गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौँबाट २९० किलोमिटर टाढा सिद्धार्थनगरमा रहेको विमानस्थल हो। यो नेपालको एक प्रमुख र बेला बेलामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। यो विमानस्थल नेपालको राष्ट्रिय विभूति बुद्धको जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको विमानस्थल हो। यो विमानस्थल सन १९५८ देखि शुरूभएको हो यो विमानस्थलमा जेट बस्न सक्ने बनाइएपछि यात्रुको चाप अझ बढेर गएको छ। वि.सं.

२०७८ कार्तिक ६ गते नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको करिब साढे दुई अर्ब रुपैयाँ बराबरको १८०० केजीको भगवान बुद्धको मुर्तिलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ। यो स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले नि:शुल्क उपलब्ध गराएको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजानिक
मालिकनेपाल सरकार
सञ्चालकनेपाल सरकार
सेवा गर्ने स्थानसिद्धार्थनगर,रुपन्देही, लुम्बिनी,नेपाल
उचाइ समुद्री सतह३५८ ft / १०९ m
निर्देशाङ्क२७°३०′२०″उ॰ ०८३°२४′५८″पू॰ / २७.५०५५६°N ८३.४१६११°E / 27.50556; 83.41611
नक्सा
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल is located in लुम्बिनी प्रदेश
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल is located in नेपाल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
नेपालको नक्सामा विमानस्थल
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
१०/२८ १,५१० ४,९५४ अलकत्रा
स्रोत: डिएएफआइएफ

नामाकरण

यो विमानस्थलको नाम नेपालमा जन्मिएका भगवान गौतम बुद्धको नामबाट राखिएको हो।

स्थिति

यो विमानस्थल सिद्धार्थनगर नगरपालिकाको पश्चिमी क्षेत्रको लुम्बिनी सडक नजिकै पूर्व पश्चिम लम्बिएर रहेको छ। नेपालको गौतम बुद्ध विमानस्थलको विमानस्थल कोड 'बिडब्लुए' हो।

विस्तार


विमान सेवाहरू

उडान

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा निम्नलिखित सहरसम्म विस्तारित छ:

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नामाकरणगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्थितिगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विस्तारगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विमान सेवाहरूगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन्दर्भ सामग्रीहरूगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाह्य कडीहरूगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौँनेपालबुद्धलुम्बिनीविद्यादेवी भण्डारीसिद्धार्थनगर नगरपालिकास्पेन

🔥 Trending searches on Wiki नेपाली:

दैवज्ञराज न्यौपानेविकासशील देशनेपाल सरकारक्षत्रीबुटवल उपमहानगरपालिकामानव शरीरका अङ्गहरूको सूचीशिरुवा पर्वडिजिटल साक्षरताकोरा जन्मदरनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)महाभारत पर्वत शृङ्खलानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)कानूनबालश्रमपुदिनानेपालको प्रधानमन्त्रीनेपाली साहित्यकविताराणाकालीन सरकारी कार्यालयहरूधर्मअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालसामाजिक सञ्जालराणा वंशनवौँ राष्ट्रिय खेलकुद २०७९करारवेब्याक मेसिनआवश्यकता शृङ्खला सिद्धान्तराजेश हमाललागु पदार्थअङ्ग्रेजी भाषानेपाल लेखामान बोर्डनेपालमा पर्यटननेपाल-चीन सिमानानेपाल विद्युत प्राधिकरणमहिला सशक्तिकरणआविष्कारकहरूको सूचीखस जातिनगरकोटतामाङ जातिगोरखा जिल्लाकाठमाडौँ जिल्ला१८औँ सार्क शिखर सम्मेलनमाटोमोरङ जिल्लानिर्वाचन प्रणाली२०२४ आइसिसि पुरुष टि२० विश्वकपनेपालका प्रमुख नदीहरूको सूचीनवलपरासी जिल्लाइटालीपरराष्ट्र मन्त्रालय (नेपाल)पुष्पलाल श्रेष्ठप्रतिलिपि अधिकारप्रतिनिधि सभा (नेपाल)स्त्री स्खलनविश्वव्यापीकरणनेवार जातिश्रीकृष्ण श्रेष्ठमनकामना मन्दिरथापानदीको आधारमा नेपालको विभाजनबर्दिया जिल्लामधेश प्रदेश सभालेखा प्रणालीमेटास्वर्णिम वाग्लेनेपालको संविधान २०७२नेपालै नरहेनेपालका मन्त्रिपरिषद्हरूठकुरीकम्प्युटर विज्ञाननदीसूचना प्रविधिमलेसियाक्याथोलिक चर्चबुढासुब्बा मन्दिर🡆 More