ढाल

कण्डम (अमेरिकी: /ˈkɒndəm/ or ब्रिटिस: /ˈkɒndɒm/) परिवार नियोजनको साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो। कण्डम यौन सम्पर्कको समयमा पुरुषले प्रयोग गर्ने बस्तु भए ता पनि आजभोलि भने बजारमा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भैसकेका छन्।

ढाल
ढाल
बेरिएको कण्डम
विबरण
रोक्ने तरिकाअवरोध
पहिलो प्रयोगप्राचिन
रबरr: १८५५
लेटेक्स: १९२०
Polyurethane: 1994
Polyisoprene: 2008
गर्भवती दर (पहिलो वर्ष, लेटेक्स)
सही उपयोग२%
विशिष्ट उपयोग१०–१८%
प्रयोग
प्रयोगकर्ताको टिप्पणीलेटेक्स कण्डम चिप्लो बनाउने पदार्थको प्रयोग गर्दा बिग्रन्छ
फाइदा तथा बेफाइदा
एसटिडीबाट बचाउहुन्छ
फाइदाकुनै औषधीको प्रयोग तथा अस्पताल जानु नपर्ने

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तै; एच.आई.भी. र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ । साधारणतया यो सजिलै पाउन सकिन्छ र यो एक पल्ट लगाएपछि फेरि दोहोर्याएर प्रयोग गर्न मिल्दैन ।

पुरुष कन्डम बजारमा सजिलै प्राप्त गर्न सकिन्छ । यो हरेक औषधी पसल लगायत खुद्रा दोकानहरूमा थोरै पैसामा पनि किन्न सकिन्छ भने सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । त्यसै गरी महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट पनि कन्डम प्राप्त गर्न सकिन्छ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन ।


सन्दर्भ सूची

बाह्य कडीहरू

Tags:

परिवार नियोजनमद्दत:IPA/Englishमहिला ढाल

🔥 Trending searches on Wiki नेपाली:

पारिजात (साहित्यकार)विद्युत धाराइस्वी सम्वत्कास्की राज्यरुससंयुक्त अधिराज्यऋग्वेददाइजोधर्मो रक्षति रक्षितःसहस्राब्दी विकास लक्ष्यलगानीगायत्री मन्त्रसार्क शिखर सम्मेलनको सूचीकम्प्युटर हार्डवेयरसुदूरपश्चिम प्रदेशवीरेन्द्र वीरविक्रम शाहमुद्रा स्फितीरामकृष्ण ढकालवराहक्षेत्रव्यापारनबिल बैंकनेपाली रुपैयाँनेपालका उर्जा केन्द्रहरूको सूचीनेपालको पत्रकारिताको इतिहाससाउदी अरबमहिनावारीदीपेन्द्र सिंह ऐरीगौरवमय क्रान्तिसार्वजनिक प्रशासनदिगो विकासका लक्ष्यहरूच्याटजिपिटीमानव संसाधन व्यवस्थापनसुर्खेत जिल्लाशिरीषको फूलजापानराजनीतिक दलपाँचधर्के लोखर्केनाटकआन्तरिक नियन्त्रण प्रणालीमहासागरविश्वकर्मा जातिढुङ्गे युगकर्णाली नदीसुनसरी जिल्लानिजामती सेवालुम्बिनी प्रदेशदर्शनमारुनी नाचनेपालको पञ्चवर्षीय योजनावैदेशिक रोजगारप्युठान जिल्लाअमरसिंह थापागाउँ कार्यपालिकारावललागत लेखाविधिसंयुक्त अरब इमिरेट्सवसुधैव कुटुम्बकम्नेपालका कूटनीतिक नियोगहरूको सूचीसर्पगन्धानेपालको परराष्ट्र सम्बन्धपृथ्वीको वायुमण्डलगण्डकी प्रदेशनेपालमा विद्यालयको तहगत संरचनातीजइन्टरनेटनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)परेवानेपालका मल्ल राजाहरूको सूचीबसाइँ सराईसगरमाथादमौलीदिगो विकासमुनामदन🡆 More