भटभटे

भटभटे एउटा दुइ पाङ्ग्रे सवारी साधन हो । यस्का दुबै चक्का एकै रेखामा पंक्तीकृत भएकोले चलेको अवस्थामा बाहेक यो स्वत अडीन संभव हुँदैन, जस्ले गर्दा रोकीँदा चालकले खुट्टा टेकेर यस्लाइ पल्टीन दीइदैन । चलेको अवस्थामा पनि थाेरै असन्तुलीत हुँदा बित्तिकै यो साधन पल्टीने वा दुर्घटना हुँने सम्भावना बढी हुँन्छ । तसर्थ यस्तो दुर्घटनाबाट हुँने क्षती न्युनीकरणको लागि भटभटे चलाउँदा शीरकवच लगाउँन अनिवार्य मानिन्छ । नचलेको अवस्थामा यस्लाइ अड्याउन टेको लगाएर राखीन्छ । अधिकांस भटभटेमा ढल्के वा एकोहोरो टेको र ठाडो वा दोहोरो टेको गरी दुइ खाले टेका राखीएको हुँन्छ । ढल्काएर अड्याउँन ढल्के टेको नीकालीन्छ भने सीधा अड्याउँनु पर्दा ठाडो टेको लगाइन्छ । भटभटेको चाैकोस प्रायः स्टिलको हुन्छ, सामान्यतया ट्युब र पानाहरूको संयोजन।  पाङ्ग्राहरू सामान्यतया एल्युमिनियम वा स्टिल रिमहरू स्पोकहरूसँग हुन्छन्, यद्यपि केही कास्ट पाङ्ग्राहरू प्रयोग गरिन्छ।  ग्रेफाइट, कम्पोजिट, र म्याग्नेसियम भागहरू तिनीहरूको उच्च शक्ति-देखि-वजन विशेषताहरूको कारण बढ्दो रूपमा प्रयोगमा छन्।

भटभटे
दोहोरो टेको लगाइ अड्याइएको एक भटभटे

आसन

सामान्यतया एक भटभटेमा एक चालक आसन र एक पछुवा अथवा पछाडी बस्नेका लागि गरी दुइ आसन हुँने गर्दछन । तर केही बीशेष संरचना भएकामा बढी वा घटी पनि हुँने गर्दछन । अधिकांस दुइ जना बस्न मील्ने भटभटेमा खण्डीत र अखण्डीत गरी दुइ कीसीमका आसन हुँने गर्दछन । अखण्डीत आसनमा चालक र पछुवा एउटै आसनको अगाडीको भाग अनि पछाडीको भागमा बस्दछन भने खण्डीत आसन संरचनामा दुबैको लागी अलग आसनको ढाँचा हुँन्छ ।



सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

Tags:

शीरकवच

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा भएका सडकहरूको सूचीइलाम जिल्लाअन्तर्राष्ट्रिय नारी दिवसनेपालका बैङ्कहरूको सूचीचितवन जिल्लासंयुक्त राष्ट्रसङ्घका महासचिवसमाचारबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेपालका स्थानीय तहहरूकिराँत कालनेवारी भाषाराजतन्त्रराउटे जातिरघुबीर महासेठअगमसिंह गिरीसुर्तीनेपालका राष्ट्रिय निकुञ्जहरूनेपालको संस्कृतिपरमादेशप्रतिनिधि सभा (नेपाल)बसाइँ सराईपरिवारवैदिक साहित्यबाल्यावस्थामानव विकास चरणधादिङ जिल्लायोगमाया न्यौपानेव्यापारनेपाल प्रहरीनेपाली व्याकरणकोहलपुर नगरपालिकाअन्तर्राष्ट्रिय श्रमिक दिवसविकसित देशबिरालोसार्की जातिसाउनन्यायिक समितिइन्द्रबहादुर राईसंविधान सभा निर्वाचन २०७०म.वी.वि.शाहवैज्ञानिकजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीप्राइभेट लिमिटेड कम्पनीकविता२०२२ फिफा विश्वकपवर्णसिन्धुलीगढीहिमाली प्रदेश (नेपाल)नागरिकअमरसिंह थापाराजेश हमालघोराही उपमहानगरपालिकागाउँखाने कथानेपालका संवैधानिक निकायहरूबूढानीलकण्ठ मन्दिरनेपाल दूरसञ्चार प्राधिकरणफौजदारी कानुनक्रोकस सिटी हलमा आक्रमणइन्टरनेटइन्द्रजात्राहिन्दु धर्मको इतिहासकृष्णअर्थ मन्त्रालय (नेपाल)देवी-देवताप्रदेश सभा निर्वाचन, २०७९आमासूचना प्रविधिहनुमानच्याउचौदण्डीगढी नगरपालिकानेपालको भूगोलमानसिक रोगरामेछाप जिल्ला🡆 More