मोहम्मद बिन रसिद अल मकतुम

शेख मोहम्मद बिन रशीद अल मकतूम ( अरबी: محمد بن راشد آل مكتوم  ; Muḥammad bin Rāshid ʾĀl Maktūm ; जन्म: 1५ जुुुलाई १९४९) संयुक्त अरब इमिरेट्स (UAE) को उपराष्ट्रपति, प्रधानमन्त्री, र रक्षा मन्त्री साथै दुबईका शासक हुन् । उनी युएईका पूर्व-उपराष्ट्रपति तथा दुबईका शासक शेख राशिद बिन सईद अल मकतूमका तेस्रो छोरा हुन्। सन् २००६ मा उनको दाइ मकतुमको मृत्यु भएपछि युएईको उप-राष्ट्रपति र दुबईको शासकको स्थानमा उनी उत्तराधिकारी भएका थिए।

मोहम्मद बिन रसिद अल मकतुम
मोहम्मद बिन रसिद अल मकतुम
Sheikh Mohammed in 2021
Vice President of the United Arab Emirates
Assumed office
5 January 2006
President
पूर्वाधिकारीमकतुम बिन रसिद अल मकतुम
4th Prime Minister of the United Arab Emirates
Assumed office
11 February 2006
President
Deputy
पूर्वाधिकारीमकतुम बिन रसिद अल मकतुम
संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्री
Assumed office
9 December 1971
President
पूर्वाधिकारीPosition established
Ruler of Dubai
शासनकाल4 January 2006 – present
पूर्वाधिकारीमकतुम बिन रसिद अल मकतुम
Heir apparentHamdan bin Mohammed Al Maktoum
कार्यबाहक राष्ट्रपति,संयुक्त अरब इमिरेट्स
In office
13 – 14 May 2022
Predecessorखलिफा बिन जायद अल नाहयान
Successorमोहम्मद बिन जायद अल नाहयान
जन्म (1949-07-15) १५ जुलाई १९४९ (उमेर ७४)
Al Shindagha, Dubai, Trucial States
(अहिले संयुक्त अरब एमिरेट्स)
जीवनसाथीSee list
सन्तानSee list
नाम
Mohamed bin Rashid bin Saeed bin Maktoum Al Maktoum
बाबुRashid bin Saeed Al Maktoum
आमाLatifa bint Hamdan Al Nahyan
धर्मSunni Islam
प्रहरी कार्यकाल
विभागदुबई पुलिस फोर्स
सेवा वर्ष1968–1970
बरियताHead of Dubai Police and Public Security
वेबसाइटOfficial website

एक अरबपति, मोहम्मदले आफ्नो अधिकांश आम्दानी घर जग्गाबाट उत्पन्न गर्छन्। उहाँलाई "विश्वको सबैभन्दा प्रमुख घर जग्गा विकासकर्ताहरू मध्ये एक" भनेर वर्णन गरिएको छ।

उहाँको स्वामित्वमा रहेको जग्गा राज्यको सम्पत्तिको रूपमा व्यवस्थापन गरिन्छ। दुबई सरकार र सत्तारुढ अल मकतूम परिवारको सम्पत्तिहरू बीचको अस्पष्ट रेखा छ।

उनले दुबईको विश्वव्यापी शहरको रूपमा विकासको निरीक्षण गरे, साथै एमिरेट्स एयरलाइन, डीपी वर्ल्ड, र जुमेराह समूह लगायत सरकारी स्वामित्वमा रहेका धेरै उद्यमहरूको सुरुवात गरे। यी मध्ये केहि दुबई होल्डिंग द्वारा आयोजित छन्।

मोहम्मदले दुबईमा टेक्नोलोजी पार्क, फ्री इकोनोमिक जोन, दुबई इन्टरनेट सिटी, दुबई मिडिया सिटी, दुबई इन्टरनेशनल फाइनान्स सेन्टर, पाम टापु र बुर्ज अल अरब होटल जस्ता केही परियोजनाहरूको विकासको निरीक्षण गरेका छन्।

उनले विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको निर्माण पनि सञ्चालन गरेका थिए ।

