संख्यात्मक अङ्क

जसरी भाषामा शव्दहरू जनाउन अक्षरहरू प्रयपोग गरिन्छ , त्यसरी नै सङ्ख्याहरू जनाउन अङ्क प्रयोग गरिन्छ। अङ्कहरू सङ्ख्या पद्धति अनुसार फरक फरक हुने गर्दछन्।जस्तै

द्वि-आधार सङ्ख्या पद्धति

यसमा ० र १ गरी जम्मा २ अङ्कहरूमात्र हुने गर्दछन्।

पञ्चाधार सङ्ख्या पद्धति

यसमा १,२,३,४ र ० गरी ५ अङकहरू मात्र हुने गर्दछन् ‍‍

अक्टल सङ्ख्या पद्धति

यसमा १,२,३,४,५,६,७ र० गरी ८ अङ्कहरू हुने गर्दछन्।

दशमलव सङ्ख्या पद्धति

यो हाम्रो जीवनमा सबैभन्दा बढी प्रयोग हुने पद्धति हो। यसमा ०,१,२,३,४,५,६,७,८,९ गरी १० वटा अङ्कहरू हुने गर्दछन।

हेक्जा-दशमलव सङ्ख्या पद्धति‍

यसमा ०,१,२,३,४,५,६,७,८,९,A,B,C.D,E गरेर १६ वटा अङ्कहरू हुनेगर्दछन्।

हेर्नुहोस्

Tags:

संख्यात्मक अङ्क द्वि-आधार सङ्ख्या पद्धतिसंख्यात्मक अङ्क पञ्चाधार सङ्ख्या पद्धतिसंख्यात्मक अङ्क अक्टल सङ्ख्या पद्धतिसंख्यात्मक अङ्क दशमलव सङ्ख्या पद्धतिसंख्यात्मक अङ्क हेक्जा-दशमलव सङ्ख्या पद्धति‍संख्यात्मक अङ्क हेर्नुहोस्संख्यात्मक अङ्क

🔥 Trending searches on Wiki नेपाली:

खनिजमुनामदन (चलचित्र)अङ्ग्रेजी भाषाअंशुवर्मामार्क्सवादनेपालको प्रमाणिक समयजनक शिक्षा सामग्री केन्द्रजनावरउखान-टुक्काधीरेन्द्र प्रेमर्षिवसन्तनेपालको इतिहासप्रकाश आवर्तनकोत पर्वकृष्ण मन्दिरबसाइँ सराईलोक सेवा आयोग (नेपाल)नेपाल अधिराज्यको संविधान २०१५विसं २०७२ को महाभूकम्पबजारमष्टो देवताप्रदेश प्रमुख (नेपाल)भक्ति थापामूल्य अभिवृद्धि करपाल्पा जिल्लाआगन्तुक शब्दतिब्बती जातिचिठीकिराँत जातिनेवारी भाषानेपालका झरनाहरूको सूचीताप्लेजुङ जिल्लासञ्चारबजेटकैलाली जिल्लाक्षयरोगसमाजवादमुद्रानेपालको राष्ट्रपतितानाशाहीरेखा थापानेपालको जनआन्दोलन २०४६सल्यान जिल्लापासाङ ल्हामु शेर्पापहाडी प्रदेश (नेपाल)सिन्धुली जिल्लागोपालप्रसाद रिमालचाडपर्वटेलिभिजनवराहक्षेत्रकोलेस्टेरोलयुरोपेली सङ्घहोलीशीतयुद्धनवलपरासी जिल्लाआलुकास्की जिल्लासंयुक्त राज्य अमेरिकाजानकी मन्दिरशब्दकोशसदर चिडियाखाना, नेपालगोविन्द केसीनेपालका बैङ्कहरूको सूचीसंयुक्त राष्ट्रसङ्घका महासचिवअन्तिम संस्कारमिडियाविकीयोनीचौबिसी राज्यहरूशिक्षण विधिकृष्ण जन्माष्टमीसुधा त्रिपाठीकर्मचारी सञ्चय कोषनेपालका अञ्चलहरूनारायणगोपाल गुरूवाचार्यकान्तिपुर दैनिकमहादेशदोहोरो लेखा प्रणालीनेपालको पहिलो संविधान सभा🡆 More