यौनजन्य सङ्क्रमण

यौनजन्य सङ्क्रमणहरूलाई यौनरोग भनेर पनि चिनिन्छ। साधारणतया योनी, मुख वा गुद्वारमा मैथुन गरेर गरिने यौन सम्पर्कका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोगहरूलाई यौनजन्य सङ्क्रमण भनिन्छ।

यौनजन्य सङ्क्रमण
विभाग:Infectious diseases Edit this on Wikidata

यौनजन्य सङ्क्रमणका लक्षणहरू

  • यौनाङ्गबाट पानी जस्तो तरल पदार्थ बग्नु– योनि, लिङ्ग वा मलद्वारबाट अस्वाभाविक रूपमा तरल पदार्थ निस्कनु
  • पिसाब गर्दा दुख्नु, पोल्नु
  • यौनाङ्गमा घाउ हुनु– यौनाङ्ग वा मलद्वार वरिपरि चिलाउनु, खटिरा आउनु, सुन्निनु, गाँठागुठी आउनु वा फोका उठ्नु
  • अण्डकोष सुन्निनु र दुख्नु
  • यौन सम्पर्कको वेला भित्रपट्टि दुख्नु वा रगत आउनु
  • तल्लो पेट दुख्नु

यौनजन्य सङ्क्रमणबाट बच्ने उपाय

  • यौनजन्य सङ्क्रमण भएको थाहा भएमा भरसक यौन सम्पर्क नगर्ने, गर्नै परे सही तरिकाले कन्डमको प्रयोग गर्ने ।
  • यदि तपाईँलाई आफूमा यौनजन्य सङ्क्रमण भएको जस्तो लाग्छ भने एक व्यक्तिबाट अरू व्यक्तिमा यौनजन्य सङ्क्रमण नहोस् भन्नका लागि असुरक्षित यौन सम्पर्क नराख्ने ।
  • यौनजन्य सङ्क्रमणको शङ्का भएमा तुरुन्तै स्वास्थ्य संस्था वा किशोर किशोरी मैत्री सेवामा गई सल्लाह सहित उपचार गराउने ।
  • उपचार गराउँदा पूर्ण रूपमा उपचार भइ सकेको पक्का गर्ने र उपचारका लागि आफ्नो यौनसाथीलाई पनि संगै लाने अथवा उपचारको लागि जान उत्प्रेरित गर्ने ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

महादेशभक्तपुर नगरपालिकाप्राइभेट लिमिटेड कम्पनीअष्ट चिरञ्जीवीक्षेत्रीवित्तीय विवरणहरूनोबेल पुरस्कारगोरखा दरबारफुटबल खेलएकलौटी व्यवसायमाघे सङ्क्रान्तिबागमती नदीईदसालइहिमृगौलाकिशोरावस्थाअन्तिम नेपाल तिब्बत युद्धमाटोबङ्गलादेशहिन्दु धर्मपोखरा महानगरपालिकामदर टेरेसामनोविज्ञानचिठीवज्रयानडेउडा गीतपूर्वी रुकुम जिल्लागोरखापत्रजयपृथ्वीबहादुर सिंहस्थानीय तह निर्वाचन, २०७४रणउद्दीमशाहीटिमुरनेपालका प्रमुख नदीहरूको सूचीनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूसामन्तवादरचना रिमालघरेलु हिंसाआन्तरिक नियन्त्रण प्रणालीउच्च अदालतविक्रम सम्वत्कान्तिपुर दैनिकमुस्ताङ जिल्लानेपाली सेनाकुपिन्डे दहनेपाली परम्परागत नापका इकाईसहलेस फुलबारीनयाँ वर्षक्व्होलासोथार गाउँपालिकाअङ्ग्रेजी भाषापुरापाषाण कालएक्सभिडियोजपूर्वीय चिन्तन परम्पराभगांकुरस्नूप डग (गायक)नेपालमा कृषिभण्डारखाल पर्वसामाजिक विज्ञानमानव विकास चरणविराट कोहलीबुढासुब्बा मन्दिरजलवायु परिवर्तननेत्रविक्रम चन्दझोर झरनाज्ञानेन्द्र वीरविक्रम शाहनेपाली साहित्यको इतिहासखप्तड बाबाकीर्तिपुर नगरपालिकानेपाल सरकारअस्ट्रेलियासात सालको क्रान्तिथापानवलपरासी जिल्लाडाँफेपाल्पा जिल्लाखनाल🡆 More