प्रारम्भिक जीवन

सेख मोहम्मद दुबईका शासक सेख रसिद बिन सइद अल मकतुमका चार मध्ये तेस्रो छोरा थिए। अल मकतुम परिवार दुबईको सत्तासीन खानदान हो। यो खानदान अल-फलासी वंशको वंशज हो जसको मुखियालाई सेख मोहम्मद भनिन्छ। उनका आमा शेखा लतिफा बिन्त हम्दान अल नाह्यन हुन्। उनी अबुधाबीका पूर्व शासक हम्दान बिन जायद बिन खलिफा अल नाह्यानका छोरी हुन्। मोहम्मदको प्रारम्भिक जीवन भव्य थिएन। उनको बाल्यकाल बिना बिजुलीको घरमा बित्यो। उनको परिवार एउटै कोठामा पङ्खाको मुनि सुत्नु पर्थ्यो। गार्ड र नोकरहरू गरि सय भन्दा धेरै मानिसहरू उनको घरमा बस्थे।

शिक्षा

राजनैतिक जीवन

दुबई पुलिस

मोहम्मद बिन रसिद अल मकतुम 
Sheikh Mohammed at the Dubai Air Show, 2007

सैन्य तालिम पछि मोहम्मद दुबई फर्किए पछि उनको पिताले उनलाई दुबई पुलिस फोर्स र दुबई डिफेन्स फोर्स (जुन पछि संघीय रक्षा बल बन्यो)को प्रमुखमा नियुक्त गरे। त्यतिबेला उनको उमेर २० वर्ष मात्र थियो।

रक्षामन्त्री

१९६८ जनवरी मा, उनका बुबा राशिद र शेख जायद बिन सुल्तान अल नाह्यान पहिलो पटक दुबई र अबु धाबी बीचको मरुभूमिमा अर्गोउब एल सेदिरा मा ट्रुसियल राज्यहरूबाट बेलायत फिर्ता भएपछी आमाअरत हरूको संघा बनाउन सहमत भएको भेटमा उनी उपस्थित भएका थिए । जब २ डिसेम्बर १९७१ मा संयुक्त अरब इमिरेट्सको नयाँ राष्ट्र स्थापना भयो, उनी २२ वर्षको उमेरमा यस राष्ट्रको पहिलो रक्षा मन्त्री बने।

दुबईका युवराज

१९९५ जनवरी ३ मा, शेख मोहम्मदका जेठा दाजु मकतुम बिन रसिदले उनलाई र उनका भाइ हम्दान बिन रसिद लाइ दुबईको युवराज नियुक्त गर्ने दुई आदेशमा हस्ताक्षर गरे। युवराज नियुक्त भएको बेलामा मोहम्मद रक्षा मंत्री थिए, जुन पदमा उनी १९७१ डिसेम्बर ९ देखि पदासिन थिए।1,

मोहम्मदले १९९५ को उत्तरार्धमा "दुबई सपिङ फेस्टिभल" सुरु गरे. वार्षिक आयोजना हुने यो कार्यक्रम युएईको अर्थतन्त्रमा महत्वपूर्ण योगदानाकर्ता हो.

सन् २००१ मा, शेख मोहम्मदले दुबई भन्सारका प्रमुख र विश्व भन्सार संघका अध्यक्ष ओबैद सक्र बिन-बुसिटलाई गिरफ्तार गर्ने आदेश दिए।

दुबईका शासक, युएईका उप-राष्ट्रपति तथा प्रधानमन्त्री

मोहम्मद बिन रसिद अल मकतुम 
भारतको प्रधानमन्त्री मनमोहन सिंहको साथमा, मार्च २०१०

२००६ जनवरी ४ मा उनका दाजु मकतुमको मृत्य पछी, मोहम्मद दुबईको शासक बने. अर्को दिन, संघीय राष्ट्रिय परिषदले उनलाई युएईको नयाँ उप-राष्ट्रपतिको रुपमा चयन गर्यो. फेब्रुअरी ११ मा, राष्ट्रपति खलिफा बिन जायद अल नाहयानले उनलाई प्रधानमन्त्रीमा गरेको मनोनयनलाई परिषद स्वीकृत गर्यो.

मोहम्मदले 2006 मा दुबई इस्हिटाब्लिसमेन्ट फर विमिन्स डेभलपमेन्ट (Dubai Establishment for Women Development) गठन गर्न एक कानून जारी गरे, २००९ मा दुबई विमिन्स इस्हिटाब्लिसमेन्ट ( Dubai Women's Establishment) रूपमा नामकरण गरियो। उनले सन् २०१५ मा युएई जेन्डर ब्यालेन्स काउन्सिल (UAE Gender Balance Council) पनि गठन गरेका थिए ।

On 19 October 2020, Mohammed led the UAE Council of Ministers meeting that ratified a peace agreement with Israel, normalizing diplomatic relationships between the countries. The council, again headed by Sheikh Mohammed, approved the decision to found an Emirati embassy in Tel Aviv in January, and Mohammed swore in the first Emirati ambassador to Israel, Mahmoud Al Khajah, a month later.

