सोमनाथ अधिकारी

सोमनाथ अधिकारी नेपालको कोशी प्रदेश का प्रदेश प्रमुख हुन्। उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विक्रम सम्वत् २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।

सोमनाथ अधिकारी प्यासी
२ औं कोशी प्रदेश प्रमुख
कार्यकाल
५ नोभेम्बर २०१८ – ९ नोभेम्बर २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्री
पूर्वाधिकारीगोविन्द सुब्बा
उतराधिकारीपर्शुराम खापुङ
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
पेशाराजनीति

कास्कीका पुराना वामपन्थी नेता पूर्वसांसद पनि हुन् । पञ्चायतभित्र घुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले उनलाई विक्रम सम्वत २०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो । त्यतिखेर उनले राष्ट्रिय पञ्चायतमा जनताका आवाज बुलन्द गरेका थिए । त्यही राप र तापले उनलाई विक्रम सम्वत २०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो ।

विक्रम सम्वत २०२५ सालदेखि कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय उनी २०२७ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए । केही समय म्याग्दीको दरबाङ र दोभामा शिक्षक बनेर पार्टीको काम गरेका अधिकारीले ३ वर्ष जेल जीवन पनि बिताएका छन् । उनी २०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक थिए ।

एमालेको कास्की जिल्ला सचिव हुँदै अञ्चल र केन्द्रीय कमिटी सदस्य र पछिल्लो समय एमालेको निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटीको पदेन सदस्य थिए । नेकपामा भने उनी आमन्त्रित स्थायी कमिटी सदस्य भएका थिए ।

सन्दर्भ सामग्रीहरू

Tags:

कोशी प्रदेशनेपालनेपाल सरकारविद्यादेवी भण्डारी

🔥 Trending searches on Wiki नेपाली:

आर्थिक विकासकीर्तिपुर नगरपालिकाअरनिकोऋतुअरुणा लामामहेन्द्र वीरविक्रम शाहकारकअङ्ककौशिक गोत्रनेपाली साहित्यक्रिस्टियानो रोनाल्डोनेपालका नगरपालिकाहरूभिमाद नगरपालिकाठकुरीनेपालका प्रदेशहरूअस्ट्रेलियाहृदयचन्द्रसिंह प्रधानआगन्तुकनेपालका जिल्लाहरूइन्द्रबहादुर राईगेहेन्द्र शमशेर जङ्गबहादुर राणास्वास्थ्यओखलढुङ्गा जिल्लाश्राद्धनेपालको सर्वोच्च अदालतखड्गप्रसाद ओलीस्वयम्भूनाथबर्बरकुम्भ मेलानेपालको प्रमाणिक समयदैवज्ञराज न्यौपानेदशावतारलागत लेखाविधिनेपालको उपप्रधानमन्त्रीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८पूर्णिमाकोलेस्टेरोलदिगो विकासका लक्ष्यहरूआमा (वि.सं. २०२१ चलचित्र)छिन्नमस्ता भगवतीतराईअर्थहात्तीपाइले रोगगङ्गालाल श्रेष्ठराशि-चक्रमुनामदन (चलचित्र)द्रौपदी मुर्मुनेपालमा भूकम्पको इतिहासवैदेशिक रोजगारपारिस्थितिक प्रणालीनेपाल-चीन सिमानासेतो गुराँसक्यानडाशब्दकोशगोरखा जिल्लाधर्मपञ्चायती व्यवस्थाकालचार धामबन्दी प्रत्यक्षीकरणव्यवस्थापनइन्टरनेटविकिमिडिया नेपालको विधानयुट्युबनेपाल सशस्त्र प्रहरी बलश्रीमद्भागवत् पुराणनेपालका मन्त्रिपरिषद्हरूवसन्तपुर दरबार क्षेत्रतत्समआगन्तुक शब्दसभ्यताजङ्गबहादुर राणानेपालका औद्योगिक क्षेत्रहरूको सुचीशिरीषको फूलसूचना प्रविधि🡆 More