फेडरल रिजर्भ

फेडरल रिजर्भ (अङ्ग्रेजी: Federal Reserve वा फेडरल रिजर्भ सिस्टम वा फेडरल रिजर्भ बैंक वा फेड) संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंकिङ प्रणाली हो।

फेडरल रिजर्भ
फेडरल रिजर्भ
फेडरल रिजर्भ सिस्टमको मोहर

फेडरल रिजर्भ
फेडरल रिजर्भ सिस्टमको झण्डा
केन्द्रीय कार्यालयEccles Building, वाशिङटन डिसी, अमेरिका
स्थापनाडिसेम्बर २३, १९१३ (११० वर्ष पहिले) (१९१३-१२-23)
आधिकारिक निकायबोर्ड अफ गभर्नर
अध्यक्षजेरोमी पावेल
उपाध्यक्षLael Brainard
उपाध्यक्षMichael Barr
केन्द्रीय बैंकसंयुक्त राज्य अमेरिका
मुद्राअमेरिकी डलर
USD (आइएसओ ४२१७)
आवश्यक कोषNone
बैंक दर0.25%
लक्षित ब्याज दर0% to 0.25%
दाखिला दर0.10%
Interest paid on excess reserves?Yes
वेबसाइटwww.federalreserve.gov Edit this at Wikidata
फेडरल रिजर्भ
निकाय विवरण
अधिकार क्षेत्रसंयुक्त राज्य अमेरिका संघीय सरकार
मातृ निकाय
  • Federal Open Market Committee
प्रमुख दस्तावेज
  • फेडरल रिजर्भ ऐन

नेपालमा नेपाल राष्ट्र बैंकलाई केन्द्रीय बैंक भनिए झै अमेरिकामा केन्द्रीय बैंकलाई फेडरल रिजर्भ बैंक भनिन्छ। फेडरल रिजर्भ बैंकको गठन फेडरल रिजर्भ ऐन अन्तर्गत सन् १९१३ डिसेम्बर २३ दिन अमेरिकी कंग्रेसले गरेको थियो।

फेडको कार्यालय वाशिङटन डिसीमा छ। फेडरल रिजर्भ केन्द्रीय बैंक भएपनि यसले मुद्रा निस्कासनको काम भने गर्दैन । अमेरिकी मुद्रा निस्कासनको काम युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ द ट्रेजरीले गर्छ ।

प्रमुख

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

फेडरल रिजर्भ प्रमुखफेडरल रिजर्भ यो पनि हेर्नुहोस्फेडरल रिजर्भ सन्दर्भ सामग्रीहरूफेडरल रिजर्भ बाह्य कडीहरूफेडरल रिजर्भअङ्ग्रेजी भाषाकेन्द्रीय बैङ्क

🔥 Trending searches on Wiki नेपाली:

जनावरमहात्मा गान्धीसमूहसन्नी लियोनदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवडिजिटल साक्षरताप्रजनन (पुनरुत्पादन)संस्कारमहिनायौनह्रस्व दीर्घ नियमरस (काव्य शास्त्र)विक्रम सम्वत्न्यायगाईचुत्रोस्याङ्जा जिल्लानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूतामाङ जातिसूर्यआन्तरिक लेखापरीक्षणकान्तिपुर दैनिकहरिवंश आचार्ययार्चागुम्बानेपालको पञ्चवर्षीय योजनाब्राह्मणकलानागरिक समाजभ्लादिमिर पुटिननेपालका औद्योगिक क्षेत्रहरूको सुचीनदीभानुभक्त आचार्यकतारकबड्डीनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)नेपालको अर्थतन्त्रसंविधानवादरुस-युक्रेन युद्धअधिकारव्यवसायश्राद्धलागु पदार्थनेपालमा मौलिक हक र कर्तव्यभक्ति थापाहनुमाननेपालका राष्ट्रिय विभूतिहरूनेपालइन्द्रबहादुर राईप्रतिनिधि सभा (नेपाल)बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासरुद्राक्षसुननेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपालमा धर्मगोरखा जिल्लाडढेलोमनकामना मन्दिरबैङ्कदराजमहानगरपालिकानेपालको संस्कृतिभूमध्यरेखासङ्खुवासभा जिल्लानेपालका सर्वोच्च आठ हिमाललेखा प्रणालीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)महिला विरुद्धका हिंसामिडियाविकीफौजदारी कानुनबहादुर शाहनेपालका अञ्चलहरूगजलसिस्नोशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)🡆 More