अभियन्ता

अभियन्ता जसलाई अङ्ग्रेजीमा इन्जिनियर (Engineer) भनिन्छ| व्यवहारिक रूपमा विज्ञानको प्रयोग गरी विभिन्न प्रकारका उपकरण अथवा प्रौद्योगिकीमा कार्य गर्ने व्यक्तिलाई अभियन्ता भनिन्छ

अभियन्ता
अभियान्त्रिकीका धेरै शाखाका अभियन्ताहरूको सामूहिक प्रयासले संचालित टर्बाइन्
अभियन्ता
वाट वाष्प यन्त्र(The Watt steam engine) जसको योगदानले औद्योगिक क्रान्ति(industrial revolution) अघि बढेको थियो, जसको नमूना मेड्रिड, स्पेनको ETSIIM भवनमा सजाइएको छ

इन्जिनियरका प्रकारहरू

इन्जिनियरिङ का धेरै शाखाहरू छन, जुन निश्चित प्रविधि र उत्पादन मा विशेषज्ञ हुन्छन्। सामान्यतया, इन्जिनियर सँग कुनै एक क्षेत्रको गहिरो ज्ञान हुन्छ। उदाहरण को लागि, मेकानिकल इन्जिनियरिङ पाठ्यक्रममा सामान्यतया इलेक्टि्रकल इन्जिनियरिङ को आधारभूत कोर्स, कम्प्युटर साइन्स, म्याटरियल साइन्स, मेटलर्जी, गणीत, र सफ्टवेयर इन्जिनियरिङ समावेश हुन्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अभियन्ता इन्जिनियरका प्रकारहरूअभियन्ता यो पनि हेर्नुहोस्अभियन्ता सन्दर्भ सामग्रीहरूअभियन्ता बाह्य कडीहरूअभियन्ता

🔥 Trending searches on Wiki नेपाली:

धनकुटा जिल्लानेपाल सम्वत्माओवादी जनयुद्धस्टिफन हकिङसङ्खुवासभा जिल्लानेपालको शिक्षा मन्त्रीहरूआवश्यकता शृङ्खला सिद्धान्तएसियाविनोद चौधरीपदार्थमहाभारतनेपालको संविधान २०७२ को संशोधनलक्ष्मीप्रसाद देवकोटारामप्रसाद ज्ञवालीकेरानेपालको संविधानपानीमनकामना केबलकारनेपालको मन्त्रिपरिषद्जनकपुरधाम उपमहानगरपालिकाचाँगुनारायण मन्दिरनेपालमा पाइने चराहरूको सूचीमुख्यमन्त्री (नेपाल)हलेसी महादेवसत्संगखस ब्राह्मणपारिजात फूलनजिरसङ्गठनउत्तर आधुनिकतावादसमाजशास्त्रपृथ्वीनारायण शाहसंविधान सभा निर्वाचन, २०६४विकिविनिमयदरदिल्ली सम्झौतादुबईनेपाल विद्युत प्राधिकरणसवारी दुर्घटनाआइतवारफिफा विश्वकपभक्ति थापाजोखिम व्यवस्थापनगुठीकार्यपालिकामिथुन राशिरङबैतडी जिल्लाइलाम जिल्लाकुशेश्वर महादेव मन्दिरविकिमिडिया फाउन्डेसनशिखरिणी छन्दलक्ष्मीप्रसाद देवकोटा रचनासूचीनेपालका झरनाहरूको सूचीअर्घाखाँची जिल्लाफेसबुककोठीकोशी प्रदेशविश्वेश्वरप्रसाद कोइरालामुलुकी देवानी संहितामाधवकुमार नेपालविद्यादेवी भण्डारीनेपालका प्रमुख नदीहरूको सूचीराष्ट्रिय सभा (नेपाल)दयाहाङ राईहिमशृङ्खलाकोरियाली भाषाविक्सनरीकर्णाली प्रदेशकिराँत जातिअण्डकोषआन्ध्र महासागरयोगरेखा थापा🡆 More