अन्तरिक्ष खोज

Mohammed founded the Mohammed bin Rashid Space Centre in 2015, which announced it would be launching a spacecraft to Mars to study the planet’s atmosphere; He stated that the planet was chosen for its "epic challenge," saying it would benefit the Emirati economy. He announced that the mission would be called Hope after a public vote, as the name would "send a message of optimism to millions of young Arabs," since "Arab civilisation once played a great role in contributing to human knowledge, and [would] play that role again."

Mohammed announced that the Hope mission had succeeded at orbit insertion on 9 February 2021, and shared the first picture the probe had captured days later. Hope became the first Arab mission to space, as well as the first of three missions in July 2020—the others from the US and China—to arrive at Mars.

In 2020, Mohammed announced a second mission, this one to the moon. The Emirates Lunar Mission will use a rover reportedly built entirely in the UAE, and is scheduled for 2022.

अन्तरिक्ष खोज

व्यवसायिक जीवन

एमिरेट्स एयरलाइन्सको सुरुवात

बुर्ज अल अरब र जुमेराह

दुबई ईन्टरनेट सिटि र टेकम

पाल्म आइल्यान्ड

मोहम्मद बिन रसिद अल मकतुम 
Palm Jumeirah seen from space

पाल्म आइल्याण्ड को बिकास र निर्माण नाखिल प्रोपर्टिज (Nakheel Properties)ले गरेको थियो, जसको संस्थापक मोहम्मद थिए.।

रूचि, गतिविधि र परोपकारी कार्य

सन्दर्भ सामग्रीहरू

Tags:

मोहम्मद बिन रसिद अल मकतुम प्रारम्भिक जीवनमोहम्मद बिन रसिद अल मकतुम राजनैतिक जीवनमोहम्मद बिन रसिद अल मकतुम व्यवसायिक जीवनमोहम्मद बिन रसिद अल मकतुम रूचि, गतिविधि र परोपकारी कार्यमोहम्मद बिन रसिद अल मकतुम सन्दर्भ सामग्रीहरूमोहम्मद बिन रसिद अल मकतुमअरबी भाषादुबई इमिरेट्सशेखसंयुक्त अरब इमिरेट्स

🔥 Trending searches on Wiki नेपाली:

नेपालका दलित वर्गमा पर्ने थरहरूबाल विवाहमहात्मा गान्धीसमाजशास्त्रजलविद्युतनेपाल स्टक एक्सचेन्जस्वच्छन्दतावादभिमाद नगरपालिकाकेन्द्रीय बैङ्कमोरङ जिल्लाएडल्फ हिटलरजनता समाजवादी पार्टी, नेपालपर्सा जिल्लासिन्धुपाल्चोक जिल्लाबेलजगदम्बाश्री पुरस्कारनेपालको अर्थतन्त्रशिक्षण विधिलिच्छवि राज्यअन्नपूर्ण हिमालगीतपृथ्वीरामायणगोपाल वंशॐ नमो भगवते वासुदेवायकथानकचूडाकर्म संस्कारमूल्य अभिवृद्धि करयोग२०२४ इन्डियन प्रिमियर लिगसंस्कृतबडिमालिकाआन्ध्र महासागररुसविद्युतिय सवारी साधनसती प्रथासार्क शिखर सम्मेलनको सूचीफ्लोरेन्स नाइटिङ्गेलभाषादादुरानेपाली चलचित्रसुनुवार जातिमदन भण्डारीबुटवल उपमहानगरपालिकासदर चिडियाखाना, नेपालअन्तिम संस्कारबिरालोइजरायल–हमास युद्ध, सन् २०२३संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूगरिबीनिबन्धसगरमाथारासायनिक यौगिकबूढानीलकण्ठ मन्दिरआँखाविराट कोहलीनक्साव्यवस्थापनक्षेत्रीगौरीशङ्कर हिमालदक्षिणकाली भगवतीसहकारीजाजरकोट भूकम्प, २०८०सरस्वतीलोक सेवा आयोग (नेपाल)अन्तर्राष्ट्रिय नारी दिवसनेपालको प्रशासनिक विभाजनअर्थचितवन जिल्लानेपाली चलचित्रहरूको सूचीकुशेश्वर महादेव मन्दिरविकसित देशराम🡆 More