तुष्टिकरण एक अन्तरराष्ट्रिय सन्दर्भमा आक्रामक शक्तिलाई राजनीतिक वा भौतिक छुट वा सुविधा दिइ सङ्घर्षको रोकथाम गर्ने एक कूटनीतिक वा राजनयिक नीति हो । यस शब्दलाई मुख्यतः ब्रिटिश प्रधानमन्त्री रामसे म्याकडोनल्ड्स, स्टेनली बाल्डविन र नेविल चेम्बरलेनको नाजी जर्मनी र फासीवादी इटलीमाथिको विदेशी नीतिलाई मानिन्छ ।
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
भारतमा बहुमत सांस्कृतिक समुहलाई अपमान गर्नु र अल्पसंख्यक आक्रामक समुहको समर्थन गर्नुलाई तुष्टिकरण मानिएको छ । विशेषतः हिन्दू तथा उत्तर भारतीयहरूको अपमान र मुस्लिम तथा अन्य अल्पसंख्यक समुहको आक्रामक मागलाई सम्बोधन गर्नुलाई तुष्टिकरण भनिन्छ । डा. भीमराव आम्बेडकरका अनुसार तुष्टीकरण सधैं राष्ट्र विरोधी हुन्छ ।। भारतको प्रमुख राजनीतिक पार्टी भारतीय कांग्रेसलाई सधैं मुस्लिम तुष्टीकरणका आरोप लागेको थियो ।
This article uses material from the Wikipedia नेपाली article तुष्टिकरण, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.