हाजिरीजवाफ प्रतियोगिता

हाजिरीजवाफ प्रतियोगिता(Quize Competition) एक बौद्धिक खेल प्रतियोगिता हो।यो सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको खेल हो।हाल नेपालका विद्यालय,कलेज,तथा स्थानीय टोलहरू यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बर्दो क्रममा छ।

हाजिरीजवाफ प्रतियोगिता
अभिलक्षण
सम्पर्कसमुहको सदस्य बिच सम्पर्क हुन्छ।
बाह्य मानिस सँग कुनै राउन्डमा हुन सक्दछ।
टिम सदस्यकम्तीमा २ जना देखि बढीमा चार सम्म
श्रेणीकरणसामुहिक खेल
आयोजना स्थानसहजता अनुसार

जसले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने गर्दछ।

शैली

यो प्रतियोगितामा निश्चित समूहमा निश्चित सहभागी व्याक्ति संख्या निर्धारण गरिन्छ।क्वीज मास्टरले प्रश्न सोध्ने गर्दछ। सर्वप्रथम समुहको नेताले आफ्नो लक्की नम्बर रोज्नु पर्ने हुन्छ।र क्वीज मास्टले उक्त सोधिएको नम्बर अनुसार आफ्नो प्रश्न पुस्तकमा रहेको प्रश्न सोध्ने गर्द छन्। पहिले प्रश्न सोधेको समुहले प्रश्नको सहि उत्तर दिएमा उक्त समुहलाई निश्चित अङ्क प्रदान गरिन्छ।भने पहिलो समुहले सहि उत्तर नजाने अन्य समुहहरूलाई पनि उक्त प्रश्न(जुन समूह सम्म उत्तर मिल्दैन) जान्छ।अन्ततः प्रतियोगितामा सहभागी कुनै पनि समुहले सोधिएको प्रश्नको सहि जवाफ नजानेमा प्रश्न एक पटक दर्शकहरू समक्ष पनि जान्छ।र दर्शकहरूले पनि नजाने अन्तिममा सहि उत्तर क्वीज मास्टरले नै दिने गर्दछ। यसरी प्रश्न पुस्तिकामा रहेको सुरूको राउन्ड सकिए पछि अन्य विभिन्न राउन्डहरू सुरु गरिन्छ। जसका ठाउँ विशेष आ-आफ्नै नियमहरू हुने गर्दछ।

नियमहरू

    हाजिरीजवाफ प्रतियोगिताका केही महत्त्वपूर्ण नियमहरू
  • समुहको सहभागी सदस्य संख्या निश्चित हुनु पर्दछ।,
  • प्रतियोगिहरूले प्रश्नको उत्तर निश्चित समय अवधि भित्र दिनुपर्ने हुन्छ।(जस्तै:पहिलो प्रश्न सोघ्नेले १ मीनेट भित्र,पहिले प्रश्न सोघ्नेले नजानेको प्रश्नमा दोस्रोले ३० सेकेन्ड,र बाँकी समुहले १५-१५ सेकेन्ड भित्र उत्तर दिनुपर्ने हुन्छ।),
  • उत्तर पुस्तिकाको उत्तर नै अन्तिम उत्तर हुने,
  • उत्तर भन्दा समुहको समूह नेताले मात्र भन्ननु पर्ने,

नमुना प्रश्नावलीहरू

यस प्रतियोगितामा विभिन्न क्षेत्रसँग सम्बन्धित विभिन्न प्रश्नहरू प्रतियोगीहरूलाई सोधिने गरिन्छ।

    विधा गत नमुना प्रश्नोत्तरहरू


    राजनीतिक

  • प्रश्न:नेपालको प्रथम राष्ट्र पति को हुन्?
  • उत्तर:डाक्टर रामवरण यादव



    साहित्य

  • प्रश्न:मुना-मदन कृति कसले लेखेका हुन्?
  • उत्तर:महाकवि लक्ष्मीप्रसाद देवकोटा




    विज्ञान

  • प्रश्न:विज्ञानका पिता भनेर कसलाई चिनिन्छ?
  • उत्तर:थोमस एल्बा एडिसन




    खेलकुद

  • प्रश्न:चन्द्रमामा खेलिएको पहिलो खेल कुन हो?
  • उत्तर:गल्फ




    इतिहास

  • प्रश्न:नेपालमा कहिले राणा शासनको अन्त्य भएको थियो?
  • उत्तर:वि.स.२००७ साल




    अर्थशास्त्र

  • प्रश्न:सबैभन्दा प्रतिव्यक्ति आय धेरै भएको राष्ट्र कुन हो।
  • उत्तर:कतार




    विविध

  • प्रश्न:फेवाताल कुन जिल्लामा पर्दछ?
  • उत्तर:कास्की




राउन्ड/चरणहरू

यस प्रतियोगितालाई बढी रोचक बनाउन आयोजकहरूले विभिन्न राउन्ड तथा चरणहरूको समावेश गरेको हुन्छन्।

