ब्यान्ड कुईन्

कुईन् (अङ्ग्रेजी: Queen) एउटा बेलायती रक ब्याण्ड हो जुन १९७० मा लण्डनमा स्थापित भएको हो । उनीहरूको क्लासिक लाइन-अप फ्रेडी मर्क्युरी (प्रमुख गायक, पियानो), ब्रायन मे (प्रमुख गिटार, गायक), रजर टेलर (ड्रम, गायक), र जोन डीकन (बास गिटार) थियो । कुईन्को पुराना कामहरु प्रोग्रेसिभ रक, हार्ड रक र हेभि मेटलबाट प्रभावित थियो, तर ब्याण्डको संगीत बिस्तारै-बिस्तारै गरी पारंपरिक र रेडियो-अनुकूल कामहरूमा गयो, जसमा एरिना रक र पप रक जस्ता शैलीहरु शामिल हुन थालेका थिए ।

कुईन्
ब्यान्ड कुईन्
माथी: ब्रायन मे, फ्रेडी मर्क्युरी
तल: जोन डीकन, रजर टेलर
व्यक्तिगत विवरण
उत्पत्तिलण्डन,इङ्ल्यान्ड
विधारक
सक्रिय वर्ष१९७०–वर्तमान
लेबल
  • ईएमआई
  • पार्लोफोन
  • क्यपिटोल
  • होल्लीवूड
  • आईल्याण्ड
सहयोगी
  • स्माइल
  • कुईन् + पल रडजर्स
  • कुईन् + एडम ल्यामबर्ट
  • डेभिड बोवी
वेबसाइटqueenonline.com
सदस्यहरू
ब्रायन मे रजर टेलर
पूर्व सदस्य(हरू)
फ्रेडी मर्क्युरी जोन डीकन

Tags:

अङ्ग्रेजी भाषाफ्रेडी मर्क्युरीलन्डन

🔥 Trending searches on Wiki नेपाली:

राणाकालीन सरकारी कार्यालयहरूनेवारी भाषाऔद्योगिक क्रान्तिकताररञ्जिता श्रेष्ठलागत लेखाविधिआँखासुमना श्रेष्ठझुमा प्रथासती प्रथामानव विकास चरणशब्दकोशइन्द्रबहादुर राईगरिबीदिल्ली सम्झौताझोला (चलचित्र)कीर्तिपुर नगरपालिकानेपालको अन्तरिम संविधान २०६३धनगढी उपमहानगरपालिकाह्रस्व दीर्घ नियमनेपालको झन्डाकम्प्युटर विज्ञानपारिजात (साहित्यकार)नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लासमाजवादतथ्याङ्कदूरसञ्चारराता रक्त कोषविद्यार्थीनेपालमा बोलिने भाषाहरूथापानेपाली सेनाका गणहरुनेवार जातिसर्लाही जिल्लानेपालको प्रधानन्यायाधीशजयपृथ्वीबहादुर सिंहकृष्ण जन्माष्टमीफुटबल खेलखड्काढुङ्गे युगमहोत्तरी जिल्लाअष्ट चिरञ्जीवीपाटन दरवारनेपाल सशस्त्र प्रहरी बलवर्ण विन्यासशेरबहादुर देउवाधर्मनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)लुम्बिनी प्रदेशसुन्दरहरैचा नगरपालिकागणितच्याटजिपिटीराजनीतिक दलपृथ्वीसूचनागुराँसबाबुराम भट्टराईनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८यार्चागुम्बाक्रोकस सिटी हलमा आक्रमणहनुमानयौनइटालीदासप्रथाविश्वकोशदार्जिलिङ चियानेपालमा खेलकुदमलेसियारारातालविकिमिडिया कमन्सविक्रम सम्वत्युद्धप्रसाद मिश्रपुष्पलाल श्रेष्ठनेपाल टेलिभिजनसहिद दिवसमोरङ जिल्ला🡆 More