जेसिन्डा अर्डर्न

जेसिन्डा केट लरेल अर्डर्न (/dʒəˈsɪndə ˈɑːrdɜːrn/; जन्म २६ जुलाई १९८०) न्युजिल्यान्ड का राजनीतिज्ञ हुन् जसले न्युजील्याण्डको ४० औँ प्रधानमन्त्रीको र लेबर पार्टीको नेताको रूपमा सन् २०१७ बाट कार्यभार सम्हालेका छिन्।

जेसिन्डा अर्डर्न
MP
Smiling woman with dark hair
Ardern in 2020
न्युजिल्यान्डको ४० औँ प्रधानमन्त्री
पद बहाली
२६ अक्टोबर २०१७
एकाधिपतिएलिजाबेथ द्वितीय
गभर्नर जनरलPatsy Reddy
सहायकWinston Peters
पूर्वाधिकारीबिल इङ्लिस
१७ औं न्युजिल्यान्ड लेबर पार्टीको नेता
पद बहाली
१ अगस्ट २०१७
सहायकKelvin Davis
पूर्वाधिकारीAndrew Little
३६औं Leader of the Opposition
कार्यकाल
१ अगस्त २०१७ – २६ अक्टोबर २०१७
सहायकKelvin Davis
पूर्वाधिकारीAndrew Little
उतराधिकारीBill English

अर्डर्न सरकारले विशेषगरी न्युजिल्यान्डको हाउजिङ समस्या, बाल गरिबी, र सामाजिक असमानतामा केन्द्रित गर्यो। मार्च २०१९ मा, उनले क्राइस्टचर्च मस्जिद आक्रमणपछि प्रतिक्रिया स्वरुप कडा बन्दुक सम्बन्धी नियम ल्याइन्। न्युजिल्यान्डमा कोभिड-१९ को कुशलतापूर्वक सम्हालेकाले उनको प्रशंसा भएको छ।

अर्डर्न आफुलाई एक सामाजिक प्रजातन्त्रवादी र प्रगतिशील बताउछिन् । प्रधानमन्त्रीको रूपमा उनको नियुक्ति को समयमा, उनी सबैभन्दा कम उमेरको महिला प्रधानमन्त्री भएकी थिइन् । त्यतिबेला उनको उमेर ३७ वर्ष थियो। २१ जुन २०१८ मा उनको छोरीको जन्म भएपछि, अर्डर्न पदमा रहंदा बच्चालाई जन्म दिने विश्वको दोश्रो सरकार प्रमुख (बेनजिर भुट्टो पछि) बनिन्।

प्रारम्भिक जीवन र शिक्षा

प्रारम्भिक राजनैतिक वृत्ती

संसद सदस्य

प्रतिपक्षी नेता

न्युजिल्यान्डका प्रधानमन्त्री

आन्तरिक मामिला

विदेश मामिला

जेसिन्डा अर्डर्न 
अर्डर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, २३ सेप्टेम्बर २०१९
जेसिन्डा अर्डर्न 
(L–R:) दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन, फिलिपिनी राष्ट्रपति रेड्रिगो डुतेर्ते, अर्डर्न र म्यानमारको राज्य सल्लाहकार आङ साङ शुचि, १४ औ पूर्वी एसिया शिखर सम्मेलनमा, थाइल्यान्ड , ४ नोबेम्बर २०१९

५ नोबेम्बर २०१७ मा, अर्डर्नले अष्ट्रेलियामा उनको पहिलो औपचारिक विदेश यात्रा गरिन्। उनले अष्ट्रेलियाली प्रधानमन्त्री म्याल्कम टर्नबुल सँग पहिलो पटक भेटवार्ता गरे। अष्ट्रेलियामा बसोबास गर्ने न्युजिल्यान्डका नागरिक प्रती गरिने अष्ट्रेलियाको व्यवहारको कारणले दुई देशको सम्बन्धमा तिक्तता आएको थियो। पदभार ग्रहण गर्नु अघि उनले यो अवस्था सुधार्ने र अष्ट्रेलियाली सरकार सँग काम गर्ने सम्बन्ध अझै सुमधुर बनाउने बताएकी थिइन्।

