बोरिस येल्तसिन

बोरिस निकोलयभिच येल्तसिन (रुसी: Бори́с Никола́евич Е́льцин, आइपिए:  ( सुन्नुहोस्); १ फेब्रुअरी १९३१ – २३ अप्रिल २००७) सोभियत सङ्घ तथा रूसी राजनीतिज्ञ थिए जसले रूसको पहिलो राष्ट्रपतिको रूपमा सन् १९९१ देखि सन् १९९९ सम्मको पदभार सम्हालेका थिए। रूसी महासङ्घका प्रथम राष्ट्रपति बरिस येल्तसिनलाई केही मानिसहरू रूसमा प्रजातन्त्रको जग बसाल्ने महान मसिहाको रूपमा सम्झने गर्दछन्।

बोरिस येल्तसिन
1997

प्रारम्भिक जीवन

बाल्यकाल: सन् १९३१-१९४८

बोरिस येलतसिनको जन्म सन् १९३१ फेब्रुअरी १ का दिन रूसको बुत्का, तत्कालीन रुसी सोभियत समाजवादी गणराज्यमा भएको थियो। उनको परिवार त्यहाँ कम्तीमा पनि अठारौँ शताब्दी देखि बस्दै आएका थिए। उनका पिता, निकोलाई येल्तसिनले उनकी आमासँग सन् १९२८ मा विवाह गरेका थिए। येल्तसिन सधैँ आफ्नो बुबा भन्दा पनि आमा सँग नजिक रहे; उनी आफ्ना पत्नी र छोराछोरी भन्दा पनि आमासँग नै नजिक रहेका थिए।

बोरिस येल्तसिन 
येल्तसिन (बायाँबाट दोस्रो) बाल्यकालका साथीहरूसँग येल्तसिन

रुसी महासङ्घको राष्ट्रपति

राजिनामा

सन् १९९९ डिसेम्बर ३१ का दिन येल्तसिनले टेलिभिजन मार्फत आफ्नो राजीनामा सम्बोधन गरेका थिए। सम्बोधनमा उनले उनको प्रशासनमा आएको साँस्कृतिक, राजनैतिक र आर्थिक स्वतन्त्रताको प्रशंसा गर्दै रुसी जनतासँग "तिम्रो र मेरो धेरै सपनाहरूलाई पूरा गर्न नसकेको"मा माफी मागेका थिए।

बोरिस येल्तसिन 
राजिनामा दिएपछि पुतिन र अलेक्जेन्डर भोलोसिनको साथमा येल्तसिन

आफ्नो दोस्रो कार्यअवधि बाँकी छँदै उनले तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुतिनलाई राष्ट्रपतिको कार्यभार हस्तान्तरण गरेका थिए।

केही अनुमान अनुसार पद छाड्ने बेलामा उनको लोकप्रियता २% जति निम्न स्तरमा थियो। सर्वेक्षणअनुसार पनि अधिकांश रुसी नागरिकहरू येल्तसिनको राजिनामाबाट खुसी थिए।

बेलाभेजा सन्धी

बोरिस येल्तसिन 
दायाँ बाट: लियोनिद क्राभ्चुक, सुस्केभिच र बरिस येल्तसिन, बेलाभेजा सन्धीमा हस्ताक्षर गरेपछि

मृत्यु तथा अन्त्येष्टि

बोरिस येल्तसिन 
येल्तसिनको अन्त्येष्टि

बोरिस येल्तसिनको मृत्यु सन् २००७ अप्रिल २३ का दिन ७६ वर्षको उमेरमा मुटु रोगबाट भएको थियो।

सन्दर्भ सामग्रीहरू

Tags:

बोरिस येल्तसिन प्रारम्भिक जीवनबोरिस येल्तसिन रुसी महासङ्घको राष्ट्रपतिबोरिस येल्तसिन मृत्यु तथा अन्त्येष्टिबोरिस येल्तसिन सन्दर्भ सामग्रीहरूबोरिस येल्तसिनRu-Boris Nikolayevich Yeltsin.oggen:WP:IPA for Russianचित्र:Ru-Boris Nikolayevich Yeltsin.oggरुसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

अन्तर्राष्ट्रिय तिथि रेखागजलबैङ्कत्रिभुवन विश्वविद्यालयनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सुनटेलेनर पाकिस्तानदोहोरो लेखा प्रणालीउधौलीमुक्तिनाथगर्ग गोत्रखस जातिविसं २०७२ को महाभूकम्पनेपाल आयल निगम लिमिटेडनेपाल वित्तीय प्रतिवेदन मानहरूशिरीषको फूलप्युठान जिल्लानेपालको अन्तरिम संविधान २०६३सुकरातबाजुरा जिल्लापोखरा महानगरपालिकागाउँ कार्यपालिकाभगवानसामुहिक लगानी कोषसिपाही (कथा)कोशी प्रदेशपाटन दरबार क्षेत्रसयौँ थुङ्गा फूलका हामीभानुभक्त आचार्यकृषिसङ्घीयतानेपालमा पाइने चराहरूको सूचीनेपाल विद्यार्थी सङ्घपाथीभरा देवी (ताप्लेजुङ)विप्रेषणनैतिक दृष्टान्तनेपालको राजनीतिनेपालका मल्ल राजाहरूको सूचीकाफलदौरा सुरुवालपाँचधर्के लोखर्केदादुरासेतो मच्छिन्द्रनाथको रथयात्रामङ्गलवारनेपाली भाषाकृषि विकास बैंकनेपालको राष्ट्रिय जनगणनाहोमियोप्याथी चिकित्सा पद्धतीभ्याम्पायरविद्युतीय अपराधपाल्पा जिल्लाझलकमान गन्धर्ववासलातनक्साछुवाछुतवडा कार्यालय (नेपाल)गाउँपालिकाराम नवमीमनोविज्ञानछाउपडीवैदेशिक रोजगारअङ्ग्रेजी भाषाराजनीतिक दललोक सेवा आयोग (नेपाल)सर्लाही जिल्लानेपालको पहिलो संविधान सभाआयोजनाहुम्ला जिल्लाभारद्वाज गोत्रआर्थिक विकासमानव संसाधन व्यवस्थापनशिवमोतीराम भट्टदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रनेपालको पत्रकारिताको इतिहासनेपालका हिमालहरूको सूचीलागत लेखाविधिमहालेखा नियन्त्रकको कार्यालय🡆 More