १९२५ १९२६ १९२७ १९२८ १९२९
१९३० का दशक १९३० १९३१ १९३२ १९३३ १९३४ १९३५ १९३६ १९३७ १९३८ १९३९
१९४० का दशक १९४० १९४१ १९४२ १९४३ १९४४ १९४५ १९४६ १९४७ १९४८ १९४९
१९५० का दशक १९५० १९५१ १९५२ १९५३ १९५४ १९५५ १९५६ १९५७ १९५८ १९५९
१९६० का दशक १९६० १९६१ १९६२ १९६३ १९६४ १९६५ १९६६ १९६७ १९६८ १९६९
१९७० का दशक १९७० १९७१ १९७२ १९७३ १९७४ १९७५ १९७६ १९७७ १९७८ १९७९
१९८० का दशक १९८० १९८१ १९८२ १९८३ १९८४ १९८५ १९८६ १९८७ १९८८ १९८९
१९९० का दशक १९९० १९९१ १९९२ १९९३ १९९४ १९९५ १९९६ १९९७ १९९८ १९९९

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

बीसौँ शताब्दी उल्लेखनीय उन्नति र घटनाहरूबीसौँ शताब्दी प्रमुख व्यक्तिहरूबीसौँ शताब्दी दशक र वर्षबीसौँ शताब्दी यो पनि हेर्नुहोस्बीसौँ शताब्दी सन्दर्भ सामग्रीहरूबीसौँ शताब्दीइस्वी सम्वत्

🔥 Trending searches on Wiki नेपाली:

कृषि विकास बैंकनोबेल पुरस्कारश्रीमद्भगवद गीताकैलाली जिल्लाजनसङ्ख्या वृद्धिन्यायपालिकामुनामदन (चलचित्र)किराँत धर्मतराईनेपालको संविधान २०७२विश्व स्वास्थ्य सङ्गठनशान्तिनगर गाउँपालिकामानव अधिकारबुद्ध धर्मवाच्य (व्याकरण)नक्सामुख्य पृष्ठप्रतिनिधि सभा निर्वाचन, २०७९हाम्रो नेपाली पार्टीगगन थापाभारोत्तोलनमहिला विरुद्धका हिंसादादुराकौडा नृत्यसुसाङ्ख्यनेपालका संरक्षित क्षेत्रहरूको सूचीॐ नमः शिवायभक्ति थापाधरान उपमहानगरपालिकाकार्यसम्पादन मूल्याङ्कनअम्माननेपालका दलित वर्गमा पर्ने थरहरूकान्तिपुर दैनिकहिमालस्याङ्जा जिल्लानेपालको इतिहासउदयपुर जिल्लासंविधानलोकगीतपशुपतिनाथ मन्दिरमुलुकी ऐनमादलचौबिसी राज्यहरूमहाशिवरात्रिथारू जातिशिक्षादाइजोओलम्पिक खेलबुटवल उपमहानगरपालिकाइटहरी उपमहानगरपालिकाआरतीबडघरअरुण नदीमोतीराम भट्टसार्क शिखर सम्मेलनको सूचीनेपालीह्रस्व दीर्घ नियमवसन्तनेपालका राष्ट्रिय निकुञ्जहरूस्थानीय तह निर्वाचन, २०७४नेपालका प्राकृतिक सम्पदाहरूको सूचीबाल विवाहअनुराधा कोइरालाआगन्तुकविश्वेश्वरप्रसाद कोइरालानयाँ वर्षनेपाल सरकारसामाजिक विज्ञानकर्णाली पुलनेपालमा धर्मअरनिकोइन्स्टाग्रामकोलेस्टेरोल🡆 More