मेटाउनु पर्ने लेखहरू/प्रकाश न्यौपाने

परिणाम: delete.

    निम्नलिखित छलफल मेट्नको लागि मुनि प्रस्ताव गरिएको लेखको अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया यस छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।

सामुदायिक सहमति तथा १ महिना बितिसक्दा समेत लेखमा कुनै सुधार नभएकोले मेटिएको छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२३, १८ सेप्टेम्बर २०२२ (नेपाली समय) बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२३, १८ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रकाश न्यौपाने

मेपलेको बारेमा थप जानकारी प्राप्त गर्न निम्नलिखित लेखहरू पढ्नुहोस्!

व्यक्तिले आफैले वा अरू लगाई पृष्ठ निर्माण गर्न लगाएको पाइएको तथा उल्लेखनिय व्यक्ति नभएकोले। निर्मल दुलाल (कुरा गर्नुहोस) १५:३५, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

  • मेटाउन' :मेटाउनु पर्ने लेखहरू/प्रकाश न्यौपाने ' उल्लेखनिए नेपाली स्रोत र धेरै गित तथा संगीत रहेको र उल्लेखनिय व्यक्ति भएकोले। २०१८ पहिले बनाइएको र आफै वा अन्य ब्यक्ती भन्नु आफ्नै मन गड्न्ते कहाँनी प्रतित हुन्छ । द हिन्दू , जि न्युज , नेपाल लाईभ टुडे, ABC Nepal TV र अन्य स्रोत हरु आफै मा बिश्वासनिय स्रोत हरु हुन । DIVINE (कुरा गर्ने) १६:०९, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
  • मेटाउनु पर्ने लेखहरू/प्रकाश न्यौपाने मेट्ने, सुरुमा त के भ्रम देखियो भने कुनै अनलाइनले खबर लेख्यो भने त्यो स्वचालित रूपमा उल्लेखनीय हुन्छ भन्ने, तर त्यस्तो हुँदैन। उल्लेखनीयताको छुट्टै मापदण्डहरू छन्। प्रकाश न्यौपाने भन्ने लेखमा प्रयोग गरिएको स्रोतहरू/कडीहरू प्रायः ब्लग जस्ता छन् वा प्रचारात्मक छन्। यस्ता स्रोतहरूले गर्दा लेख कहिल्यै उल्लेखनीय हुँदैन। यो पृष्ठ नेपाली विकिपिडियामा राख्नु पर्ने त्यस्तो ठोस आधार देखिदैन। यसलाई तत्काल मेटाउन उचित हुन्छ। पर्वत सुबेदी (कुरा गर्ने) २२:३२, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
    माथि गरिएको छलफललाई अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया माथिल्लो छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।

Tags:

प्रयोगकर्ता वार्ता:Biplab Anandप्रयोगकर्ता:Biplab Anand

🔥 Trending searches on Wiki नेपाली:

किराँत जातिबन्दी प्रत्यक्षीकरणस्वर्गद्वारीसाकेला नाचऔद्योगिक क्रान्तिसुदूरपश्चिम प्रदेशखनिजदोलखा जिल्लाविकिमिडिया फाउन्डेसनहिमालगर्भावस्थाबजारमहेन्द्र सिंह धोनीलक्ष्मीप्रसाद देवकोटानेपालको प्रधानमन्त्रीकर्णाली पुलकोरा जन्मदरसङ्घीयतासमाजशास्त्रसुशासननेपालको निसानछापअन्तर्राष्ट्रिय नारी दिवसगोपाल वंशमनास्लु हिमालसीताऊर्जाफोक्सुण्डो तालस्नातक तहराणा वंशहरितगृह प्रभावफेडएक्सइन्टरनेटनेपालका राष्ट्रिय निकुञ्जहरूकलाबाल विवाहनेपालमा भएका सडकहरूको सूचीदेवकुमारी थापालियोनेल मेसीच्याटजिपिटीगोपाल हमालभक्तराज आचार्यगण्डकी प्रदेशकुकुरपरिवार नियोजनसिंहदरबारआसियानमिडियाविकीरुकुम जिल्लानेपाल-भारत सम्बन्धललितपुर महानगरपालिकाबौद्धनाथ२०२४ इन्डियन प्रिमियर लिगम्ह पूजानेपालका मल्ल राजाहरूको सूचीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीकैलाली जिल्लागाउँ विकास समिति (नेपाल)नेपालमा पर्यटनउत्तोलककाभ्रेपलान्चोक जिल्लाशब्दकोशकानूननिक्षेपसन्दुक रुइतस्वरोजगारहनुमाननेपालको भूगोलअगमसिंह गिरीराजेश हमालविकिपिडियामहागुरु फाल्गुनन्दमूल्य अभिवृद्धि करसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारलागु पदार्थइजरायलमार्क्सवादमानिसकेन्द्रीय बैङ्क🡆 More