राष्ट्रिय सहकारी संघ

राष्ट्रिय सहकारी महासङ्घ (नेपाल) नेपालका सहकारी संघसंस्थाहरूको छाता सङ्गठन हो। सहकारी ऐन २०४८ अनुसार यसको स्थापना २०५० असार ६ गते भएको थियो।

राष्ट्रिय सहकारी महासङ्घ (नेपाल)
व्यवसाय प्रकार
सहकारी महासङ्घ
स्थापित२० जुन १९९३ (20 June 1993)
केन्द्रीय कार्यालय
पुल्चोक, ललितपुर
,
सेवा क्षेत्र
नेपाल राज्यभर
मुख्य व्यक्ति
मीनराज कँडेल, अध्यक्ष
सदस्यहरू३२१ सहकारी संस्थाहरू
वेबसाइटराष्ट्रिय सहकारी महासंघको आधिकारिक वेवसाइट

महासंघमा हाल देशभरका ३२१ विषयगत सहकारी संघहरू तथा जिल्ला सहकारी संघहरू सदस्य रहेका छन्। त्यसैगरी १२ वटा कर्पोरेट सदस्यहरू पनि छन्। ती विषयगत सङ्घ तथा जिल्ला सहकारी सङ्घ हरू मार्फत तिनमा आबद्ध रहेका देशभरका ३४,५१२ सहकारी संस्थाहरू पनि यस महासंघमा आबद्ध रहेका छन्। महासंघको अध्यक्ष केशव बडाल रहेका छन्।

राष्ट्रिय सहकारी महासंघले २०५४ सालदेखि अन्तरराष्ट्रिय सहकारी गठबन्धन (International Cooperative Alliance) को सदस्यता हासिल गरेको छ।

सम्बन्धित लेखहरू

सन्दर्भ सामग्रीहरू

बाह्य सूत्र



Tags:

🔥 Trending searches on Wiki नेपाली:

चितवन जिल्लादाइजोसुनसरी जिल्लामदन पुरस्कारनेपालका अञ्चलहरूमहेन्द्र सिंह धोनीभारद्वाज ऋषिनेपालको राष्ट्रपतिरवि लामिछानेतराईप्रदेश सभा (नेपाल)सुदूरपश्चिम प्रदेश सभादेशान्तरकाठमाडौँहरिदत्त (कथा)दोलखा जिल्लाक्रिस्टियानो रोनाल्डोमध्यवर्ती क्षेत्रअष्ट चिरञ्जीवीसुधा त्रिपाठीवैदिक साहित्यनेपाल कृषि अनुसन्धान परिषद्सिप्लिगाननेपाल सम्वत्सहरीकरणदर्तासिस्नोचिठीकोत पर्वबाथनेपालका बैङ्कहरूको सूचीअलङ्कार (साहित्य)विकिनेपाली व्याकरणबाइसे राज्यहरूचितवन राष्ट्रिय निकुञ्जपरिवार नियोजनविश्वकर्मा जातिनेपाल अधिराज्यअन्तर्राष्ट्रिय श्रमिक दिवसबाघजलवायु परिवर्तनआगोव्यवस्थापन सूचना प्रणालीसंस्कारनेपालका जिल्लाहरूसीताकुलदेवताबुद्ध धर्मभोजपुर जिल्ला, नेपालस्थानीय तहकम्पनीजिल्ला समन्वय समितिहेपाटाइटिससर्पपाण्डेनिर्वाचननेवारी भाषावाच्य (व्याकरण)उत्प्रेरणाकुकुरपिनासराजनीतिक दलश्रीमद्भागवत् पुराणनेपाल राष्ट्रिय खेलकुदनेपालको लोकतन्त्र दिवसभण्डारखाल पर्वबोन धर्मकावासोती नगरपालिकानेपालका वनस्पतिहरूजनमत सङ्ग्रह, २०३७बर्दघाट नगरपालिकानेपालका संवैधानिक निकायहरूभक्ति थापागणेशगुठीवासलात🡆 More