क्राइस्टचर्च मस्जिद आक्रमण

कोरोनाभाइरस विश्वमारी

राजनैतिक विचार

जेसिन्डा अर्डर्न 
विश्व आर्थी मञ्च को "हाम्रो ग्रहको रक्षा" सत्रमा बोल्दै अर्डर्न , २२ जनवरी २०१९, डाभोस

अर्डर्न आफूलाई सामाजिक प्रजातन्त्रवादी, प्रगतिशील, गणतन्त्रवादी र महिलावादीको रूपमा बताउछिन्। उनले हेलेन क्लार्कलाई आफ्नो नमुना व्यक्ती र राजनैतिक नायक मानेका छन्, र उनले बाल गरिबी र न्युजिल्यान्डमा बेघरबारहरू बढेकाले पूँजीवाद "जबरजस्त असफल भएको" व्याख्या गरेकी थिइन्। अर्डर्नले न्युजिल्यान्डमा आप्रवासनको कम दरको पक्षमा वकलत गर्छिन् र २०,०००-३०,००० मा सिमित गर्न सुझाव दिइन्। उनले यसलाई "पुर्वाधार मुद्दा" बताउदै उनले "जनसङ्ख्य वृद्धिको बारेमा हाम्रो पुग्दो योजना नभएको " बताएकी थिइन्। यद्यपि, उनी ग्रहण गरिने शरणार्थीको सङ्ख्या बढाउने पक्षमा छिन्।

सम्मान

व्यक्तिगत जीवन

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

जेसिन्डा अर्डर्न प्रारम्भिक जीवन र शिक्षाजेसिन्डा अर्डर्न प्रारम्भिक राजनैतिक वृत्तीजेसिन्डा अर्डर्न न्युजिल्यान्डका प्रधानमन्त्रीजेसिन्डा अर्डर्न राजनैतिक विचारजेसिन्डा अर्डर्न सम्मानजेसिन्डा अर्डर्न व्यक्तिगत जीवनजेसिन्डा अर्डर्न यो पनि हेर्नुहोस्जेसिन्डा अर्डर्न सन्दर्भ सामग्रीहरूजेसिन्डा अर्डर्नन्युजिल्यान्डमद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

वडा समिति (नेपाल)विश्वकर्मा जातिक्रियापदसमावेशीकरणविद्यालयलक्ष्मीप्रसाद देवकोटाललितपुर जिल्लापहाडी प्रदेश (नेपाल)दलितबूढानीलकण्ठ मन्दिरशाह वंशगाउँखाने कथासल्यान जिल्लानेपालका सहिदहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीतिहारयुरोपप्रकृतिकास्की जिल्लाराशि-चक्रकैलाली जिल्लाकालिञ्चोक भगवतीचन्द्र शमशेर जङ्गबहादुर राणासुसाङ्ख्यटेबुल टेनिसनेपाली परम्परागत नापका इकाईभ्रातृत्वहिरण्यकश्यपुमोतीराम भट्टखड्गप्रसाद ओलीबैङ्करेनोमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८रवि लामिछानेनेकपा (एमाले)को १०औँ महाधिवेशनकावासोती नगरपालिकाअग्निदत्त (उपन्यास)पर्सा राष्ट्रिय निकुञ्जव्रतबन्धसन्दीप लामिछानेस्टिफन हकिङयोगक्षेत्रीभ्रष्टाचारखड्काअर्घाखाँची जिल्लाबाइबलगौडिय वैष्णव सम्प्रदायकाभ्रेपलान्चोक जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)कालीगण्डकी नदीमौसमयोनीनेपालको सङ्घीय संसदउच्च अदालतदसैँयुट्युबव्यापारपञ्चायती व्यवस्थाश्रीलङ्कानवलपरासी जिल्लानेपालको संस्कृतिबागमती नदीघोडाघोडी तालजात्रै जात्रासंयुक्त राज्य अमेरिकाकिराँत धर्ममहाकाव्यमहेन्द्र राजमार्गसमाजशास्त्रलुम्बिनीसिद्धार्थ राजमार्गवीरेन्द्र वीरविक्रम शाहलुम्बिनी प्रदेशसेयरविनोद चौधरीक्षयरोग🡆 More