भित्री भगोष्ठ वा निम्फ(nymphae) दुई माहिलाको योनाङ्गको दुई तिरको मासुको पत्र हो। यो भगांकुरबाट तल तिर भल्बल भेस्टिब्युलको तल्लो भाग सम्म फैलिएको हुन्छ। प्रायजसो कुमारी स्त्रीमा भित्री भगोष्ठको पछिल्लो किनारा फ्रेनलम ल्याबिओरम पुडेन्डि वा फोरचेट नामक छालाको पत्रले बिचमा जोडिएको हुन्छ। यसको आकार महिला अनुसार फरक-फरक हुन्छ।
भित्री भगोष्ठ | |
---|---|
विबरण | |
पूर्ववर्ती | Urogenital folds |
पहिचान | |
ल्याटिन | labium minus pudendi |
TA | A09.2.01.007 |
एनाटोमीको आधारभूत मोडेल | 20374 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
This article uses material from the Wikipedia नेपाली article भित्री भगोष्ठ, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.