निकिता पौडेल

निकिता पौडेल एक नेपाली चलचित्र निर्मात्री र नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष हुन्। पौडेलले 'कुसुमे रुमाल २', 'सुन्दर मेरो नाम', र 'प्रीतिको फूल' सहित धेरै नेपाली चलचित्र निर्माण गरेकी छिन्। उनी वि.सं.

२०७४ मङ्सिर २५ मा नेपाल फिल्म विकास बोर्डको अध्यक्ष बन्ने पहिलो महिला बनिन्। उनले बोर्डको नियम उल्लङ्घन गरेको भन्दै वि.सं. २०७५ माघ २२ बाट राजीनामा दिएकी थिइन्। वि.सं. २०७५ माघमा पौडेलले पत्रकार रवि लामिछानेसँग विवाह गरेकी थिइन्।

निकिता पौडेल
निकिता पौडेल
निकिता पौडेल सन् २०१८ मा
जन्म (1982-12-31) ३१ डिसेम्बर १९८२ (उमेर ४१)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
जीवनसाथीरवि लामिछाने (वि. २०१९)

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

Tags:

चलचित्र विकास बोर्डरवि लामिछाने

🔥 Trending searches on Wiki नेपाली:

वडा समिति (नेपाल)धनगढी उपमहानगरपालिकापञ्चैबाजाकान्तिपुर दैनिकबासठ्ठीहरणतुलसीविद्युतीय अपराधनेवार जातिस्वयम्भूनाथजाभासंयुक्त राज्य अमेरिकाबालाजु बाइसधारा मेलाहिमाली प्रदेश (नेपाल)आँकसंस्कृतनेपालको पत्रकारिताको इतिहाससालकचुरेराता रक्त कोषसहरीकरणच्याटजिपिटीविकिमिडिया कमन्सब्राह्मणसती प्रथाआसियानहिन्दु धर्मदेउकी प्रथानेपाल विद्युत प्राधिकरणनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाकाजुनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)ऋतुस्थानीय तहनेपालको सर्वोच्च अदालततामाङ जातिनेपालको प्रशासनिक विभाजनसेतो गुम्बाखड्गप्रसाद ओलीकानूनजोस बट्लरपरिवारमुख्य पृष्ठढुङ्गे युगहरिवंश आचार्यनेपाली विकिपिडियानेपालको राजनीतिश्रेष्ठनेपालका सहिदहरूस्याङ्जा जिल्लाह्रस्व दीर्घ नियमसौर्यमण्डलक्षेत्रीरामेछाप जिल्लावडा कार्यालय (नेपाल)प्रतिव्यक्ति आयशिखरिणी छन्दथापा४२ सालको पर्वकरिश्मा मानन्धरनेपालमा भूकम्पको इतिहासकम्प्युटरगणितलैङ्गिक समानताबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासदराजश्रीमद्भगवद गीतास्वास्थ्यधरहरागाउँखाने कथाहिमालमगर भाषानेपाल टेलिकमकूटनीतिमुनामदनरणबहादुर शाह🡆 More