थारू भाषा

थारू भाषा थारू समुदायमा बोलिने भाषा हो। यो भाषा अन्य भाषासँग मिल्दोजुल्दो हुन्छ। थारू भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। थारू जाति मा थारू भाषा कै प्रकार मानिने अन्य धेरै भाषाहरू छन्।जस्लाइ थारू भाषा वा सोनहा कठरिया दङ्गौरा वा मुख्य कोचीला भाषा पनि भनिन्छ।नेपालको पश्चिममा भु-भागमा यि भाषा बाहेक पूर्वी थारू समुदाय मा चितवनिया थारू भाषा बोलिन्छ जुन पश्चिमि थारू भाषा भन्दा फरक हुन्छ। यो अन्य नेपाल मा बोलिने भाषा सङ्ग मेल खान्छ मैथिली भोजपुरी बङ्गाली आदि भाषा सङग मेलखाएको देखिन्छ तर थारू मुल भाषाबाट अरु भाषा विकास भएको पाइन्छ किनकि अरु थारू भाषाबाटै विकसीत भएको हुनाले सभ्य र परिस्क्रित छ थारू भाषामा अझै पनि पुरानै मौलिकता छ। थारू भाषामा अनैकौ प्राचीन रचनाहरू छन् कथा कहानीको रूपमा यस्लाइ सङ्ग्रह गरीनुपर्ने अति आवश्यकता छ

थारू
थारू, थरुवा, थरुहट
थारू भाषा
नेपाल र भारतमा उल्लेखनीय थारू जनसङ्ख्या भएको क्षेत्र
मूलभाषीनेपाल, भारत
रैथाने(हरू)थारू जाति
मातृभाषी वक्तानेपालमा १७.१ लाख (बाह्रौँ राष्ट्रिय जनगणना २०७८)
देवनागरी
सरकारी दर्जा
आधिकारिक भाषा
थारू भाषा नेपाल
भाषा सङ्केतहरू
आइएसओ ६३९-३विविध:
thl – डङ्गौरा थारू
tkt – कथरिया थारू
thr – राना थारू
the – चितवानिया थारू
thq – कोचिला थारू
tkb – बक्सा थारू
soi – सोनहा
ग्लोटोलगthar1284

ढाँचा:थारू भाषा को इतिहास थारू भाषाको कुनै लिखित इतिहास नभए ता पनि यो भाषा धेरै पुरानो मानिन्छ र वुद्द प्राचीन पाली भाषासंग पनि जोडिन्छ प्राय भाषा पनि मिल्छ नेपालको तराई मा बोलिने प्रमुख भाषा हो थारू भाषाको विकास नेपालको लुम्विनी देवदह क्षेत्र प्राचीन शाक्य र कोलीय राज्यबाट विकास भएको मानिन्छ।किनकि यस देवदह क्षेत्र वरिपरि बसोबास गर्ने थारू हरू अझ पनि पाइन्छ नेपालको पश्चिमि जिल्ला कैलाली कंचनपुर मा बसोबास गर्ने थारू जातिको एक उच्च स्थान भएको थारू राणा हाल थारूवाट छुटीएको छ।

यद्यपि उनीहरूको आफ्नै सटीक वर्गीकरण इन्डो-आर्यन भित्र पक्का छैन, थारू भाषाहरूको अवधी, मैथिली, बङ्गाली र भोजपुरी जस्ता छिमेकी भाषाहरू संग सतही समानता छ। निश्चित थारू घरहरूको कोश एक पुरातन, 'स्वदेशी' सब्सट्रमको सूचक हो, संभवतः चीन-तिब्बती वा ईन्डो-आर्यन बस्ती दुवैको भविष्यवाणी गर्दछ। थारू भाषाहरू इन्डो-आर्यनको सन्दर्भमा सङ्क्रमकालीन देखिन्छन्

थारू भाषाको इतिहास

थारू भाषाको कुनै लिखित ईतिहास छैन, यो धेरै पुरानो मानिन्छ। यो बौद्ध धर्म र पाली भाषा संग सम्बन्धित छ। अधिकांश भाषाहरू उस्तै हुन्।

सन्दर्भ सामग्रीहरू

Tags:

कोचीलाथारू जातिनेपालबङ्गाली जातिभोजपुरी भाषामैथिली भाषा

🔥 Trending searches on Wiki नेपाली:

श्रीकृष्ण श्रेष्ठहनुमान ढोकानेपाल प्रहरीसहकारीरातो मच्छिन्द्रनाथको रथयात्रादक्षिणकाली नगरपालिकाउधौलीकृष्णबसाइँ सराईसहिदआगन्तुकनेपाल कम्युनिस्ट पार्टी (विप्लव)रावललाली गुराँससुपादेउराली मन्दिरभिरिङ्गीसन ह्युङ-मिनभुँडीफोर गरुडनेवारी भाषास्या वंशबैजनीकोदोराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)चीननेपालको शिक्षा मन्त्रीहरूनिर्वाचनपारिस्थितिक प्रणालीलमजुङ जिल्लाचार धामविद्युतीय अपराधनेपालमा मौलिक हक र कर्तव्यआत्रेय गोत्रसार्वजनिक प्रशासनभवानी भिक्षुकोत पर्वसंयुक्त अधिराज्यरवि लामिछानेस्याङ्जा जिल्लाचापागाईंकुकुरसिपाही (कथा)नेपालमा धर्मरारातालसङ्गठनसापेक्षता सिद्धान्तनेपालको प्रशासनिक विभाजनप्रियङ्का कार्कीशाह वंशनेपालको परराष्ट्र सम्बन्धभक्तपुर दरबार क्षेत्रच्याटजिपिटीभट्टराईदुर्गासम्भोगनेपाल सशस्त्र प्रहरी बलनातानेपालका गाउँपालिकाहरूहिन्दु पञ्चाङ्गझापा जिल्लानेपालको संविधानमधेश प्रदेशपाणिनिदमौलीनेपाल रेडक्रस सोसाइटीविकिमिडिया कमन्ससत्यनारायण व्रत कथाबडिमालिकाझमक घिमिरेराम नवमीलक्ष्मीप्रसाद देवकोटाअङ्ग्रेजी भाषाव्रतबन्धसात सालको क्रान्तिनेपालको सङ्घीय संसदलगानीप्रतिनिधि सभा निर्वाचन, २०७९🡆 More