हेरोडोटस (अङ्ग्रेजी: Herodotus) ग्रिसका इतिहासकार थिए उनको जन्म पर्सियन साम्राज्यको हालिकारनाकस भन्ने स्थानमा भएको थियो । उनी इशा पूर्व पाँचौ शताब्दीमा आफ्नो जीवन विताएका थिए । उनी सोकरेट्स, थुसाडिड्स तथा युरिपिडसका समकालिन थिए । उनलाई इतिहासको पिता भनेर समेत चिनिने गर्दछ ।
हेरोडोटस | |
---|---|
Ἡρόδοτος | |
जन्म | अन्दाजी 484 BC हालिकारनाकस |
जातीयता | ग्रिक |
पेशा | इतिहासकार |
This article uses material from the Wikipedia नेपाली article हेरोडोटस, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.