मौसम वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, वर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ ।[१] सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन । मौसम अन्तर्गत : हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, वर्षा, असिना, हिमपात, शीतलहर आदि पनि पर्दछन । सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा वर्षाको गतिविधिको रूपमा लिइन्छ, जबकी हावापानीले वायुमण्डलको लामो अवधिको अवस्थालाई जनाउँछ ।[२] सङ्क्षेपमा वातावरणमा हुने क्षण-क्षण को परिवर्तन नै मौसम हो ।

सम्बन्धित लेखहरू

सन्दर्भ सूची

  1. Merriam-Webster Dictionary. Weather. Retrieved on 27 June 2008.
  2. "Climate". Glossary of Meteorology. American Meteorological Society. http://amsglossary.allenpress.com/glossary/search?id=climate1. अन्तिम पहुँच मिति: 14 May 2008. 

बाह्य लिङ्क

🔥 Top trends keywords नेपाली Wiki:

कृष्ण जन्माष्टमीमुख्य पृष्ठकृष्णविशेष:Searchलक्ष्मीप्रसाद देवकोटानेपालनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहतीजमाधवप्रसाद घिमिरे (साहित्यकार)विशेष:RecentChangesनेपाली शब्दकोशनेपाली भाषाउखान-टुक्कानेपालको इतिहासपशुपतिनाथ मन्दिरप्रदेश नं. १नेपालको संविधान २०७२गोपाल प्रसाद रिमालSpecial:Searchमहिला सशक्तिकरणअर्थमेटाप्रतिनिधि सभा निर्वाचन, २०७४नेपालका स्थानीय तहहरूविश्वेश्वरप्रसाद कोइरालाकाठमाडौँभानुभक्त आचार्यहिन्दू धर्मनेपालका प्रधानमन्त्रीहरूको सूचीगाउँ खाने कथानेपालका जिल्लाहरूनेपालमा महिला अधिकारयुट्युबसमाजचाडपर्वगौतम बुद्धमोतीराम भट्टनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)शिक्षाबालकृष्ण समश्रीमद्भगवद गीतानेपालका जातिहरूबागमती प्रदेशसत्यमोहन जोशीकविताचिठीहर्क गुरुङप्रतिनिधि सभा (नेपाल)वैदेशिक रोजगारगुरुप्रसाद मैनालीकंसइन्द्रबहादुर राईविकिपिडिया:मेटाउनु पर्ने लेखहरू/प्रकाश न्यौपानेसंविधानप्रयोगकर्ता:बडा काजीपारिजात (साहित्यकार)नेपालको निशान छापनेपाली साहित्यको इतिहासजयपृथ्वीबहादुर सिंहजयस्थिति मल्लगौरा पर्वसहकारीलाखे नाचनेपालीलोकतन्त्रनेपाली कांग्रेसमद्दत:सहायतानेपालका राजाहरूको सूचीसूचना प्रविधिनेपालको भूगोलवासुदेव त्रिपाठीपानीभीमसेन थापानेपालको झण्डानेपालका हिमालहरूको सूचीनामनेपालका राष्ट्रिय विभूतिहरूफुटबल खेल🡆 More