व्यवस्थापन: शिदान्त

व्यावसाय तथा सङ्गठनमा व्यवस्थापन (अङ्ग्रेजी: Management) भन्नाले जनशक्तिलाई उपलब्ध भएको श्रोतको प्रयोग गरी संस्थाको उद्देश्य तथा लक्ष्य प्राप्त गर्ने तर्फ समन्वयको कार्यलाई जनाउँदछ । व्यवस्थापनमा सङ्गठनको योजना, सङ्गठनीक, जनशक्ति, नेतृत्व तथा नियन्त्रण कार्यहरु पर्दछन् । कुनै पनि संगठनको पुर्वनिर्धारित लक्ष्य तथा उधेस्या प्राप्तिको लागि आवस्यक पर्ने साधन स्रोत (मानविया,भौतिक,आर्थिक) को सङ्कलन गर्ने , तिनीहरूको समन्वय गर्ने र व्याबस्थित तरिकाले परिचालन गर्ने प्रकृयालाई व्यावस्थापन भनिन्छ। निश्चित वातावरणमा निर्धारीत उदेश्य पुर्तिकालागि मानवीय, भौतिक र बित्तिय साधनहरूको परिचालन गर्ने प्रकृया नै व्यवस्थापन हो ।

  आफुसंग उपलब्ध रहेका सिमीत स्रोतसाधनहरुको व्यवस्थीत प्रयोगद्वारा पूर्वनिधारित उद्येश्य प्राप्तीका लागि आवश्यक व्यवस्था मिलाउने प्रक्रीया नै व्यवस्थापन हो । 

परिभाषा अवधारणा

  • हेनरी फोयल (1841-1925) परिभाषा : "व्यवस्थापनको अर्थ पूर्वानुमान गर्नु, तथा योजना बनाउनु, सङ्गठित गर्नु, आदेश दिनु, समन्वय गर्नु र नियन्त्रण गर्नु हो।"

व्यवस्थापनका सिद्धान्तहरु

  1. कामको विभाजन
  2. नीतिनिर्माणको सिद्धान्त
  3. सन्तुलनको सिद्धान्त
  4. योजनाको सिद्धान्त
  5. सहयोगको सिद्धान्त
  6. नेतृत्वको सिद्धान्त
  7. उत्तदायित्व तथा अधिकारको सिद्धान्त
  8. अपवादको सिद्धान्त
  9. वित्तीय प्रोत्साहनको सिद्धान्त
  10. सरलताको सिद्धान्त
  11. व्यक्तिगत प्रभावकारिताको सिद्धान्त
  12. सुधारको सिद्धान्त
  13. सही ठाउँमा सही मानिसको सिद्धान्त
  14. नियन्त्रणको सिद्धान्त ..

व्यवस्थापकीय शृङ्खला

उच्च स्तरीय व्यवस्थापन

उच्च व्यवस्थापन संस्थाको सर्वोच्च निकाय हो। यसभित्र अध्यक्ष, प्रबन्ध निर्देशक अथवा महप्रबन्धक अधवा कार्यकारी प्रमुख पर्दछन्।यो ब्याबस्थापन को सम्बंध नीतिनिर्माण गर्ने कार्य संग हूनछ।

मध्यम स्थरीय व्यवस्थापन

मध्य-स्तर व्यवस्थापन, उच्च र निम्न स्तरीय व्यवस्थापन पदानुक्रम बीचमा मध्यस्थको भूमिका खेल्दछ। शीर्ष व्यवस्थापनले उसको अधिकार र मध्यम व्यवस्थापनलाई उत्तरदायित्वको एक प्रमुख भाग प्रतिनिधित्व गर्दछ। मध्य व्यवस्थापनले शीर्ष व्यवस्थापनबाट व्यापक रणनीतिक योजनाहरू प्राप्त गर्दछ र तिनीहरूलाई फ्रन्ट-लाइन प्रबन्धकहरूको लागि विशिष्ट उद्देश्यहरू र कार्यक्रमहरूको साथ परिचालन ब्लूप्रिन्टहरूमा बदल्छ।

