व्यास

महर्षि वेदव्यासलाई भगवान् विष्णुका २४ अवतारहरूमा एक अवतार मानिएको छ। उनको नाम कृष्ण द्वैपायन हो । श्रीमददेवीभागवतका अनुसार महर्षि वेदव्यास प्रत्येक द्वापर युगमा अवतरित हुन्छन्। यहाँभन्दा पहिले २८ वटा व्यासहरू अवतरित भइसकेको मानिन्छ।

चित्र:Vyasa.jpg
श्री वेदव्यास

व्यास ऋषिको जन्म

व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ कि.मि. पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा ब्यासकी माता सत्यवतीको जन्म भएको थियो । माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ। सत्यवती ६,७ वर्षकी सानी बालिका छदा घुम्दै, फिर्दै दमौलीमा माझीहरूको डुंगा चलेको ठाउँमा पुगीछिन् र ती माझीहरूले यति सानी माया लाग्दी बालिकालाई देखेर घरमा लगी केही दिन पालेछ्न् । त्यतिबेला पराशर ऋषिको आश्रम पनि दमौली नजीकै रहेछ | घुम्दै फिर्दै एकदिन पराशर ऋषि र सत्यवातीको भेट भएछ । भेटमा परासर ऋषिले उनी अत्यान्तै अद्भुत रहेको थाहा पाएपछि भेटको सिलसिलामा तत्काल पराशर ऋषिले ऋतुदान(बिर्यदान) लेउ भनी सत्यवतीसँग अनुरोध गर्नुभयो । सत्यवतीले 'म सानी बालिका भएकोले तपाई जवान भैसकेको मानिससंग ऋतुदान(बिर्यदान) लिन नसक्ने बताए । सबै अद्भुत इश्वरिय शक्ति थाहा पाईसक्नु भएको पराशर ऋषिले तिमीलाई म जस्तै जवान बनाइदिने र तिमिसङ्ग रहेको मत्स्यगन्ध हटाई सुगन्धित हुने बरदान दिन्छु भनेर र सत्यावतिसङ्ग अनुरोध गर्नुभयो । यो अनुरोध मानेपछि प्रतिज्ञा गरी सत्यवातीलाई आफूसमान बनाउनु भयो । यसपश्चात समागम गरी ऋतुदान(बिर्यदान)का लागि पराशरले अनुरोध गर्नुभयो तर सत्यवतिले यस्तो खुला आकाशमुनि सुर्य र बायुको अघाडि यो सम्भव नहुने बताएपछी ऋषि पराशरले हामिलाई छोप्नको लागि कुहिरो उत्पन्न गरिदिन्छु भन्नुभयो र तत्कालै कुहिरो उत्पति गराई ऋषि पराशर र सत्यवतीको समागम भई उनै सत्यवतीको कोखबाट व्यासलाई जन्म दिएकी हुन । पछि आमाको पूजाको लागि व्यास ऋषिले दमौलीबाट पूर्व दिशामा छाब्दी बराहमा माछाको पूजाआजा चलाएको मानिन्छ । जुन आजसम्म पनि निरन्तर पुजाआजा गरिरहेका छन र व्यासको जन्म तनहुँको डेम्बुले(दमौली)मा नै भएको भन्ने बलियो प्रमाणको रूपमा रहेको छ । र ब्यासको साधना तथा तपस्या स्थल ब्यास गुफा यहि सेदि र मादी नदीको दोभानमा रहेको छ जहाँ बसेर ब्यासले बेद लगायत महाभारतको रचना गरेको किम्बदन्ती छ ।

मख्य कार्य

ऋषि व्यासलाई वेदव्यास भनेर पनि चिनिन्छ किनकि यिनले ४ वटै वेदमहाभारत मा महत्त्वपूर्ण कार्य गरेका छन्।

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्

Tags:

व्यास ऋषिको जन्मव्यास मख्य कार्यव्यास सन्दर्भ सामग्रीव्यास यो पनि हेर्नुहोस्व्यासद्वापर युगविष्णुका २४ अवतार

🔥 Trending searches on Wiki नेपाली:

सिन्धुपाल्चोक जिल्लाकान्तिपुर दैनिककलियुगदुबईहिन्दु धर्मगोरखा राज्यसुदूरपश्चिम प्रदेशसमाजशास्त्रजयपृथ्वीबहादुर सिंहहात्तीपाइले रोगक्यानडाॐ नमः शिवायखोटाङ जिल्लानवौँ राष्ट्रिय खेलकुद २०७९रसुवा जिल्लाब्याडमिन्टनपारिस्थितिक प्रणालीस्थानीय व्यवस्थापिकायुनानी सभ्यताविकिमिडिया कमन्सगणितलामिछानेमोबाइल फोनगोरखापत्रइलाम जिल्लाडेउडा गीतप्रजनन (पुनरुत्पादन)भुक्तानीसार्क शिखर सम्मेलनको सूचीशिक्षात्रिभुवन वीरविक्रम शाहपुष्पलाल श्रेष्ठमानिसभैरव अर्यालमहेन्द्र राजमार्गराम शाहश्रीकृष्ण श्रेष्ठस्थानीय कार्यपालिकाभरतपुर महानगरपालिकाव्यासजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसालकजनमत सङ्ग्रहकार्ल मार्क्सनालापानीको लडाइँसुशासनग्लोबल आईएमई बैंकदिगो विकासठकुरीवत्स गोत्रलुम्बिनीविष्णुमधेश प्रदेश सभाशेरबहादुर देउवानेपालमा हिन्दु धर्मचाल शक्तिवसन्तपुर दरबार क्षेत्रएचटिएमएलसंयुक्त राष्ट्रमनकामना मन्दिरप्रजनन स्वास्थ्यएसियाली खेलकुदमा पदक जित्ने नेपाली खेलाडीहरूमष्टो देवताब्राह्मणरामायणगरिबीथापाश्राद्धप्रतिव्यक्ति आयखड्गप्रसाद ओलीनेपालपाटन दरबार क्षेत्रइन्द्रबहादुर राईअन्तर्राष्ट्रिय तिथि रेखासिन्धु घाटीको सभ्यतापर्यटन🡆 More