शङ्खधर साख्वा

शङ्खधर साख्वालाई नेपाल सरकारले मिति २०५६/८/३ मा राष्ट्रिय बिभुती घोषणा गरेको हो। (प्रकाश भण्डारी बिवेक) शङ्खधर साख्वा नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुनुहुन्छ। उहां एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाए। नेपाल सम्बतको सुरुवातकर्ता शङ्खधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थिए। उनले वि.

सं. ९३६ मा कान्तिपुरभादगाउँका जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए। तत्कालीन समाजमा शुद्र जातिलाई पशुपतिका प्रवेसमा बन्देज लगाइएको थियो। कान्तिपुरका राजा राघवदेवले शङ्खधरको योगदानलार्क्ष कदर गरी शुद्र जातिलार्क्ष पशुपतिमा प्रवेश दिएका थिए। नले प्रचलनमा ल्याएको नेपाल सम्बत वि. सं.१९६० सम्म पनि नेपालको सरकारी कामकजको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए।

किम्बदन्ति

प्रचलित किम्बदन्ति अनुसार ज्योतिषहरूले निकालेको शुभ साइतमा भद्रमती र बिष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए। सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरूलाई पठाए कान्तिपुरका व्यापारी शङ्खधर साख्वाले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखे। शङ्खधरले ती भरियाहरूलाई फकाइ फुल्याइ पैसा दिएर उक्तवालुवा आफ्नो घरमा खन्याउन लगाए र पुनः खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरूलाई अह्राए। ज्योतिषहरूको भविष्यवाणी मुताबिक चारदिनपछि सो बालुवा सुनमा परिण्त भयो। तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किन भनें तयो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो। त्यसपछि शङ्खधरले त्यो सुनबाट लोकको कल्याण गर्ने विचार गरे। विभिन्न ज्योतिषहरूको राय सुझाब अनुसार उनले कान्तिपुर र भादगाउँका जनताहरूको ऋण मोचन गरीदिने निर्णय गरे। राजाको अनुमति लिएर शङ्खधरले नेपाल सम्बत १ पनि सुरुगर्न सफल भए। साख्वा:को घर हालको काठमाडौँको मरुसत्तलको इलाछेमा थियो भन्ने लोकोत्ती रहेको छ। त्यस्तै उनले बनाएको चैत्य कंकेश्वोरिमा रहेको बताइन्छ। आफ्नो धनबाट जनताको ऋण तिरि जनताहरूलाई ऋण मुक्त पारिदिएकाले साख्वा:लाई नेपालको तत्कालीन मन्त्रीपरिषदको निर्णय अनुसार २०५६ मङ्सिर २ गते देखि शङ्खधर साख्वालाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घाषणा गरिएको छ।

सन्दर्भ सूची

बाहिरी कडीहरू

Tags:

कर्जाकान्तिपुर (स्पष्टता)चन्द्र शमशेर जङ्गबहादुर राणानेपालपशुपतिनाथ मन्दिरभक्तपुर नगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

नुनधानऋतुसिपाही (कथा)वैदेशिक रोजगारइटहरी उपमहानगरपालिकाबौद्धिक सम्पत्तिसहकारीनेपालका राजाहरूको सूचीफेसबुककैलाली जिल्लासाल्पा पोखरीजयन्तीनेपालका उपत्यकाहरूअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालबारा जिल्लानेपालको राष्ट्रपतिविजय मल्लइतिहासटेलिभिजनदक्षिण एसियातेह्रथुम जिल्लाआगोसहिदवीर्यत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौँशब्दकोशगृह मन्त्रालय (नेपाल)पानीआमायौननेपालीवीरेन्द्र वीरविक्रम शाहआम सञ्चारपृथ्वी राजमार्गहरित गृहनेपालको आमसञ्चारनेपाली बृहत् शब्दकोशफेवातालइजरायलनेपालका कूटनीतिक नियोगहरूको सूचीपारिस्थितिक प्रणालीआउँपूँजीवाददेवतासयौँ थुङ्गा फूलका हामीनेपालका प्रदेशहरूसङ्गठनवीरेन्द्रनगर नगरपालिकाआगन्तुकअधिकारपृच्छाबैङ्कसंस्कारलोकतन्त्रनेपालमा महिला अधिकारनेपालमा भूकम्पको इतिहासबाइसे राज्यहरूआमा (वि.सं. २०२१ चलचित्र)साउदनेपालको मन्त्रिपरिषद्विकिढोरबराहि मन्दिरनेपाल प्रजा परिषद्कर्णाली प्रदेशच्याउकाठमाडौँ जिल्लानेपालको संविधानभ्रष्टाचारआसियानगोरखापत्रमुल्यप्रविधिवडा कार्यालय (नेपाल)पहाडी प्रदेश (नेपाल)🡆 More