कुँवर: थर

कुँवर वा कँवर नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । ऐतिहासिक रूपमा कुँवर 4 पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू बस्नेत वंश , र थापा वंश हुन् ।

कुँवर/कँवर (गोरखाली क्षत्री)
जम्मा जनसङ्ख्या
८२,१४९ नेपालमा (राणा कुँवरबाहेक)
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
कुँवर: पूर्वज, संख्या, स्रोत नेपाल
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्म और मष्टो धर्म
सम्बन्धित जातीय समूह
थापा, बस्नेत, बिष्ट

यिनीहरू वत्स गोत्रका हुन् । सरदार रामकृष्ण कुंवर पृथ्वीनारायण शाहको सेनाका सरदार थिए। त्यस्तै बलभद्र कुँवर पनि कुँवर वंशजका वीरपुरूष थिए। बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवरका सन्तानहरूले पछि गएर राणा थर लिएका थिए । त्यसबेला बालनरसिंहका छोरा जंग बहादुर राणा प्रधानमन्त्री थिए।

पूर्वज

लेखक कृष्टोफर बायर्सका अनुसार कुँवर (राणापक्ष)हरूको वंशज कास्कीका काजी रत्नजीत कुँवरसम्म पुग्दछ। नेपालका राणाहरूले दाबी गरे अनुरूप कुँवरहरूको पहिलो व्यक्ति भारतको चितौडगढका राजवंशबाट नेपाल पसेका कुम्भ करण सिंह हुन् । तर केही सबुत नभएको र चितौडी राजाहरूको गोत्र पनि सम्पूर्ण भिन्न रहँदा यो दाबी झुटो साबित हुन गएको छ। साथै उक्त सिसोदिया राजवंशमा कुँवर राणा लगायत शाहवंश र अन्य ठकुरीहरू सबैको दाबी छ भने गोत्र कुनै थरीसँग पनि मिल्दैन।

संख्या

नेपालको पश्चिमी भेग, काठमाण्डौ उपत्यका र नेपालभरिका विशेष गढाचौकीहरूमा कुँवरहरूको बसोबास छ।

==कुँवरले मान्ने विशेष पर्वहरू== कुलायन पुजा, ईष्ट देवता पुजा, दशै, तिहार, सम्पुर्ण हिन्दु सम्बन्धीत चाड पर्ब।

स्रोत

यो पनि हेर्नुहोला



Tags:

कुँवर पूर्वजकुँवर संख्याकुँवर स्रोतकुँवर यो पनि हेर्नुहोलाकुँवरकाजीथापा वंशबस्न्यात परिवार

🔥 Trending searches on Wiki नेपाली:

प्रतिलिपि अधिकारकुम्भ मेलालोकगीतनेपालमा महिला अधिकारगोत्रओखलढुङ्गा जिल्लाप्रजननदरराम राज पन्तपञ्चायती व्यवस्थाउदयपुर जिल्लादुःखी वृद्ध मानिसमहिनाशाह वंशचितवन जिल्लानेपाल सशस्त्र प्रहरी बलनेपाल सम्वत्श्राद्धपिनासनेपालको प्रधानन्यायाधीशरञ्जिता श्रेष्ठनेपालको उपराष्ट्रपतिजैविक विविधताउखान-टुक्काकर्णाली प्रदेशकान्तिपुर दैनिकनेपालको भूगोलवेबसाइटब्रह्माण्डनेपालका जिल्लाहरूसभ्यताआगन्तुकसदर चिडियाखाना, नेपालछन्दप्राइभेट लिमिटेड कम्पनीइस्लाम धर्मरामेछाप जिल्लाभानुभक्त आचार्यदिगो विकासका लक्ष्यहरूदार्जिलिङ चियामाटोप्रविधिप्रजनन (पुनरुत्पादन)जुम्ला जिल्लारुपन्देही जिल्लाअंशुवर्मानेपालका हिमालहरूको सूचीनेपालको एकीकरणलिङ्गसमावेशीकरणक्व्होलासोथार गाउँपालिकानागरिक समाजदेवनागरी लिपिव्यवस्थापिकाधान नाचतामाङ जातिकोत पर्वबालकृष्ण समशिरीषको फूलतत्समचुत्रोलामिछानेसिन्धु घाटीको सभ्यताकृष्ण जन्माष्टमीबुलबुले तालनेपालका राष्ट्रिय विभूतिहरूसामन्तवादनेपालको जनआन्दोलन २०६३आँखाराष्ट्रिय पहिचाननेपालको सैन्य दर्जासन्दुक रुइतसहिदकला🡆 More