जिमेल

जिमेल एक नि:शुल्क पोस्ट अफिस प्रोटोकल र इन्टरनेट म्यासेज एक्सेस प्रोटोकल वेबमेल सेवा हो जसलाई गुगलद्वारा उपलब्ध गराइएको छ।संयुक्त अधिराज्य र जर्मनीमा यसलाई आधिकारिक रूपमा गुगल मेल भनिन्छ। जिमेलको परिक्षण संस्करणलाई सन् २००४ अप्रिल १ का दिन सुरु गरिएको थियो भने सन् २००७ फेब्रुअरी ७ का दिन यसलाई प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको थियो।

जिमेल
जिमेल
Wiki नेपालीGmail's logo
Gmail's logo
जिमेलको एक पर्दा चित्रण
साइटको प्रकार
वेबमेल
उपलब्ध भाषा१०५ वटा भाषा
मालिकगुगल
युआरएलmail.google.com
व्यवसायिकहो
दर्ताप्रयोजनीय
प्रयोगकर्ताहरू१.६ अर्ब (अक्टोबर २०१८)
चालु भएको मिति१ अप्रिल २००४; २० वर्ष पहिले (२००४-०४-01)
वर्तमान स्थितिअनलाइन
सामग्री इजाजतपत्र
स्वामित्व

१ गिगाबाइट प्रति प्रयोगकर्ताको प्रारम्भिक भण्डारण क्षमताबाट सुरु भएको जिमेलमा त्यसपछिका दिनहरूमा यसका प्रयोगकर्ताहरू उल्लेखनीय रूपमा वृद्धि भएको थियो जसले पछि प्रयोगकर्ताहरूलाई २ देखि ४ मेगाबाइट सम्म सित्तैमा वेबमेल भण्डारण गर्न सक्ने अनुमानि प्रदान गरेको थियो। हाल यो सेवा ७,२५० मेगाबाइट भन्दा धेरै भण्डारण निःशुल्क रूपमा वितरण गर्दछ भने १० जिबी देखि ४०० जिबीको अतिरिक्त भण्डारण २० देखि ५०० अमेरिकी डलर प्रति वर्षको लागि खरिद गर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

गुगलजर्मनीसंयुक्त अधिराज्य

🔥 Trending searches on Wiki नेपाली:

बुद्ध धर्मरेडियो नेपालभट्टराईनयाँ पत्रिका दैनिकपञ्चायती व्यवस्थाउपनिवेशहङकङसुशासनविक्रम सम्वत्माओवादी जनयुद्धनगरपालिकाकृष्ण मन्दिरमुख मैथुनउत्पादन (अर्थशास्त्र)गणेशविश्वव्यापीकरणइजरायलनेपाली शब्दकोशउदित नारायण झामुलुकी ऐननेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८चिउरीस्वस्तिमा खड्कासौर्यमण्डलचितवन जिल्लारामप्रसाद ज्ञवालीसंयुक्त अधिराज्यनेपाल अधिराज्यको संविधान २०४७जनक शिक्षा सामग्री केन्द्रनेपालको इतिहासधरान उपमहानगरपालिकाफाफ डू प्लेसीबर्दघाट नगरपालिकासुपादेउराली मन्दिरकपिलवस्तु जिल्लानेपाली परम्परागत नापका इकाईसिद्धिचरण श्रेष्ठपहाडी प्रदेश (नेपाल)चुरिया सुरुङपानी घट्टभ्याम्पायरहरिदत्त (कथा)चन्द्र शमशेर जङ्गबहादुर राणामदन पुरस्कारखड्कालागु पदार्थपारिजात (साहित्यकार)विश्व सम्पदा क्षेत्रनिजामती सेवासेतो मच्छिन्द्रनाथको रथयात्राहेपाटाइटिसगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीफिफाप्रवेशिका परीक्षाकम्प्युटरकार्यपालिकागुगल खोजराष्ट्रिय स्वतन्त्र पार्टीमहाशिवरात्रिविकिमिडिया नेपालको विधानघोडादक्षिण कोरियाहिमनदीनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीयुरोपनेपाल रेडक्रस सोसाइटीरक्सीस्याङ्जा जिल्लाव्यवस्थापिकाबाजुरा जिल्लासिद्धार्थ बैंकगोत्र🡆 More