हनुमान चालीसा

श्री हनुमान चालीसा सङ्ग्रह।

चित्र:Jaihanuman.jpg
श्री हनुमान

दोहा

श्री गुरू चरन सरोज रज, निज मन मुकुर सुधारी।

बरनउँ रघुबर बिमल जसु, जो दायकु फल चारि ॥
बुद्धिहीन तनु जानिके, सुमिरौं पवन-कुमार।
बल बुद्धि विद्या देहु मोहि, हरहु कलेस विकार ॥

म आफ्नो मन दर्पणलाई श्रीगुरू ज्यूको चरण-धूलीबाट पवित्र गरेर श्री रघुबीर भगवानको यशको गुणगान गर्दछु, जसबाट धर्म, अर्थ, काम र मोक्ष चारैवटा फलहरूको प्राप्ति हुन्छ।
हे पवनपुत्र! म तपाईँको स्मरण गर्दछु। तपाईँलाई थाह छँदै छ कि मेरो जीव र बुद्धि निर्बल छ। मलाई शारीरिक बल, सद्बुद्धि र ज्ञान दिनुहोस् र मेरो दु:ख र दोषहरूलाई नाश गर्नुहोस्।

चित्र:श्री हनुमान.jpg
रामदुत हनुमान
जय हनुमान ज्ञान गुन सागर।

जय कपीस तिहुँ लोक उजागर॥
रामदूत अतुलित बल धामा।
अंजनिपुत्र पवनसुत नामा ॥

पवनपुत्र वीर हनुमान! तपाईँको जय होस। तपाईँ त ज्ञान र गुणहरूको समुद्र हुनुहुन्छ। तपाईँको किर्ती तीनै लोकमा फैलिएको छ।
हे पवनसुत अंजनीनन्दन! श्रीरामदूत! तपाईँ जस्तो अरुकोई बलवान छैन।

चित्र:जय हनुमान.gif
महावीर हनुमान
महावीर बिक्रम बजरंगी।

कुमति निवार सुमति के संगी ॥
कंचन बरन बिराज सुबेसा।
कानन कुंण्डल कुंचित केसा ॥

हे महावीर बजरंगबली! तपाईँमा विशेष पराक्रम छ। तपाईँ आफ्नो भक्तहरूको दुर्बुद्धि र नराम्रो विचारहरूलाई नाश गरेर उनिहरूको हृदयमा राम्रो ज्ञान र विचारहरूलाई प्रेरित गर्नमा सहायक हुनुहुन्छ।
तपाईँको रंग कंचन झैं छ अनि तपाईँ राम्रो वस्त्रहरू र कानमा कुण्डल र कुंचित कपालमा शोभायमान हुनुहुन्छ।

हनुमान 

Tags:

🔥 Trending searches on Wiki नेपाली:

अंशुवर्माभारतीय संविधानकोशी प्रदेशनयाँ पत्रिका दैनिकमहिनासिख धर्मनेपालका अञ्चलहरूनेपालका उर्जा केन्द्रहरूको सूचीनेपाल बैंकगोरखा जिल्लाव्यवस्थापन लेखाविधिइलाम २ (निर्वाचन क्षेत्र)नेपालमा भएका सडकहरूको सूचीबिस्केट जात्राराष्ट्रिय योजना आयोग (नेपाल)राष्ट्रिय सभा (नेपाल)नेपालीनेपालका हिमालहरूको सूचीनेपालको प्रथम राष्ट्रिय जनगणना, १९६८नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाकिराँत जातिहुम्ला जिल्लाबुद्ध धर्मनेपाल विद्युत प्राधिकरणकुकुरबूढानीलकण्ठ मन्दिरदुर्गाअङ्ग्रेजी भाषानक्सागजलमाटोचतराधाममनरा शिसवा नगरपालिकाचौहानकनकाई नदीसन ह्युङ-मिनधादिङ जिल्लानेत्रविक्रम चन्दरुपैयाँ एकसेतो गरुडविद्युत धारानेपालको प्रधानमन्त्रीलेखा प्रणालीजनकपुरधाम उपमहानगरपालिकारानीमहलमौसमसञ्चारजङ्गबहादुर राणाविधिशास्त्रसंयुक्त अरब इमिरेट्ससंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपालका राष्ट्रिय निकुञ्जहरूनेपालका कूटनीतिक नियोगहरूको सूचीविकिमिडिया कमन्सराणा - काङ्ग्रेस मन्त्रिमण्डलचाडपर्वनाजी जर्मनीनिबन्धभ्याम्पायरपर्वत राज्यरामायणपारिस्थितिक प्रणालीगोत्रनेपालको उपराष्ट्रपतिजयपृथ्वीबहादुर सिंहमुख्यमन्त्री (नेपाल)नेपालको राष्ट्रिय जनगणनाकिराँत कालराजनीतिठकुरीमोरङ जिल्लाविकिपिडियासंयुक्त राज्य अमेरिकाभैरव अर्यालदादुरालिच्छवि राज्यधर्मसाबित्रा भण्डारी🡆 More