सुर्ती

सुर्ती एक प्रकारको निकोटिन प्रजातिको वनस्पति सुर्तीको पातलाई सुकाएर तयार परिन्छ । चुरोट¸तमाखू¸हुक्का¸चिलिममा हालेर यसको धुवाँबाट नशा लिने प्रचलन विश्वभर चलेको छ। विश्वका कयौं मुलुकमा सुर्तीलाई अन्य विभिन्न पदार्थ मिसाएर सीधा मुखमा राखेर चुसी नशा लिने पनि प्रचलन छ । सुर्ती एक विष हो, एक मन्दविष जसले विस्तार विस्तार मानिसको ज्यान लिन्छ। सरकारले सुर्तीजन्य उत्पादनबाट उल्लेख्य राजश्व प्राप्त गर्दछ यद्यपि सुर्ती देखि उत्पन्न रोगहरूको उपचारमा जति खर्च गरिन्छ, राजस्व त्यो भन्दा धेरै कम हुन्छ। सुर्तीको सेवनले जीवन शक्तिमा पनि ह्रास हुन्छ। सुर्तीले मुखको क्यान्सर लगायतका भयंकर रोगहरू निम्त्याउँछ यद्यपि मानिसहरू यसको प्रयोग गरिरहन्छन् ।



नेपालमा सुर्तीको प्रयोग

नेपालमा विभिन्न तरिकाले सुर्ती प्रयोग गरिन्छ।


धुवाँरहित सुर्ती

  1. सुर्तीयुक्त पान
  2. पान मसाला
  3. सुर्ती, सुपारी र चुनको मिश्रण
  4. मैनपुरी सुर्ती
  5. मावा
  6. सुर्ती र चूना (खैनी)
  7. चबाउन योग्य सुर्ती
  8. सनस
  9. मिश्री
  10. गुल
  11. बज्जर
  12. गुढाकू
  13. क्रीमदार सुर्ती पाउडर
  14. सुर्ती युक्त पानी


ध्रूमपानयुक्त सुर्ती


सुर्ती 
सुर्तीको खेति
सुर्ती 
Nicotiana alata
सुर्ती 
Nicotiana langsdorffii
सुर्ती 
Nicotiana obtusifolia
सुर्ती 
Nicotiana × sanderae ornamental cultivar
  1. बिँडी
  2. चुरोट
  3. सिगार
  4. हुक्का
  5. चिलिम
  6. हुक्का

सन्दर्भ सामग्री


बाहिरी सूत्र


Normal ० false false false EN-US X-NONE NE

Tags:

नशासुर्ती (वनस्पति)

🔥 Trending searches on Wiki नेपाली:

लुम्बिनी प्रदेशतत्समवासलातइसाई धर्मपरिवारपारिजात (साहित्यकार)दिगो विकासका लक्ष्यहरूधनुषा जिल्लासदर चिडियाखाना, नेपालरञ्जिता श्रेष्ठउदित नारायण झाह्रस्व दीर्घ नियमनेपालका सहिदहरूपर्यटनसिन्धु घाटीको सभ्यतासेतो गुराँसजाभाज्योतिषभीमसेन थापानेपालका सर्वोच्च आठ हिमालपाँचऔंलेपहिलो विश्वयुद्धखड्काअंशुवर्माफियोभारद्वाज ऋषिबारा जिल्लाशक्ति पृथकीकरणच्याटजिपिटीतामाङ जातिदोधारा चाँदनी पुलविनोद चौधरीनेपालका राष्ट्रिय चिह्नहरूमकैनेपालको प्रधानमन्त्रीदरबार हत्याकाण्डआयुर्वेदवर्षा ऋतुमानव विकास अर्थशास्त्रदेउकी प्रथाअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनसार्वजनिक सेवा प्रवाहमानव विकास सूचकाङ्क४२ सालको पर्वविक्रम सम्वत्सीओपीडीकाठमाडौँ उपत्यकादैवज्ञराज न्यौपानेअष्ट चिरञ्जीवीधर्मसुशासननेपाल स्काउटत्रिभुवन वीरविक्रम शाहरस (काव्य शास्त्र)नेपालीअन्तर्राष्ट्रिय श्रमिक दिवसअङ्ग्रेजी भाषानेपालको उपप्रधानमन्त्रीकृषि तथा वन विज्ञान विश्वविद्यालयभ्रष्टाचारप्रजननदरनेपालको प्रमाणिक समयवराहक्षेत्रनेपालको उपराष्ट्रपतिहात्तीपाइले रोगवेबसाइटकारकनेपालको संविधान २०७२जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीलैङ्गिक समानतानेपालका औद्योगिक क्षेत्रहरूको सुचीकार्यसम्पादन मूल्याङ्कनहरितगृह प्रभाव🡆 More