सामान्य चरण

सम्भवत यो हाजिरीजवाफ प्रतियोगिताको पहिलो चरण हो। सर्वप्रथम समुहको नेताले आफ्नो लक्की नम्बर रोज्नु पर्ने हुन्छ। क्वीज मास्टले उक्त सोधिएको नम्बर अनुसार आफ्नो प्रश्न पुस्तकमा रहेको प्रश्न सोध्ने गर्द छन्।पहिले प्रश्न सोधेको समुहले प्रश्नको सहि उत्तर दिएमा उक्त समुहलाई निश्चित अङ्क प्रदान गरिन्छ। भने पहिलो समुहले सहि उत्तर नजाने अन्य समुहहरूलाई पनि उक्त प्रश्न(जुन समूह सम्म उत्तर मिल्दैन) जान्छ। अन्ततः प्रतियोगितामा सहभागी कुनै पनि समुहले सोधिएको प्रश्नको सहि जवाफ नजानेमा प्रश्न एक पटक दर्शकहरू समक्ष पनि जान्छ। दर्शकहरूले पनि नजाने अन्तिममा सहि उत्तर क्वीज मास्टरले नै दिने गर्दछ।साथै आफुले नजानेको प्रश्न यदि छ भने पास भन्न पनि सक्दछ(कमन गर्न)।

र्याविट फायर राउन्ड

प्राय यो राउन्डमा प्रत्येक समुहलाई लक्की ड्र अनुसार एक-एक शीर्षक दिइन्छ।जस्तै:विज्ञान,इतिहास,खेलकुद,राजनीतिक आदि र सम्बन्धि शीर्षकका निश्चित प्रश्नहरू प्रतियोगिहरूले निर्धारित समय अवधिमा सहि दिनुपर्ने हुन्छ।जसमा ठाउँ विशेष प्रश्नको सहि उत्तर नदिएमा पहिले प्राप्त अङ्क काटिन पनि सक्दछ।


अडियो भिडियो राउन्ड

विभिन्न फिल्म,टेलि सिरियल तथा विभिन्न प्रकारका चर्चित र प्रसिद्ध भिडियो देखाइ उक्त भिडियो के वा कसको हो भनी प्रश्न सोध्ने गरिन्छ।र यदि प्रतियगिहरूले सहि उत्तर दिएमा निश्चित अङ्क प्रदान गरिन्छ।

पोस्टर राउन्ड

यस प्रतियोगितामा विभिन्न चर्चित व्याक्ति,ठाउँ,अवस्था,तथा विभिन्न प्रकारका चर्चित र प्रसिद्ध देखाइ उक्त चित्र के वा कसको हो भनी प्रश्न सोध्ने गरिन्छ।र यदि प्रतियगिहरूले सहि उत्तर दिएमा निश्चित अङ्क प्रदान गरिन्छ।

अन्य

  • लक्कि ड्र राउन्ड
  • अपोनेन्ट लक्की ड्र राउन्ड
  • बजर्ड फायर राउन्ड

प्रयोग हुने शब्दहरू

  • क्वीज मास्टर
  • सहभागी
  • लक्की ड्र
  • एसिस्टेन मास्टर
  • पास(कमन)

यो पनि हेर्नुहोस्

  • करियर क्युज

स्रोत

Tags:

हाजिरीजवाफ प्रतियोगिता शैलीहाजिरीजवाफ प्रतियोगिता नमुना प्रश्नावलीहरूहाजिरीजवाफ प्रतियोगिता राउन्डचरणहरूहाजिरीजवाफ प्रतियोगिता प्रयोग हुने शब्दहरूहाजिरीजवाफ प्रतियोगिता यो पनि हेर्नुहोस्हाजिरीजवाफ प्रतियोगिता स्रोतहाजिरीजवाफ प्रतियोगिताविद्यालय

🔥 Trending searches on Wiki नेपाली:

महिनावारीगोकर्णेश्वर मन्दिरनेपालका राष्ट्रिय चिह्नहरूआगन्तुक शब्दसुगौली सन्धिनेपालको जनआन्दोलन २०४६सन्नी लियोनदराजधनकुटा जिल्लानेपालको अर्थतन्त्रनेपालीअष्ट चिरञ्जीवीडढेलोधरान उपमहानगरपालिकापुष्पकमल दाहालनेपाली रुपैयाँसल्यान जिल्लागोरखा जिल्लागोरखा दरबारशिवमधेश प्रदेशप्याराग्लाइडिङआसियानविश्व स्वास्थ्य सङ्गठनतिलगङ्गा आँखा अस्पतालपुष्पलाल राजमार्गनेपालका विश्वविद्यालयहरूको सूचीबरनवालट्रेड युनियनकिराँत धर्मसमावेशीकरणसाम्यवादअंशुवर्मापौडेलनदीको आधारमा नेपालको विभाजनचाँगुनारायण मन्दिरनेपाल समाजवादी पार्टीसिक्किमनेपालमा धर्मअर्घाखाँची जिल्लाबेलनिर्माणमदन भण्डारीसाबित्रा भण्डारीसूचना प्रविधिरवि लामिछानेदशरथ चन्दठकुरीनेपाली साहित्यको इतिहासछुवाछुतगुराँसइलाम नगरपालिकाजीवनीसीताकिराँत जातिआइतवारभिरिङ्गीदरबार हत्याकाण्डमुलुकी ऐनपदार्थब्रह्माफूलभ्रष्टाचाररासायनिक यौगिकजनता समाजवादी पार्टी, नेपालश्रीमद्भागवत् पुराणनेपालको संविधान २०७२ को संशोधनलेखनाथ पौड्यालनवलपरासी जिल्लामहेन्द्र राजमार्गनेपाल टेलिकमगोपाल वंशफेलासियोपाटन दरबार क्षेत्रनेपालका बीमा कम्पनीहरूको सूचीधरहरारोल्पा जिल्ला🡆 More