भैरव मन्दिर, पाल्पा

पाल्पा जिल्लाको सदरमुकाम देखि ९ किलोमिटर पश्चिम भैरवस्थान गाविस वडा नम्बर ५को आकर्षक पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो मानिने त्रिशुल रहेको यो मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेष गरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ । विभिन्न चाडवाडहरूमा बोका हाँस परेवा कुखुरा र पाडाहरूको बली यहाँको कालभैरवलाई दिइन्छ । यस क्षेत्रबाट अधिकांश हिम शिखरहरूको दृष्यावलोकन गर्न सकिन्छ ।

भैरव मन्दिर, पाल्पा
पाल्पा भैरव स्थानमा चढाईने रोट

Tags:

पाल्पा जिल्लाभैरवस्थान, पाल्पा

🔥 Trending searches on Wiki नेपाली:

दुबईकोरोना भाइरसढुङ्गे युगकथानकदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवदयाहाङ राईदुर्गा प्रसाईदक्षिण कोरियावैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रप्रणामीनेपालका संरक्षित क्षेत्रहरूको सूचीआगन्तुकगौतम बुद्धनेपाल-भारत सम्बन्धचितवन राष्ट्रिय निकुञ्जविसं २०७२ को महाभूकम्परेखा थापाट्रेड युनियननेपालको संविधानदोस्रो विश्व युद्धसन्दुक रुइतभित्री मधेशहस्तमैथुनबाघनेपाल राष्ट्र बैङ्कहेपाटाइटिस बीराष्ट्रिय गौरवका आयोजनाधर्म निरपेक्षतामनकामना केबलकारवर्ण विन्यासनेपाल ललितकला प्रज्ञा प्रतिष्ठाननगरपालिकाप्रिया रायरिटसिद्धबाबा मन्दिरविक्सनरीओखलढुङ्गा जिल्लाविश्वव्यापीकरणविकिमिडिया कमन्सकपिलवस्तु जिल्लानेपाल अधिराज्यअर्थनीतिसाबित्रा भण्डारीसामन्तवादकवितानोबेल पुरस्कारआसियानसहस्राब्दी विकास लक्ष्यनेपालका मन्त्रिपरिषद्हरूपृथ्वी राजमार्गनेपालको राजनीतिमाध्यमिक विद्यालयफिफाडोटी जिल्लालोक सेवा आयोग (नेपाल)अस्पतालफोक्सुन्डो तालउत्तर आधुनिकतावादवैज्ञानिकभारतदेवनागरी लिपिधरान उपमहानगरपालिकाडिजिटल साक्षरतानेपालका बैङ्कहरूको सूचीनेपाल स्टक एक्सचेन्जमहालङ्गुर हिमशृङ्खलालैङ्गिक समानताविवाहगगन थापाराणा वंशकच्चा पदार्थमेटाखोटाङ जिल्लामुख्यमन्त्री (नेपाल)आन्तरिक राजस्व विभाग (नेपाल)कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (नेपाल)तेह्रथुम जिल्ला🡆 More