विजय मल्ल

विजय मल्ल (वि.सं.१९८२ - वि.सं.२०५६) नेपाली साहित्यकार हुन् । उनले वि.सं.

२०२७ सालमा एक बाटो अनेक मोड कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका हुन् ।

विजय मल्ल
जन्मवि.स. १९८२ असार १०
ओमबहाल, काठमाडौँ
मृत्यु२०५६ साउन ८
काठमाडौँ
पेशालेखक
भाषानेपाली
राष्ट्रियतानेपाली
विधाकविता, नाटक, उपन्यास
उल्लेखनीय कार्यहरूअनुराधा
उल्लेखनीय पुरस्कारहरूसाझा पुरस्कार
आफन्तहरूदाजु गोविन्द बहादुर मल्ल

जीवनी

विजय मल्लको जन्म वि. सं. १९८२ असार १० गते ओमबहाल, काठमाडौमा भएको थियो। उनका बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया हुन्। विजय मल्ल प्रख्यात लेखक गोविन्द बहादुर मल्लका भाइ हुन् । पिता सुब्बा ऋद्धिबहादुर मल्ल राजधानी काठमाडौँका राणाहरूका दरबारसँग सम्बन्धित भएकाले उनले दरबार हाई स्कुलबाट शिक्षा हासिल गर्ने मौका पाएका थिए ।

कृतिहरू

उनको पहिलो रचना मर्नुपर्छ है दाइ नामक कविता वि.सं. १९९७ सालमा "शारदा" प्रत्रिका मा प्रकाशित भएको थियो। उनका मौलिक कृतिहरू :-

class="duhoc-ne wikitable table-responsive "

पुरस्कार तथा सम्मान

साउन ७ गते २०५६ साल अर्थात् मृत्युको एकदिन अघि मात्र वेदनिधि पुरस्कार पाउने विजय मल्लले एक बाटो अनेक मोड का लागि २०२७ को साझा पुरस्कार, २०४० मा गोर्खा दक्षिण बाहु दोस्रो, २०४९ मा गंकी बसुन्धरा पुरस्कार, २०५३ को भूपालमान सिंह प्रज्ञा पुरस्कार पाउनुभयो ।

निधन

उनको वि.सं. २०५६ साउन ८ का दिन ७४ वर्षको उमेरमा निधन भयो।

सन्दर्भ सामग्री

Tags:

विजय मल्ल जीवनीविजय मल्ल कृतिहरूविजय मल्ल पुरस्कार तथा सम्मानविजय मल्ल निधनविजय मल्ल सन्दर्भ सामग्रीविजय मल्लएक बाटो अनेक मोडसाझा पुरस्कारसाहित्यकार

🔥 Trending searches on Wiki नेपाली:

चार धामफ्रान्सेली राज्यक्रान्तिराष्ट्रिय निकुञ्जगुराँसराणा वंशमुक्तिनाथश्रीकृष्ण श्रेष्ठराजेश हमालरवि लामिछानेउद्योगसर्पगन्धादर्ताखुकुरीदाङ जिल्लाइशान्त शर्माआङ सान सुकीपृथ्वीनारायण शाहबाल्यावस्थानेपालका प्रधानमन्त्रीहरूको सूचीखड्ग निशान अड्डाव्यवस्थापन लेखापरीक्षणसन ह्युङ-मिनआँकनेपालका मन्त्रिपरिषद्हरूपाब्लो पिकासोरामकृष्ण शर्मानेपालका संरक्षित क्षेत्रहरूको सूचीछाब्दिबराही मन्दिरनेपालको इतिहासराष्ट्रिय पहिचानविश्व बैङ्कदासप्रथाविद्युतजनसाङ्ख्यिकीय लाभांशराष्ट्रिय वाणिज्य बैंकगरुड पुराणनेपाली साहित्यको इतिहासनिजामती सेवागढीमाईनेपाल प्रहरीसमाचारस्थानीय तह निर्वाचन, २०७४विश्व सम्पदा क्षेत्रसंस्कारसङ्घीयतानेत्रविक्रम चन्दविप्रेषणपाँच पोखरीनेपाल विद्यार्थी सङ्घस्वयम्भूनाथनेपालमा महिलाको अवस्थाप्रियङ्का कार्कीसिन्धुलीगढीकाठमाडौँ जिल्लाकार्यसम्पादन मूल्याङ्कनदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रभ्याम्पायरलक्ष्मीपृथ्वीको वायुमण्डलतिलिचो तालइन्द्रजात्रानेपालमा भूकम्पको इतिहासतेह्रथुम जिल्लादिगो विकासधनवज्र वज्राचार्यराष्ट्रिय सभा (नेपाल)नेपालको सैन्य दर्जाएड्सनेपाल राष्ट्र बैङ्कआसियानसुनसाउदी अरबविश्व व्यापार सङ्गठनलागु पदार्थदोहोरो लेखा प्रणालीनेपाल🡆 More