सुनिल गिरी: नेपाली गायक

सुनील गिरी ( नेपाली: सुनिल गिरी  ; ) एक नेपाली गायक हुन् , गीत लेखक , संगीत संगीतकार । गिरीको प्रख्यात गीत को होला त्यो जो अज्ञात प्रेमी को मायाको बारेमा बताइएको छ।

सुनिल गिरी
सुनिल गिरी: बाल्यकाल, सांगीतिक जिवन, पुरस्कार र नामांकनहरू
व्यक्तिगत विवरण
उपनामसुनिल गिरी
जन्म (1988-07-16) १६ जुलाई १९८८ (उमेर ३५)
तनहुँ, नेपाल
उत्पत्तिकाठमाडौँ, नेपाल
विधापप, लोक पप
पेशागायक, संगीतकार, गीतकार, अभिनेता
सक्रिय वर्ष2012 देखि
वेबसाइटsunilgiri.com

बाल्यकाल

सुनील गिरी नेपालको तनहुँमा जन्मिएका हुन् । आफ्नो बिद्यालय जिवन सकेर उनी संगीत शिक्षाको लागि पोखरा पुगे । पोखरामा ३ महिने संगीत सिकी सकेपछी थप पढाईका लागि उनी काठमान्डू पुगे । उनिले आफ्नो पहिलो गीत २०१२ मा सार्वजनिक गरेका हुन् ।

सांगीतिक जिवन

सुनील गिरीले आफ्नो पहिलो गीत को होला त्यो रेकर्ड गरेर आफ्नो सांगीतिक जिवन सुरु गरे । उनको लोकप्रिय गीतहरू को होला त्यो , को होला त्यो 2 , को होला त्यो 3सोल्टिनी

पुरस्कार र नामांकनहरू

  • जितेका : कलिका एफएम पुरस्कार सर्वश्रेष्ठ डिबुट
  • नामकरण: 20 औँ इमेज पुरस्कार

सुनील गिरीका गीतहरू

वर्ष गीत मोडेल नोट
2012 को होला त्यो पल शाह , प्रकृति श्रेष्ठ
2014 देउराली भन्ज्याङ पल शाह , रीमा बिश्वकर्मा
2015 हामी छौंनि आमा
2015 को होला त्यो 2 (तिमि आउछौंकी) पॉल शाह, करुण श्रेष्ठ
2016 तिमी आयौं सरोज दाहाल, कृष्णा थापा
2016 सानै छदा संगम, श्रेया
2016 आँखै त राम्रो Parshu, Kusum
2016 जिवन यो रहे सम्म
2016 मिल्दैन र आर्यन सिगडेल , नम्रता श्रेष्ठ गीत: जगदीश टिमिलिना
2016 लाहुरे
2017 देउराली भन्ज्याङ २ (सुनकै चुरा) पल शाह , क्रिस्टिन थापा
2017 मेरो नेपाल सुनील गिरी
2017 घरवाली Bhimphedi Guys, Arushi Magar
2017 दशैं आयो सुनील गिरी
2017 रातको सन्नाटामा सरोज बहादुर शाह (टाइगर), प्रमोद कार्की र मित्रहरू
2017 कस्तो यो मन सुनील गिरी , श्रेया शर्मा
2017 को होला त्यो 3 (टोलाउँदै होला) पल शाह, क्रिस्टिना थापा
2018 बाजेले भन्थे निराजन प्रधान, मनिष श्रेष्ठ
2018 मेरो रास्ट्रलाई गीत: सौरव दाहाल, कल्पना खरेल
2018 कस्तो यो मन 2 (परदेशी) सुनील गिरी , श्रेया शर्मा
201 9 सोल्टिनी पुष्प खड्का, अंजली अधिकारी

सन्दर्भहरू

बाह्य कडीहरू

Tags:

सुनिल गिरी बाल्यकालसुनिल गिरी सांगीतिक जिवनसुनिल गिरी पुरस्कार र नामांकनहरूसुनिल गिरी सुनील गिरीका गीतहरूसुनिल गिरी सन्दर्भहरूसुनिल गिरी बाह्य कडीहरूसुनिल गिरीगीतकारनेपाली भाषा

🔥 Trending searches on Wiki नेपाली:

महिनासंस्कृतिसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूअन्तर्राष्ट्रिय श्रमिक दिवसगरिबीनेपालको इतिहासबालनभक्तपुर दरबार क्षेत्रनवौँ राष्ट्रिय खेलकुद २०७९माधवप्रसाद घिमिरे (साहित्यकार)नेपालमा कृषिनेपालका अञ्चलहरूनेपालको अर्थतन्त्रसीताफौजदारी कानुनपुष्पकमल दाहालनवलपरासी जिल्लासुवासचन्द्र नेम्वाङबहादुर शाहनेपाल टेलिभिजननेपालका राष्ट्रिय विभूतिहरूजङ्गबहादुर राणाशब्दकोशझुमा प्रथानेपालमा खेलकुदविराट कोहलीउपमहानगरपालिकाजनता समाजवादी पार्टी, नेपालमहेन्द्र वीरविक्रम शाहनेपालको सङ्घीय संसदविश्वकोशपरिकल्पनानेपालका प्रमुख नदीहरूको सूचीअरुणा लामाडेउडा गीतपूर्वाञ्चल विश्वविद्यालयबलभद्र कुँवरसगरमाथाभूपरिवेष्ठित राष्ट्रगौतम बुद्धउत्प्रेरणानेपाली विकिपिडियासंयुक्त राज्य अमेरिकातुलसीदासनेपालमा भ्रष्टाचारपासाङ ल्हामु शेर्पानेपालको संविधानरोल्पा जिल्लाविश्व व्यापार सङ्गठनभक्तपुर नगरपालिकारुकुम जिल्लामहावीर पुनजनमत सङ्ग्रह, २०३७गणेशरवि लामिछानेअन्नपूर्ण हिमालमलेसियाराम शाहमुख्य पृष्ठदोहोरो लेखा प्रणालीरत्ननगर नगरपालिकाहृदयचन्द्रसिंह प्रधानसंविधानवादवडा कार्यालय (नेपाल)रुपन्देही जिल्लामोतीराम भट्टसार्क शिखर सम्मेलनको सूचीउखान-टुक्कागतिस्त्री स्खलनजनमत सङ्ग्रहकृष्ण🡆 More