निम्न स्तरीय व्यवस्थापन

निम्न स्तरीय व्यवस्थापन भनेको व्यवस्थापनको प्रविष्टि-स्तर हो। यसलाई सुपरिवेसरी व्यवस्थापन पनि भनिन्छ। तिनीहरू "लाइनमा" छन् र कामदारहरूसँग नजिकको सम्पर्कमा छन्। तिनीहरू व्यक्तिगत स्टाफ सदस्यहरूको दैनिक कामको निरीक्षण गर्न र उनीहरूको कामको दिशा निर्देशन प्रदान गर्न जिम्मेवार छन्।

सन्दर्भ सामग्रीहरू

व्यवस्थापन एउटा सांगठनिक उद्देश्य प्राप्तिको निम्ति सीमित साधन र स्रोतको प्रयोगबाट संगठनका सदस्यहरूसंग समन्वय गर्ने,सञ्चार गर्ने,नियन्त्रण गर्ने,नेतृत्व गर्ने,योजना बनाउने, Reporting गर्ने इत्यादी कुराहरू नै व्यवस्थापन(Management) हो।

Tags:

व्यवस्थापन परिभाषा अवधारणाव्यवस्थापन का सिद्धान्तहरुव्यवस्थापन व्यवस्थापकीय शृङ्खलाव्यवस्थापन सन्दर्भ सामग्रीहरूव्यवस्थापनअङ्ग्रेजी भाषासङ्गठन

🔥 Trending searches on Wiki नेपाली:

परालको आगो (कथा)सदर चिडियाखाना, नेपालसम्पति शुद्धीकरणदाइजो प्रथान्युटनको गतिका नियमहरूराष्ट्रिय सभा निर्वाचन, २०८०चाँगुनारायण मन्दिरनेपालको संविधाननेपालको अन्तरिम संविधान २०६३नैतिक दृष्टान्तराष्ट्रिय पहिचानपूँजीवादराशि-चक्रनेपाली शब्दकोशनेपालको भूगोलनासो (कथा)दिगो विकासचितुवाभट्टराईसामाजिक सञ्जालरवि लामिछानेसोभियत सङ्घमधेश प्रदेशऋग्वेदधादिङ जिल्लाचितवन राष्ट्रिय निकुञ्जनिर्वाचन प्रणालीमदन भण्डारी राजमार्गकाफलसन्दुक रुइतलिम्बू जातिपरिवारसापेक्षता सिद्धान्तनेपाल कम्युनिस्ट पार्टी (विप्लव)रामकृष्ण शर्मादक्षिणकाली नगरपालिकानेपालको एकीकरणघले गाउँअन्तर्राष्ट्रिय नारी दिवसविद्युतसंस्कृतिसगरमाथानेपाल प्रहरीइसाई धर्मच्याटजिपिटीशिक्षाकर्णाली पुलफेसबुक मेसेन्जरहनुमान ढोकानेपालको लोकतन्त्र दिवसदिगो विकासका लक्ष्यहरूनेपालमा भूकम्पको इतिहासकृष्ण जन्माष्टमीटेलेनर पाकिस्तानब्राह्मणमुख्य पृष्ठहिन्दु पञ्चाङ्गप्रतिनिधि सभा निर्वाचन, २०७४कालोचापागाईंव्यापारभगांकुरमहेन्द्र वीरविक्रम शाहसिख धर्मकम्प्युटरब्रेजर्सतथ्याङ्कफेसबुकराणा वंशनेपालका संवैधानिक निकायहरूनेपाली सङ्गीतनिसीखोला गाउँपालिकाझलकमान गन्धर्वसीतावेदजानकी मन्दिरविलियम अलेक्जेन्डर🡆 More