मुख मैथुन

मुख मैथुन :मुख, जिब्रो, ओँठ,दाँत आदि अङ्गहरूको सहायताबाट यौन साथीलाई यौन सन्तुष्टि दिनको लागि गरिने यौनकार्य कार्य हो । कामसूत्रमा ऋषि वात्सायनले पनि मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन । ती नामहरू निमित्त (हातले लिङ्गलाई समातेर ओठमा राखेर वा मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठलाई चुम्बन लिएजस्तै चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने) हुन ।

मुख मैथुन
एक औपचारिक कार्यक्रममा गोप्य तरिकाले मुखमैथुन गराइरहेकी महिलाको चित्रण

Tags:

जिब्रोदाँतमुख

🔥 Trending searches on Wiki नेपाली:

ॐ नमः शिवायसूर्य१८औँ सार्क शिखर सम्मेलनयुट्युबभरतपुर महानगरपालिकाभारद्वाज ऋषिखड्कामुलुकी ऐनकार्यालयब्राह्मणद्रौपदी मुर्मुसर्बियारामवरण यादवकानूनसूचना प्रविधिमानिसस्त्री स्खलनकैलाली जिल्लानेपालका प्रमुख नदीहरूको सूचीगोत्रगजलराष्ट्रिय अनुसन्धान विभागरोल्पा जिल्लामहाभारतआविष्कारकहरूको सूचीशाह वंशनेपालका संरक्षित क्षेत्रहरूको सूचीसार्वजनिक सेवा प्रवाहविकिपहाडी प्रदेश (नेपाल)नदीदुबईजोस बट्लरमाधवप्रसाद घिमिरे (साहित्यकार)मोतीराम भट्टभुक्तानीवैदेशिक रोजगारनेपालका प्रधान सेनापतिहरूडाँफेक्यानडासहकारीथापापाथीभरा देवी (ताप्लेजुङ)विस्तृत शान्ति सम्झौतानेपालका तालहरूको सूचीडिजिटल साक्षरतानेपालको संविधान २०७२काठमाडौँदलितनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नजिरगाउँखाने कथाकम्पनीस्थानीय तहनेपालको सङ्घीय संसदहोलीनेपालका राजाकार्यसम्पादन मूल्याङ्कनराता रक्त कोषकथाबहुदलीय प्रणालीगणितसंस्कृतिलुम्बिनी प्रदेशसमाजनेपालको प्रमाणिक समयनेपालमा बोलिने भाषाहरूगुराँसशिखरिणी छन्दकाजुनेपालको जनआन्दोलन २०६३वत्स गोत्रसौर्यमण्डलचलचित्रविप्रेषण🡆 More