हेलेन केलर

हेलेन एडम्स् केलर (जुन २७, १८८० – जुन १, १९६८) अमेरिकी लेखिका, राजनीतिज्ञ र प्राध्यापक थिएन् । जन्मेको डेढ वर्षमै उनी आँखा नदेख्ने र कान नसुन्ने भएकीथिइन् । उनी बोल्न पनि सक्तिनथिन् । उनी वेस्ट टुस्कुम्बिया, अल्बामामा जन्मिएकी थिइन, हाल उक्त स्थानमा संग्राहलय रहेको छ । उनको जन्म दिन जुन २७ हेलेन केलर दिवस मनाइने गरिन्छ ।

हेलन केलर
केलर, सन् १९२० मा
केलर, सन् १९२० मा
जन्महेलन एडम्स् केलर
(१८८०-०६-२७)जुन २७, १८८०
तुस्कम्बिया,अल्बामा ,अमेरिका
मृत्युजुन १, १९६८(1968-06-01) (उमेर ८७)
ईस्त्न , कनेक्टिट
पेशाशिक्षिका, पत्रकार
शिक्षार्याडस्लिफ कलेज

हस्ताक्षरहेलेन केलर

जीवनी

उनी शारीरिक रूपमा कमजोर भए पनि उनको दिमाग तेज थियो । उनी बाबु आर्थिक रूपले सक्षम थिए र हेलेनको उपचार महसुस गरे । उनीले हेलेनलाई एक प्रख्यात डा. एलेक्जान्डर ग्राहम बेल को मा लगे । डा. एलेक्जान्डर ग्राहम बेल ले धेरै बालबालिकाहरूलाई उपयुक्त उपचार गरेर निको पारेका थिए । डा. एलेक्जान्डर ग्राहम बेल ले हेलेन निक्कै चलाख भएको पाए । उनैले हेलेन लाई पढाउनका लागि शिक्षक सुलिभन लाई भेटे ।

केलरले बहिरापन भएका व्यक्ति पनि बात गर्न सक्छन् र आवाजको दुनियाँमा बाँच्न सक्छन् भन्ने कुरा प्रमाणित गरिन् । उनले नै बहिरापन भएका व्यक्तिहरू पनि सुन्न सक्ने मानिसहरू जस्तै सक्षम हुन्छन् भन्ने कुरा सिकाइन्; उनलाई चर्चित बहिरा व्यक्तिको रूपमा हेरिन्छ ।

अवार्ड

प्रसिद्ध उद्धरण

"गरूआमा ! बस् त्यत्ति

यहि मेरो उत्तर हुनेछ

अँध्यारामा

जब मृत्युले बोलाउनेछ ।"

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

हेलेन केलर जीवनीहेलेन केलर अवार्डहेलेन केलर प्रसिद्ध उद्धरणहेलेन केलर सन्दर्भ सामग्रीहेलेन केलर बाह्य कडीहरूहेलेन केलरसंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

नेपाली चलचित्रहरूको सूचीनेपालका मल्ल राजाहरूको सूचीबैङ्ककार्कीताप्लेजुङ जिल्लाआमाव्यापाररामायणनेपालका नगरपालिकाहरूवाच्य (व्याकरण)संयुक्त अरब इमिरेट्सनेपाल ए क्रिकेट टिमपशुपतिनाथ मन्दिरनयाँ वर्षआन्तरिक लेखापरीक्षणलेनिनवादभाषाविज्ञानअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालघोराही उपमहानगरपालिकाराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)गढीमाईलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूमहासागरसन ह्युङ-मिनजगेडाकुलदेवताराष्ट्रिय पहिचाननेपालको अन्तरिम संविधान २०६३भूपरिवेष्ठित राष्ट्रमहिनाखनिजखस जातिवडा समिति (नेपाल)शुक्रराज शास्त्रीदलितमहिला सशक्तिकरणजापानबजारनेपालको संविधान २०७२जयपृथ्वीबहादुर सिंहफिफा विश्वकपसामाजिक विज्ञानधर्म निरपेक्षताहस्तमैथुनव्यवस्थापन लेखाविधिहनुमाननेपाली सेनाका गणहरुसगरमाथासात सालको क्रान्तिभारतको इतिहाससवाई मानसिंह स्टेडियमव्यवस्थापनप्रदेश प्रमुख (नेपाल)तिलगङ्गा आँखा अस्पतालझमक घिमिरेआँखानेपालमा महिलाको अवस्थानारायणगोपाल गुरूवाचार्यवैदेशिक रोजगारमुल्यनेपालको एकीकरणबाबुराम भट्टराईछन्दसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपालका कूटनीतिक नियोगहरूको सूचीनेपालका प्रमुख नदीहरूको सूचीपोखरा महानगरपालिकानवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाविराटनगर महानगरपालिकामध्यपुर थिमी नगरपालिकापञ्चायती व्यवस्थामुनामदन (चलचित्र)छुवाछुतस्नातक तहबागमती प्रदेश🡆 More