रामेश्वर खनाल

रामेश्वर खनाल नेपाल सरकारका पूर्व अर्थ सचिव हुन्। उनी एक इमान्दार र कुशल कर्मचारीका रूपमा चिनिन्थे। यिनले रहस्यमय तरिकाले आफ्नो पदबाट राजिनामा गरेका थिए। तत्कालिन अर्थ मन्त्री भरतमोहन अधिकारीले अनुचित दबाब दिएकोले उनले राजिनामा गरेको ठानिएको छ। उनको राजिनामालाई बिपक्षिहरूले संसदमा समेत उठाएका थिए। पछि उनलाई प्रधानमन्त्री डा.

बाबुराम भट्टराईले आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका थिए।

समाचारमा रामेश्वर खनाल

सरकारी सेवाबाट उनको राजिनामा पछि मिडियामा उनी निकै छाएका थिए। उनका बिषयमा प्रकाशित समाचारहरूको लिङ्कहरू तल दिइएका छन्।
अर्थसचिव रामेश्वर खनालको राजीनामा प्रकरण
फर्कने मूडमा छैनन् रामेश्वर
मेरो राजिनामालाई लिएर संसद अवरुद्ध नगर्नुहोसः रामेश्वर
रामेश्वर खनाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त
किरा परोस् भन्ने टिसर्टभित्र किरैकिरा

सन्दर्भ स्रोतहरू

Tags:

खनालनेपालप्रधानमन्त्रीबाबुराम भट्टराईभरतमोहन अधिकारी

🔥 Trending searches on Wiki नेपाली:

महजङ्गलनेपाल स्टक एक्सचेन्जधर्मभक्त माथेमाजनसाङ्ख्यिकीय लाभांशन्याय परिषद (नेपाल)प्रतिनिधि सभा (नेपाल)दैलेख जिल्लालुम्बिनी प्रदेशजगेडामुनामदन (चलचित्र)जिल्ला समन्वय समितिकुवेतपूँजीवादविश्व वातावरण दिवसहिमालआगोवर्ण विन्यासआँखाआगन्तुक शब्दनेपाली बृहत् शब्दकोशअन्तर्राष्ट्रिय नारी दिवसअनुसन्धानकवितापुष्पकमल दाहालमातृभाषामहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)कोहलपुर नगरपालिकाबालश्रमललितपुर महानगरपालिकानेपाली चलचित्रहरूको सूचीरामप्रसाद ज्ञवालीसुशासननयाँ पत्रिका दैनिकनामघुम्ने मेचमाथि अन्धो मान्छेमोतीराम भट्टकुकुरपानीनेपाली रुपैयाँकिराँत धर्मसुमना श्रेष्ठसर्पनेपालको झन्डाडेन्युब नदीनेपालका मन्त्रिपरिषद्हरूडाँफेव्रतबन्धसुर्खेत जिल्लावैदेशिक रोजगारनाताकृष्णयुद्धप्रसाद मिश्रभक्तपुर नगरपालिकागुराँससयौँ थुङ्गा फूलका हामीप्रतिनिधि सभा निर्वाचन, २०७९अर्थकृषि प्रसारझमक घिमिरेविकसित देशएसियानेपाल सशस्त्र प्रहरी बलशक्ति पृथकीकरणनविकरणीय उर्जापारिस्थितिक प्रणालीयोगमानव विकास सूचकाङ्कसहिदराजपत्रस्नातक तहदुधजयन्तीभरतपुर महानगरपालिकाविजय मल्ल🡆 More