औद्योगिक क्रान्ति

औद्योगिक क्रान्ति १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म भएको थियो। यस समयमा बेलायत, फ्रान्स, स्पेन, नेदरल्यान्ड, बेल्जियमले ठुलाठुला साम्राज्य खडा गरेका थिए। औद्योगिक क्रान्ति बेलायत, युरोपेली महादेश र संयुक्त राज्य अमेरिकामा १७६० देखि १८२० सम्म र १८४० को समयको नयाँ म्यानुफ्याक्चरिङ प्रक्रियाहरूको सङ्क्रमणकाल थियो। यस सङ्क्रमणमा हाते उत्पादन विधि मेसिनमा रुपान्तरण भयो, नयाँ रासायनिक म्यानुफ्याक्चरिङको, स्टिल उत्पादनको बिकास भयो, वाष्प उर्जा र जल उर्जाको उपयोग बढ्यो, मेसिन टुलको बिकास भयो र मेकनाइज्ड फ्याक्ट्री प्रणालीको उदय भयो।औद्योगिक क्रान्तिले जनसंख्या वृद्धि दरमा पनि ठूलो वृद्धि ल्यायो।

रोजगार,पूँजी लागानी र उत्पादन मुल्यको हिसाबले टेक्सटाइल उद्योग औद्योगिक क्रान्तिको समयमा अग्रणी उद्योग थियो। आधुनिक उत्पादन प्रक्रिया सुरु गर्ने पहिलो उद्योग पनि टेक्स्टाइल उद्योग नै थियो।:40

औद्योगिक क्रान्तिको सुरुवात बेलायतमा भयो र धेरै प्राविधिक तथा यान्त्रिक आविष्कारहरू बेलायती मुलका थिए। १८ औं शताब्दीको मध्य सम्ममा बेलायत विश्वको अग्रणी व्यापारिक राष्ट्र थियो, र यसले अमेरिका र क्यारिबियनमा उपनिवेश, भारतीय उपमहाद्वीपमा सैन्य तथा राजनैतिक प्रभुत्व सहितको वैश्विक व्यापारिक साम्राज्यको नियन्त्रण गरेको थियो। व्यापार व्यवसायमा विकास र उदय नै औद्योगिक क्रान्तिको मुख्य कारण थियो।:15

बेलायती औद्योगिक क्रान्तिका कारणहरू

  • बेलायतको भौगोलिक स्थिति
  • बेलायतमा भएको राजनितिक स्थिरता
  • औपनिवेशिक एकाधिकार
  • बेलायती वैज्ञानिकहरूको योगदान
  • कुशल कालीगढ र सस्ता मजदुरको उपल्बधता
  • ठुला युद्दहरूको असर
  • कृषि क्रान्ति

पश्चिमी मुलुकहरूमा औद्योगिक क्रान्ति १८औँ शताब्दीमा भएको थियो तर इङ्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइला उपलब्ध, उल्लेख्य मजदुर सङ्ख्या, पुँजी परिचालनका लागि बैङ्क, स्टक मार्केटको सुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ। एक जमाना इङ्ल्यान्डको संसारभर साम्राज्य थियो जसले गर्दा उद्योगका लागि चाहिने कच्चा पदार्थ सहज आपूर्ति हुन्थ्यो। रोजगारीले गर्दा मानिसको जीवनस्तर बढेपछि सामानको माग बढ्न थालेको थियो। बेलायतभित्र मात्र नभई निर्यातका लागि पनि आफ्नो साम्राज्य उपयोगी भएको थियो। सन् १७७० मा जेम्स हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १२० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेर बेलायतमा औद्योगिक क्रान्ति सुरुवात भएको मानिन्छ। यसपछि कपडा र फलाम उद्योगमा ठूलो फड्को देखिएको थियो।

औद्योगिक क्रान्तिका प्रभाव

औद्योगिक क्रान्ति 

औद्योगिक क्रान्तिले कारखानाको विकास, रेलको सुरुवात, पुँजीवाद र खुल्ला बजार तथा अन्य प्रविधि विकासले बेलायतको रूप फेरेको थियो।यसले नकारात्मक प्राभाव समेत पारेको छ

आलोचना

सन्दर्भ सामग्रीहरू

Tags:

औद्योगिक क्रान्ति बेलायती का कारणहरूऔद्योगिक क्रान्ति का प्रभावऔद्योगिक क्रान्ति आलोचनाऔद्योगिक क्रान्ति सन्दर्भ सामग्रीहरूऔद्योगिक क्रान्तिनेदरल्यान्डफ्रान्सबेलायतबेल्जियमम्यानुफ्याकचरिङस्टिलस्पेन

🔥 Trending searches on Wiki नेपाली:

बिन्ध्यवासिनी मन्दिरबौद्ध धर्ममा पञ्चशील२०२० नेपालमा कोरोनाभाइरस महामारीदिनेश अधिकारीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनकौडिन्य गोत्रछारे रोगदर्शनएड्ससीताचन्द्र शमशेर जङ्गबहादुर राणाबजारसंविधानसुशासनराष्ट्रिय वाणिज्य बैंकबेरोजगारीचार्ल्स ब्याबेजॐ मणि पद्मे हूँसेन राज्यनागरिक समाजसुर्खेत जिल्लाअसुरोसूचना प्रविधिनेपाली परम्परागत नापका इकाईदिल्ली सम्झौताहोलीका दहनसुगौली सन्धिअपाङ्गतानेपाल सरकारको वैधानिक कानुन २००४संयुक्त राष्ट्रसङ्घका महासचिवस्वरवर्ण र व्यञ्जनवर्णसगरमाथा राष्ट्रिय निकुञ्जमोबाइल फोनसूर्यकवितादक्षिण भारतसमाजवादप्रतिनिधि सभा निर्वाचन, २०७९विकिमिडिया कमन्सनेपालको सैन्य दर्जासूर्यग्रहणसोभियत सङ्घवर्ष २००९सिन्धुपाल्चोक जिल्लानेपालमा बोलिने भाषाहरूफोक्सुण्डो तालखनिजनेपाल रेडक्रस सोसाइटीकुखुरा पालनपूँजीवादजनकपुरधाम उपमहानगरपालिकाचितवन जिल्लाप्रतापसिंह शाहआलम देवीनारायणहिटी दरबार सङ्ग्रहालयनेपालको राष्ट्रपतिजनमत सङ्ग्रहनेपालमा मौलिक हक र कर्तव्यनेपालका राजाहरूको सूचीसाम्यवादखस राज्यबुन्देलखण्डरानी राजेन्द्र लक्ष्मीराष्ट्रिय सभा (नेपाल)अनुराधा कोइरालापाथीभरा देवी (ताप्लेजुङ)नेपाल प्रहरीहावापानीलमजुङ जिल्लान्यायपालिकाबझाङ जिल्लासहिदमानव विकास सूचकाङ्करुक्मिणीसत्यमोहन जोशीसंविधान सभा निर्वाचन २०७०नेपालका परम्परागत बाजाहरूको सूचीबागमती नदीप्रदेश प्रमुख (नेपाल)🡆 More