माटो

माटो (अङ्ग्रेजी: Soil) पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग हो। यो खासगरी विभिन्न खनिज तत्व, अरग्यानिक तत्व, हावा (विभिन्न ग्याँस), तरल पदार्थ (जस्तै:  पानी) र थुप्रै जीवहरूले (आँखाले देख्न सकिने वा नसकिने) बनेको हुन्छ ।

माटो
माटोको विभिन्न तह

सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।

इतिहास

माटो बन्ने प्रक्रिया

माटाे का गुणहरु

माटोको प्रयोग

प्रकारहरु

  • पाँगो माटोः यो माटो नदीले बगाएर थुपारेका कुहिएका झारपात बालुवा र माटोको मिश्रणबाट बनेको हुन्छ। तराइ र बेशीमा यस्तो माटो पाइन्छ । धान उखु, सुर्ती, सनपाट र तेलहन फसलहरू यो माटोमा सप्रिन्छन् ।
  • बलौटे माटोः नदीले बगाएर थुपारेको बालुवा , पत्थर, कंकड आदि मिलेर बनेको माटो हो । नेपालको भावर , भित्री मधेश र चुरे पर्वतमा यस्तो माटो पाइन्छ । पानीको मात्रा कम हुनाले साल ,सिसौं, खयर जस्ता कडा रुखहरू यो माटोमा सप्रन्छन ।
  • रातो फुस्रो माटोः महाभारत पर्वतबाट टुक्रिइ खसेका चट्टानहरूमा सडेका पतिंगर मिसिएर बनेको माटो हो । फलफुल, चिया , आलु, मकै कोदो आदि फसलहरू यो माटोमा सप्रन्छन् ।
  • तलैया माटोः बषौं देखि विभिन्न किसिमका झारपाता र हिलो कुहिएर बनेको माटो जुन ताल सुकेर बनेको हुन्छ ।काठमाण्डौ उपत्यका , पोखरा उपत्यकामा यस्तो माटो पाइन्छ । अन्नवालिका लागि यो माटो उपयुक्त मानिन्छ ।
  • हिमानी माटोः हिमनदीले बगाइ ल्याएर थुपारेको बालुवा, कंकड र पत्थर मिश्रीत माटो जुन हिमालको फेदिमा पाइन्छ भने त्यसलाई हिमानी माटो भनिन्छ ।

सन्दर्भ सामग्री


Tags:

माटो इतिहासमाटो बन्ने प्रक्रियामाटो को प्रयोगमाटो प्रकारहरुमाटो सन्दर्भ सामग्रीमाटो

🔥 Trending searches on Wiki नेपाली:

अंशुवर्माकुवेतटेलिभिजनमुल्यसर्लाही जिल्लाडढेलोआगन्तुकनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाअफगानिस्तानसंयुक्त अरब इमिरेट्सहिन्दु धर्मको इतिहासअङ्ककौडिन्य गोत्रकर्णाली नदीरणबहादुर शाहभित्री मधेशशीतयुद्धगुराँससरस्वतीविद्यालयउत्पादन (अर्थशास्त्र)अङ्ग (जीव विज्ञान)अन्नप्राशन संस्कारमकैको खेतीचितवन राष्ट्रिय निकुञ्जपृथ्वी दिवसगोरखालीअन्तिम संस्कारजयपृथ्वीबहादुर सिंहदाइजोसीताडेउडा गीतअदुवानेपालका नगरपालिकाहरूयौनपरराष्ट्र मन्त्रालय (नेपाल)अफ्रिकाअन्टार्क्टिकापर्सा जिल्लाबजारशास्त्रपाँचतले मन्दिरहनुमानअनुसन्धाननेवारी भाषानेपालको जनआन्दोलन २०४६सार्क शिखर सम्मेलनको सूचीविस्तृत शान्ति सम्झौताअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपाल रेडक्रस सोसाइटीखप्तड बाबाबसाइँ सराईअर्घाखाँची जिल्लाइटहरी उपमहानगरपालिकायोगमुनामदन (चलचित्र)बालेन शाहसूचनाघुम्ने मेचमाथि अन्धो मान्छेबाल विवाहरामप्रसाद ज्ञवालीस्याङ्जा जिल्लापञ्चायती व्यवस्थापहिलो विश्वयुद्धक्षयरोगवर्णअङ्ग्रेजी भाषानेपालका जातिहरूकेन्द्रीय बैङ्कमानव अधिकारअस्ट्रेलियाकिराँत कालनेपालका सहिदहरूनेपाल विद्युत प्राधिकरणसात सालको क्रान्तिनेपाल सरकारगणतन्त्र दिवस (नेपाल)🡆 More