भारतको लागि नेपाली राजदुत

नयाँ दिल्लीमा रहने नेपाली राजदुत गणतन्त्र भारतको लागि नेपाल सरकार अधिकारिक प्रतिनिधि हुन्।

प्रतिनिधि

कुटनीतिक सम्झौता /कुटनीटिक मान्यता राजदुत दृश्य नेपालका प्रधानमन्त्रीहरू भारतका प्रधानमन्त्री पदबदी अन्त्य
१९४८ सिंह शमशेर जबरा भारत स्वतन्त्र भए देखि नेपालमा राणा शासन रहदासम्म राजदूत मोहन शमशेर जङ्गबहादुर राणा जवाहरलाल नेहरू १९५१
अगस्ट १, १९५१ विजय शमशेर मोहन शमशेर जङ्गबहादुर राणा जवाहरलाल नेहरू १९५३
जुलाई १, १९५४ महेन्द्र विक्रम शाह
अगस्ट १, १९५४ दमन शमशेर जबरा
मे १, १९६१ नरप्रताप थापा
१९६३ यदुनाथ खनाल
अक्टोबर १, १९६७ झरेन्द्रनारायण सिंह
मे १, १९६९ सरदार

भीम बहादुर पाँडे क्षत्री

मे १, १९७२ कृष्ण बम मल्ल
सन् अगस्त १, १९७७ वेदानन्द झा श्री ५ वीरेन्द्र सरकारबाट मलाई राजदूत हुन आग्रह गरिबक्सियो। त्यस बेला मैले  ठट्टा गर्दै दरबारका सचिवहरूसँग भनेको थिएँ, 'मेरो पान सुपारी खाने बानी छ, जहाँ पान सुपारी  र जर्दा खान पाइन्छ, त्यही देशको राजदूत भएर जान्छु।' सन् १९८२
फेब्रुअरी १, १९८३ जगदिश शमशेर ज.ब राणा
अप्रिल १, १९८८ विन्देश्वरी शाह नेपालको पहिलो महिला राजदूत
नोवेम्बर १, १९९१ चक्रप्रसाद बास्तोला
फेब्रुअरी १, १९९५ हर्ष नारायण ढौभदेल
मार्च १, १९९६ लोक राज बराल
सन् १९९७ भेष बहादुर थापा अटल बिहारी वाजपेयी सन् २००३
फेब्रुअरी १, २००४ कर्ण ध्वज अधिकारी
शैलजा आचार्य
२००८ मार्च ६ डा. दुर्गेसमान सिंह
डिसेम्बेर १, २००९ रुक्म शमशेर राणा माधवकुमार नेपाल मनमोहन सिंह
२०१५ अप्रिल दीप कुमार उपाध्याय सुशील कोइराला नरेन्द्र मोदी २०१७ अक्टोबर ८
२०१९ फेब्रुअरी ३ निलाम्बर आचार्य खड्गप्रसाद ओली नरेन्द्र मोदी

सन्दर्भ

Tags:

नयाँ दिल्लीनेपालनेपाल सरकारभारत

🔥 Trending searches on Wiki नेपाली:

दैवज्ञराज न्यौपानेवाच्य (व्याकरण)कृष्णनेपालको अर्थतन्त्रनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुकोत पर्वनेपालको एकीकरणचूडाकर्म संस्कारहिन्दु धर्मरारातालबारा जिल्लाक्षयरोगकोषइसाई धर्मतिहारह्रस्व दीर्घ नियमनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालाली गुराँसनेपालमा पर्यटनगणतन्त्रआन्तरिक नियन्त्रण प्रणालीदलितनारायणगोपाल गुरूवाचार्यनेपालका गाउँपालिकाहरूसवाई मानसिंह स्टेडियमकोशी प्रदेशसिन्धु घाटीको सभ्यताइलाम २ (निर्वाचन क्षेत्र)बोधिचित्तफोक्सुन्डो तालसूचना प्रविधिविकिपिडियाबुटवल उपमहानगरपालिकाउपमहानगरपालिकासुमना श्रेष्ठश्रीमद्भगवद गीतादुधनवलपरासी जिल्लानेपालको अन्तरिम संविधान २०६३लक्ष्मीप्रसाद देवकोटासंयुक्त राज्य अमेरिकाकोइरालाकुवेतभृकुटीनेपालका मन्त्रिपरिषद्हरूबझाङ जिल्लाकिराँत जातिकाठमाडौँ जिल्लानेपालका मल्ल राजाहरूको सूचीबिरालोलिच्छवि राज्यव्यवस्थापन लेखापरीक्षणअस्ट्रेलियासिप्लिगानपूँजीवादक्व्होलासोथार गाउँपालिकावेदनुनआम निर्वाचन २०१५लागतनेपालका राष्ट्रिय विभूतिहरूकृत्रिम वर्षापिनासलेखनाथ पौड्यालनेपालको इतिहासआमा (वि.सं. २०२१ चलचित्र)उपनिवेशबाल विकासनेपालका तालहरूको सूचीनेपालको शिक्षा मन्त्रीहरूवडा समिति (नेपाल)शिवविकिमिडिया फाउन्डेसनयार्चागुम्बा🡆 More