हसन रुहानी

हसन रुहानी (फारसी: حسن روحانی, Standard Persian pronunciation:  ( सुन्नुहोस्); born Hassan Fereydoun (फारसी: حسن فریدون); १९४८ नोभेम्बर १२ ) ३ अगस्ट २०१३ देखि ३ अगस्ट २०२१ सम्म ईरानको सातौं राष्ट्रपति को रुपमा काम गरेका एक ईरानी राजनीतिज्ञ हुन्। उनी पेशाले एक वकील, प्राज्ञिक, पूर्व कूटनीतिज्ञ र इस्लामी धर्मगुरु पनि हुन्। उनी १९९९ देखि ईरानको विज्ञहरुको सभाको सदस्य रहेका छन् उनी १९९१ देखि २०२१ सम्म एक्सपेडिन्सी काउन्सिल र १९८९ देखि २०२१ सम्म सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सदस्य पनि थिए।

Hujjat al-Islam
हसन रुहानी
حسن روحانی
हसन रुहानी
२०१७ मा रुहानी
७औं इरानको राष्ट्रपति
कार्यकाल
३ अगस्ट २०१३ – ३ अगस्ट २०२१
सर्वोच्च नेताअली खामेनी
उपराष्ट्रपतिEshaq Jahangiri
पूर्वाधिकारीमोहम्मद अहमदिनेजाद
उतराधिकारीइब्राहिम रैसी
असंलग्न अभियान आन्दोलनका महासचिव
कार्यकाल
३ अगस्ट २०१३ – १७ सेप्टेम्बर २०१६
पूर्वाधिकारीमोहम्मद अहमदिनेजाद
उतराधिकारीनिकोलस मोदुरो

रुहानी ईरानको संसदको (मजलिस) को चौथो र पाँचौं कार्यकालका उपसभामुख र १९८९ देखि २००५ सम्म सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको सचिव थिए। उत्तरार्द्ध ओहोदामा, उनी ईरानको परमाणु प्रविधिको वार्तामा ईयू तीन, ब्रिटेन, फ्रान्स, र जर्मनी संग देश को शीर्ष वार्ताकार थिए, र उनले एक शिया मुजतहिद (एक वरिष्ठ धर्मगुरु), र आर्थिक व्यापार वार्ताकार को रूपमा पनि काम गरेका छन्। । :138

रुहानी प्रायः एक मध्यमार्गी तथा सुधारवादी नेताको रूप मा वर्णन लिने गरिन्छ। घरेलु नीतिमा, उनले व्यक्तिगत स्वतन्त्रता, सूचनाको लागी स्वतन्त्र पहुँचको लागि प्रोत्साहन गरे , र महिलालाई विदेश मन्त्रालयको प्रवक्ता नियुक्त गरी महिला अधिकारमा सुधार गरे। उनले मेलमिलाप पत्र आदानप्रदान गरेर अन्य देशहरुसंग ईरान को कूटनीतिक सम्बन्ध पनि सुधार गरेका थिए। रुहानीले २०१७ को चुनावमा २३,६३६,६५२ मत (५७.१%) को साथमा पुनः चुनाव जिते। उनी मोहम्मद खातमी र मोहम्मद अहमदिनेजाद पछि इरानको तेस्रो राष्ट्रपति बन्न सफल भए, जसलाई एक चुनावी जनादेशको साथमा राष्ट्रपति पदको जीत हासिल भयो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

Fa-ir-hassan-rouhani.oggen:Standard Persianअधिवक्ताईरानी गणचित्र:Fa-ir-hassan-rouhani.oggफारसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

काभ्रेपलान्चोक जिल्लासुदूरपश्चिम प्रदेशसमानुपातिक प्रतिनिधित्व प्रणालीविकिपिडियागाउँ कार्यपालिकास्थानीय तहनेपालको कानूनी इतिहासनेवारी भाषानेपालको पञ्चवर्षीय योजनाभन्ज्याङनेपालका मन्त्रिपरिषद्हरूनेपालका विश्वविद्यालयहरूको सूचीसुर्खेत जिल्लामहिनावारीनेपालको मन्त्रिपरिषद्थारमारेवीरेन्द्र वीरविक्रम शाहचैते दसैँयातायातकालिका मन्दिर, बागलुङनेपाली बृहत् शब्दकोशभारद्वाज ऋषिमुनामदनसुपादेउराली मन्दिरआन्तरिक लेखापरीक्षणविप्रेषणअक्षांशलक्ष्मीप्रसाद देवकोटानेपालको राजनीतिवैदेशिक रोजगारसुनतथ्याङ्ककविताशिवरेखा थापाउखान-टुक्काप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)बाल्यावस्थाबागमती प्रदेशछिन वंशआन्ध्र महासागरराष्ट्रिय प्रजातन्त्र पार्टीदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रसंयुक्त राष्ट्रअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालका जिल्लाहरूअमरकोशसंस्कृतिजङ्गबहादुर राणाक्षेत्रीनारायणहिटी दरबार सङ्ग्रहालयनेपाली भाषामनरा शिसवा नगरपालिकाबालश्रमनेपालका परम्परागत बाजाहरूको सूचीभक्ति थापानागरिक समाजविसं २०७२ को महाभूकम्पकपिलवस्तु जिल्लानेपाल स्काउटप्रियङ्का कार्कीरगतयोगमाया न्यौपानेयजुर्वेदलुम्बिनी प्रदेश सभानेपालको उपराष्ट्रपतिमूल्य अभिवृद्धि करकेकी अधिकारीकृष्ण जन्माष्टमीगरिबीकनकाई नदीशरद ऋतुघरेलु हिंसा🡆 More