स्वस्थ

जनस्वास्थ्य:-सरुवाराेगका हेरविचार गर्नुपर्दा/स्याहारसुसार गरीँदा सावधानी नअपनाइ वा हेलचेक्र्यायीँनगर्नु नगराउनु:-बिष्णुहरीलामिछाने-: >For Health:-Don't play with infective disease without protectedmethod for healthcare/cure(bishnuharilamichhane)

प्रयोग अनुसार स्वस्थ शव्दको विभिन्न अर्थ लाग्न सक्छ।

  • यसको अर्थ बिरामी नहुनु वा कुनैपनि रोग नलाग्नु हुन सक्छ।
  • यसको अर्थ तन्दुरुस्त हुनु (बिरामी नहुनुमात्र नभईकन) पनि हुन सक्छ।
  • यसको (वा स्वास्थ्य शव्दको) प्रयोग कुनै व्यक्तिको शारीरिक अवस्थाको कुरा गर्न प्रयोग गरिन्छ। कुनै व्यक्तिको स्वास्थ्य स्वस्थ (कुनै रोग नहुनु) वा अस्वस्थ (कुनै/धेरै रोग हुनु) हुन सक्छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार स्वास्थ्य भनेको: "A dynamic state of complete physical, mental, spiritual र social wellbeing र not merely the absence of disease or infirmity." This is not a simple sentence, but this is important to understand. This is what it means in Simple English:

  • A dynamic state means that a person is always changing.
  • complete means having all of something.
  • physical is about the body.
  • mental is about how we think र feel.
  • spiritual talks about our spirit or soul. It concerns religious parts of people.
  • social talks about how we live with other people. It is about our family, work, school, र friends.

त्यसैले डबल्यु-एच-वो भन्छ: स्वस्थ भनेको आफू सुखी हुन चाहिने सबै थोक हुनु हो। रोग नहुनु हो। राम्रो खाना र पानी हुनु हो। राम्रो परिवार र साथीहरू हुनु हो। राम्रो चेतना हुनु हो। माया हुनु हो। सुरक्षित बासस्थान हुनु हो। ज्ञान र सम्बृद्धि हो। फरक-फरक मानिसका लागि यो फरक हुन सक्छ। एकै व्यक्तिको लागि पनि समय अनुसार फरक हुन सक्छ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

आगोपिनासवाणिज्य बैंककुसुम (फल)निम्न माध्यमिक विद्यालयमौरीकावासोती नगरपालिकानेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीराजनीतिक दलसामन्तवादमाछापुच्छ्रे बैंक लिमिटेडउधौलीजात्रा (नेपाल)सत्यमोहन जोशीसती प्रथाभिटामिनबोक्सीमाटोचुरिया सुरुङअर्नातराईप्युठान जिल्लाराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)सरस्वतीताप्लेजुङ जिल्लालोकतन्त्रकर्णाली नदीस्याङ्जा जिल्लादोस्रो विश्व युद्धनेपाली बृहत् शब्दकोशनेपालको लोकतन्त्र दिवससामाजिक विज्ञानबैजनीनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८मुलुकी ऐनसहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रकार्यपालिकाकाभ्रेपलान्चोक जिल्लाफारसी भाषाबागमती प्रदेशकालिञ्चोक भगवतीकृषि विकास बैंकराष्ट्रिय वाणिज्य बैंकदिगो विकाससमासमुनामदनराष्ट्रिय सभा (नेपाल)सप्तकोशी नदीकोदोनेवार जातिहरिदत्त (कथा)अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयनेपालको संविधान २०७२ई सेवानेपालको संविधान २०७२ मा बालबालिकाको हकअछाम जिल्लागाउँखाने कथाश्रेष्ठवैवाहिक बलात्कारखस ब्राह्मणनेपालका राष्ट्रिय निकुञ्जहरूदमिनी भीरनेपाली चलचित्रभुईँचालोनेपालको प्रमाणिक समयनागरिक समाजनेपालको अन्तरिम संविधान २०६३अनुराधा कोइरालाचितवन जिल्लापूर्तिदिपेन्द्र ऐरीस्नातक तहप्रदेश प्रमुख (नेपाल)प्रेमगीत ३संस्कृतिसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू🡆 More